Wednesday 27th May 2026
स्वास्थ्य
Image

हरि कृष्ण न्यौपाने- बिश्व अहिले कोरोनाको संक्रमणबाट अस्त ब्यस्त छ।कुवेतमा पनि कोरोना संक्रमण रोक्नका लागि गरिएको लामो बन्दा-बन्दी(लकडाउन)का कारण यहाँ कार्यरत नेपाली कामदारहरुको दैनिकी दिन प्रती दिन संघर्षमय र आर्थिक रुपमा कमजोर बन्दैछ।कुवेतको महाबुल्ला र जिलिबका क्षेत्रहरू २४ घन्टे निगरानी र लकडाउनमा छन भने कुवेत भर अत्यावश्यक वाहेक सबै क्षेत्रमा…

Image

हरि कृष्ण न्यौपाने- बराहक्षेत्र नगरपालिका-२ चतरा, इटहरी-सुनसरी घर भई कुवेतमा कार्यरत राज कुमार निरौलाको हृदयघातका कारण मृत्यु भएको छ। उनको गत मार्च २८ तारिक,२०२० का दिन कुवेतको आदान अस्पतालमा मृत्यु भएको हो। नेपाली राजदूताबस कुवेतका दितिय सचिब श्रीकृष्ण सिलवालले तितोपाटी डटकम संग भने" राहदानी नं-०८३४७३३० बाहक मृतक राज कुमार निरौला इन्टरग्रेटेड…

Image

तितोपाटी- नेपाली जनसम्पर्क समिती कुवेतले, कुवेतमा रहेका अवैधानिक नेपालीहरूलाई तत्काल कुवेत सरकारसंग समन्वय गरी तोकिएको समयमा सहज र सुरक्षीत रुपमा नेपाल फर्काउनु पर्ने माग सहित विज्ञप्ति जारी गरेको छ। कुवेत सरकारले गत १ एप्रिल देखी यहाँ कार्यरत अबैधानिक कामदारलाई आममाफीको अबसर घोषणा गरेको छ । कोरोना भाइरस(Covid 19) संक्रमणको महामारीमा…

Image

रजनी ढुंगाना – तलब संगै , टेबुल मुनिबाट पनि तलब भन्दा दोब्बर आम्दानी गर्ने डेरावाल।अनि दुई कोठे बुइगलमा कोचाकोच गरेर नुन तेलको जोहोमा साघुरो डेराबहाल, उठाउने घरबेटी हरुलाई , स्वास फेर्न मुस्किल गराउदै, लकडाउन अबधिमा कोठा भाडा नलिने उर्दी सङै, बैंकको किस्ता बुझाउने बेला भयो भनेर मोबाइलमा बज्ने सन्देशको घण्टी ,बनेर कहिले…

Image

ठाकुर प्रसाद पौडेल- हरेक घटना परिधटनाले समाज राष्ट र बिश्वलाई सकरात्मक र नकरात्मक सन्देश दिएको हुन्छ । अहिलेको यो महामारी बाट पनि बिश्वब्यापी रुपमा नकारात्मक भन्दा सकरात्मक सन्देस पाईन्छ होला भन्ने मैले बिश्वास लिएको छु । कतिपय परिबारजनले आफ्ना प्रियजनलाई गुमाउनु र बिश्वमहामारीबाट आफ्नो रोजिरोटी गुमाउनु पर्नेको पिडा त छदै…

Image

तोयानाथ उपेक्षित, "काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर" भने झै विदेशमा रहेका नियोग र संघसँस्थाहरुको गति उल्टो दिशामा घुमिरहेको जस्तो देखिन्छ । आज अरब टाईम्सले खुलासा गरेको एक समाचार अनुसार कुवेतमा २ लाख ५० हजारको नोकरी कोरोना को क्राईसिस उत्पन्न भएयता गईसकेको छ । यसमा कति नेपालीले नोकरी बाट हात…

Image

हरि कृष्ण न्यौपाने – कोरोना भाईरस(कोभिड-१९)बाट कुवेतमा अप्रिल-१२ तारिक आइतबार सम्म ११ नेपाली सहित १२३४ जना संक्रमित भएका छन।कुवेतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारिका आधारमा अरब टाइम्सले जनाए अनुसार पछिल्लो २४ घन्टामा २ नेपाली सहित ८० जनामा कोरोना संक्रमण देखिएको हो भने जसमा ४२ जना भारतिय नागरिक रहेका छन। केही दिन…

Image

जयनारायण थारु- आज कर्फ्युको २१औ दिन बन्द कोठाको झ्याल खोलि कुवेत जस्तो ब्यस्त देशमा लगातार २१ दीन देखिको कर्फ्युले बेलुकाको ५: ०० बजे देखि बिहान ४:०० बजे सम्म सुनसान भएको दृश्य र तिमि सङ्ग बिताएको पलहरु लाई कल्पना गर्दैछु ! तिमिलाई थाहा छैन होला ,यहाँ एति सम्म सुनसान र एकान्त…

Image

तोयानाथ उपेक्षित, भ्रष्टचारी र कोरोना सहदोर दाजु भाई जस्तै भए । यदि भ्रष्टचारीले गर्दा राष्ट्र खोक्रो हुदैनथ्यो भने कोहि नेपाली विदेशीन पर्ने थिएन । भ्रष्टचारीले गर्दा लखेटिएका लाखौ नेपालीहरु अहिले कोरोनाको चपेटामा परिरहेका छन । भ्रष्टचारले लखेटेर देश विदेशमा पुगेका नेपालीलाई कोरोनाले निशाना साधिरहेको छ । जतिजति कोरोनाको कहर ले…

Image

तितोपाटी – कुवेतमा कोरोना भाईरस (कोभिड-१९) संक्रमितको संख्या १,१५४ पुगेको छ । कुवेतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारिका आधारमा अरब टाइम्सले जनाए अनुसार पछिल्लो २४ घण्टामा १६१ जनामा कोरोना संक्रमण देखिएको छ भने जसमा १०१ जना भारतीय नागरिक रहेका छन । कुवेतको स्वास्थ्य मन्त्रालयले प्रकाशित गरेको सरकारी डाटामा अधिकांश संक्रमित आप्रबासीहरु…