तितोपाटी- चार वर्षीय बालकलाई ब्लड क्यान्सर भएपछि उनको जीवन बचाइदिन आफन्तले आग्रह गरेका छन् । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–९ सानाडेभा घर भई आदर्श माध्यमिक विद्यालय खाँचिकोटमा कक्षा १ मा अध्यनरत बालक आयुष रायमाझीलाई ब्लड क्यान्सरसँग जुधिरहेका छन् । हाल उनको नयाँ दिल्लीको अल इन्डिया मेडिकल (एम्स) अस्पतालमा उपचार भइरहेको छ ।…
तीतोपाटी - नेपालमा पछिल्लो २४ घण्टामा जम्मा ७३६ जना कोरोना संक्रमित पुष्टि भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५५५५ जनाको परीक्षण गर्दा ७३६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ५० हजार ९१६ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना…
चन्द्र गोतामे - कुवेतमा एक जना नेपालीको मृत्यु भएको छ । अल जजिरा कम्पनीमा कार्यरत डम्मर बहादुर साउद १४ डिसेम्बर सोमवार को दिन हृदयघातको कारण फर्वानिया अस्पतालमा मृत्यु भएको थियो। डडेलधुरा, अजयमेरु गाउँपालिका वडा न. १ समैजी घर भएका साउद रोजगारीको सिलसिलामा दश वर्ष पहिले कुवेत आएका थिए । अल…
तितोपाटी- पछिल्लो २४ घण्टामा नेपालमा थप ८ सय २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४९ हजार २४४ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ८४२ सय रहेको छ । हालसम्म निको हुनेको संख्या २ लाख…
तितोपाटी- एनआरएनए कुवेतको आर्थिक सहयोगमा अलपत्र परेका दुई पुरुष र जेलमा रहेकी एक महिला गरी तिन जना नेपालीको उद्धार गरेको छ । रोजगारदाताले बेवास्ता गर्दा झण्डै ११ महिनादेखि तलब नपाएर बसेका काभ्रेका सुरेश लामा र दावा लामालाई गैरआवासीय नेपाली सङ्घ (एनआरएन) कुवेतको को सहयोगमा घर फर्किएका हुन् । कोरोनाको कारण…
तीतोपाटी -अस्ट्रेलियाले कोभिड–१९ विरुद्धको खोप परीक्षण रोकेको छ । युनिभर्सिटी अफ क्विन्सल्यान्ड र बायोटेक कम्पनी सीएसएलले संयुक्त रूपमा निर्माण गरिरहेको खोपको प्रतिक्रिया नकारात्मक देखिएपछि परीक्षण रोकिएको हो । स्थानीय सञ्चारमाध्यमका अनुसार परीक्षणका क्रममा उक्त खोपले एचआईभी पोजिटिभको नतिजा दिएको थियो । अस्ट्रेलियाले कोभिड–१९ नियन्त्रणका लागि निर्माण गरिरहेको यो पहिलो खोप…
तीतोपाटी - नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४७ हजार ५ सय ९३ पुगेको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा शनिबार प्रवक्ता डा. जागेश्वर गौतमले २४ घण्टामा १३…
तितोपाटी- कुवेतमा कोरोना रोकथाम खोप लिन इच्छुक व्यक्तिहरूका लागि कुवेतस्थित स्वास्थ्य मन्त्रालयको आधिकारिक वेबसाइटमा कोभिड-१९ खोपका लागी दर्ता सुरू भएको छ। देशमा कोरोना रोकथाम भ्याक्सिन लिन रुचि राख्नेहरूको लागि दर्ता लिंक जारी गरिएको छ। मूल निवासी र विदेशी नागरिकहरुले https://cov19vaccine.moh.gov.kw/SPCMS/CVD_19_Vaccine_Registration.aspxमार्फत दर्ता गर्नु पर्ने हुन्छ। दर्ता गर्ने व्यक्तिको नाम, राहदानी, नागरिक सिभिल…
तितोपाटी- कोरोना महामारीबाट बच्न कुवेत सरकारले सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप निःशुल्कप्रदान गर्ने भएको छ । कुवेत सरकारले हिजो बिहिबार गरेको घोषणा अनुसार विश्वभरका नियामक एजेन्सीहरूले अनुमोदन गरेपछि कोभिड-१९ खोपको डोसदिने कार्य सुरु गर्ने भएको छ। कुवेतस्थित स्वास्थ्य मन्त्रालयको अनुसार यो वर्षको अन्तिम र अर्कों वर्षको सुरुमा एस्ट्राजेनिका पीएलसी र…
तितोपाटी- कुवेतमा कार्यरत प्रवासीहरुलाई रेसिडेन्सी भिसा दुई वर्षे समयावधिको अन्त्य संगै भिसा अवधि केवल एक बर्षको लागि मात्र लगाउन पाइने भएको छ। कुवेतस्थित गृह मन्त्रालयले दुई वर्ष वा सोभन्दा बढीको भिसा अवधिमा रोक लगाएको छ । कोरोनालाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको हो। जुन पहिले दुई वर्षीय भिसामा अनुमति दिइएको…
![]()