एक किशोरीलाई बलात्कार गरी हत्या गरेको आरोपमा ४ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ । पटियाला हाउस अदालतले बलात्कारी ठहर भएका ४ जनालाई फाँसीको सजाय सुनाएको हो । नयाँदिल्लीमा सन् २०१२ को डिसेम्बर १६ मा मेडिकल कलेज पढिरहेकी निर्भयाको बलात्कारपछि हत्या भएको थियो। अदालतले निर्भयाको बलात्कारपछि हत्या गरेको दोषी ठहर गर्दै…
तितोपाटी - इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टाउको ल्याउनेलाई ८ करोड डलर पुरस्कार दिने घोषणा गरेको छ। अमेरिकाले इरानका विशेष सैन्य प्रमुख कासिम सुलेमानीको हत्या गरेपछि आक्रोशित इरानले यस्तो घोषणा गरेको हो। सुलेमानीको अन्त्येष्टिका क्रममा हजारौँको उपस्थिति भएका बेला इरानले प्रत्यक्ष टेलिभिजन प्रसारण मार्फत ट्रम्पको टाउकोको मूल्य तोकेको हो। इरानले…
तितोपाटी-अष्ट्रेलियामा भएको आगलागीका कारण उडेको धुवाँको मुस्लो न्युजिल्याण्डसम्म पुगेको छ।डढेलोका कारण उठेको धुवाँको मुस्लोले न्युजिल्याण्डको अकल्याण्ड शहरको आकाश ढाकेको अधिकारीहरुले आइतबार बताएका छन्। न्युजिल्याण्डको जलवायु तथा मौसम विभागले तास्मान समुद्रिक क्षेत्र हुँदै मुस्लो न्युजिल्याण्डतर्फ आएको जनाएको छ। अष्ट्रेलियाको आगलागीबाट मुस्लो आएको यो दोस्रो पटक भएको न्युजिल्याण्डका अधिकारीहरुले जनाएका छन्। मुस्लोले…
नयाँ वर्षको पहिलो दिन मङ्गलबार भारतको जम्मू कश्मीरमा भएको आतङ्कवादी आक्रमणमा परी गोरखा नगरपालिका–७ ठूलोरिपका अर्जुन थापा मगरले ज्यान गुमाए ।जम्मु कश्मीरको नौशेरामा मङ्गलबार राति आतङ्कवादी हमलामा अर्जुनको ज्यान गएको खबरले यतिबेला सिङ्गो गाउँ नै शोकमा डुबेको छ । ‘अर्जुनले लाहुरे बन्नकै लागि धेरै दुःख ग¥यो, तर खुसी लामो समय…
ग्रेगोरियन पात्रोअनुसार सन् २०१९ मा एसियाका केही मुलुक शक्तिशाली रूपमा देखा परेका छन्। विशेषगरी संसारका सर्वाधिक जनसंख्या भएका देश चीन र भारत विश्व राजनीतिमै वर्चश्व काय राख्ने गरी अघि बढ्न सफल भएका छन्। उनीहरूले आन्तरिक राजनीतिमा ‘मलिन’ भन्दा अन्तर्राष्ट्रिय मञ्चलाई बढी महत्व दिएको देखिन्छ। विश्वको शक्ति अब एसियाकेन्द्रित रहेन भनिरहेको…
तितोपाटी-विश्वभर तापक्रम चिसिने यो समयमा अष्ट्रेलियमा भने गर्मी बढेको छ। अहिले अष्ट्रेलियामा ४० डिग्री तापक्रम पुगेको छ। प्रचण्ड गर्मी भइरहेको अस्ट्रेलियाका जंगलहरूमा आगलागी शुरू भएको र हावाहुरी पनि चलिरहेकोले आगो नियन्त्रणभन्दा बाहिर जान थालेपछि आगलागी प्रभावित क्षेत्रतका मानिसहरूलाइ सुरक्षित स्थानमा लैजाने कार्य निकै जोखिमपूर्ण बनिरहेको छ भने आगलागीसँग जोडिएका घटनामा…
तितोपाटी-सोमालियाको राजधानी मोगादिसुमा शनिबार गरिएको कार बम विस्फोटमा कम्तीमा ७९ जनाको मृत्यु भएको छ भने अन्य १५० भन्दा बढि घाइते भएका छन्। बिहानको व्यस्त समयमा राजधानीको व्यस्त सडकमा रहेको सुरक्षा चेकपोस्टमा बम विस्फोट गराइएको "द न्युयाेर्क टाइम्स" ले जनाएको छ। विश्वविद्यालयका विद्यार्थीहरू लिएर अाइरहेको बस उक्त विष्फोटमा पर्दा धेरै जनाको…
तितोपाटी- सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जरमा अहिले एउटा ‘म्यासेज’ भाइरल बनेको छ । वास्तवमा त्यो म्यासज तपाईको साथीले पठाएको होइन । उसले त्यो म्यासेज खोलेको मात्र हो, त्यो पनि झुक्किएरअर्थात थाहा नपाएर। तपाईंको फेसबुक म्यासेन्जरमा साथीले सरप्राइज म्यासेज भन्दै म्यासेज आइरहेको होला। साबधान! यसलाई नखोल्नुहोला। यो म्यासेज नभई भाइरस भएको फेसबुकले…
तितोपाटी-कश्मीरको विवादित सीमा क्षेत्रमा भारतीय र पाकिस्तानी सेनाबीच भिडन्त हुँदा दुईजना पाकिस्तानी र दुई भारतीय सुरक्षा फौजको मृत्यु भएको छ । दुबैतर्फका सुरक्षा फौजले भिडन्तमा आफ्ना सिपाहीको ज्यान गएको जनाएका छन् । पाकिस्तानी सेनाले आफ्ना सिपाहीको देवा क्षेत्रमा आक्रमणमा ज्यान गएको विज्ञप्तिमा जनाएको छ । त्यसपछि आफूहरुले गोली चलाएको पाकिस्तानी सेनाले…
तितोपाटी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव अमेरिकाको तल्लो सदनबाट पारित भएको छ। ट्रम्पलाई महाभियोग लगाउने या नलगाउने भन्नेबारे अमेरिकी तल्लो सदनमा भएको बहसपछि भएको मतदानमा बहुमत सांसद् ट्रम्पविरुद्ध खडा भएका हुन्। ट्रम्प विरूद्धको महाभियोग सम्बन्धमा भएको मतदानमा मतदानमा महाभियोगको पक्षमा २३० र विपक्षमा १९७ मत परेको अन्तर्रा्ष्ट्रिय सञ्चार माध्यमले…
![]()