Sunday 4th October 2026

म्यानमारको सैनिक सरकारले ५ हजार भन्दा बढी बन्दीलाइ रिहा गर्ने


तीतोपाटी – म्यानमारको सैनिक सरकारले जेलमा रहेका पाँच हजारभन्दा बढी व्यक्तिलाई रिहा गर्ने भएको छ। सेनाको ‘कु’विरुद्ध प्रदर्शनका क्रममा पक्राउ परेका पाँच हजार ६ सय ३६ जनालाई थन्डिथयुत पर्वको उपलक्ष्यमा रिहा गर्न लागेको सैनिक सरकारका प्रमुख मिन आङ ह्लाइनले सोमबार जानकारी दिएका छन्।

गत फेब्रुअरीमा म्यानमारको नागरिक सरकारलाई अपदस्थ गरी सेनाले ‘कु’ गरेको थियो। सैनिक सरकारकोे विरोध गर्दै प्रदर्शन गरेको आरोपमा सेनाले आठ हजार भन्दा बढी प्रदर्शनकारीलाई पक्राउ गरेको थियो।

‘कु’को विरोधमा प्रदर्शन गर्ने व्यक्तिहरूलाई सैनिक सरकारले गरेको कारबाहीको क्रममा हजाराैं नागरिक मारिएका थिए ।


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...