Wednesday 27th May 2026
स्वास्थ्य
Image

तीतोपाटी - निकै सस्तो दरमा विभिन्न प्रकारका स्वास्थ्य सेवाहरू दिंदै आएको बदर अल समा मेडिकल सेन्टर फरवानियाले अस्पतालसँग सहकार्य गर्ने कबयान हाइपरमार्केट कुवेतका पदाधिकारीहरू एवं कबयान रिवार्ड कार्ड होल्डर सदस्यहरूलाइ बदर विशेष स्वास्थ्य कार्ड वितरण गरेको छ । बदर अल समा मेडिकल सेन्टरमा आयोजित एक कार्यक्रममा मेडिकल सेन्टरका शाखा प्रवन्धक…

Image

तितोपाटी- कुवेत सरकारले एक महीनामा ९ हजार भन्दा बढी आप्रवासीहरुको कार्य अनुमति खारेज गरेको छ । कार्य अनुमति खारेज गरिएका मध्य (पीएएम) द्वारा जारी आधिकारिक तथ्यांक अनुसार ४९९९ व्यक्तिहरूको रेसिडेन्सी भिसाको समयावधि सकिएको र कुवेत भन्दा बाहिर रहेकाले नवीकरण नगरीएको त्यस्तै ५५५ जनाको मृत्यु भएको,१३३ जनाको भिसा पारिवारिक भिसामा सरुवा भएको साथै, ३४३५ जना…

Image

तितोपाटी- एनआरएनए कुवेतले ६ जना बिरामीहरुलाई उद्धार गरि स्वदेश पठाएको छ । फेब्रुअरी ८ तारिकका दिन दुवै मृगौला फेल भएकी तारा भन्डारी, सवारी दुर्घटनामा परि उपचाररत दिल्लिराम पाठक, नेपालमा नै सवारी दुर्घटनामा परि खुट्टामा स्टिल फिक्स गरेर ठिक भए पछि कुवेत आएको तीन बर्ष पछि पुनः बल्झिएर घाउ पाकेर काम…

Image

विश्वव्यापी महामारी कोभिड–१९ को संक्रमणबाट विदेशमा अहिले सम्म ३३३ जना नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघका अनुसार यो साता बेलायतमा दुई र अल्जेरियामा एकको संक्रमणका कारण मृत्यु भए  संगै यो संख्या ३३३ पुगेको हो । अहिले सम्म विदेशका २१ देशमा कोरोना संक्रमणका कारण नेपालीको मृत्यु भएको छ भने जम्मा…

Image

तितोपाटी- कुवेत सरकारद्वारा कोरोना सम्बन्धि नयाँ मापदण्ड जारी संगै सामाजिक दूरी कायम नगर्नेलाई जेल सजाय ‍र जरिवाना तिराउने भएको छ। भोली आइतबारदेखी लागू हुने कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका नियमहरूको पालना नगरी भिडभाड र जमघट साथै सार्वजनिक स्थान तथा निजीस्थानमा भेला भइ दूरी कायम नगरे कुवेत सरकारको स्वास्थ्य मन्त्रालयद्वारा तोकिए…

Image

तितोपाटी- वुहानको सामुद्रिक खाना राखिएको बजारमा कोभिड–१९ को सङ्क्रमण फैलिएको अनुमान गरिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । विश्व स्वास्थ्य संगठनका विशेषज्ञ अधिकारीहरुले चीनको वुहानमा पुगेर गरेको अनुसन्धानबाट यो देखिएको उनीहरुले जनाएका छन् । कोभिड भने अन्यत्र कतै उत्पत्ति भएको तर त्यही सामुद्रिक खाना तथा तरकारीहरुको बजारबाट यो विस्तार भएको…

Image

तीतोपाटी - कुवेत सरकारले आप्रवासी कामदारलाइ २ हप्ताको लागि कुवेत आगमनमा प्रतिवन्ध लगाएको छ । कुवेत सरकारका संचार प्रमुख एवं प्रवक्ता तारिक अल-मुजरिमले कुवेतको मन्त्रीपरिषदले गरेका निर्णयहरू सुनाउँदै कुवेतको अन्तर्राष्ट्रिय विमानस्थल अपरेसन बन्द नभए पनि आप्रवासी कामदारलाइ कुवेत आगमनमा प्रतिवन्ध लगाइएको बारे एक पत्रकार सम्मेलन गरेर जानकारी दिएका हुन् ।…

Image

तीतोपाटी - विश्वव्यापी महामारी कोभिड - १९ विरूद्धको खोप कार्यक्रम चलिरहँदा पनि कुवेतमा कोभिड संक्रमितको संख्या बढे पछि कुवेत सरकारले पुनः सलुन र स्पोर्टस क्लबलाइ केहि समयको लागि बन्द गर्ने भएको छ भने सपिङ मल र रेष्टुरेन्टहरू पनि आंशिक रूपमा बन्द हुने भएका छन् । कुवेतमा कोरोना संक्रमितको दर बढ्न…

Image

तीतोपाटी - छोटो समयमै कुवेतमा छुट्टै पहिचान बनाउन सफल बदर अल समा मेडिकल सेन्टर फरवानियाले अस्पतालसँग सहकार्य गर्ने कुवेत केरला प्रवासी संघ {KUWAIT KERALA PRAVASI ASSOCIATION(KKPA)} का पदाधिकारीहरूलाइ बदर विशेष स्वास्थ्य कार्ड वितरण गर्यो । बदर अल समा मेडिकल सेन्टरमा आयोजित एक कार्यक्रममा मेडिकल सेन्टरका शाखा प्रवन्धक श्री अब्दुल रजाकले…

Image

हरि कृष्ण न्यौपाने -क्होलासोथार ५ सिङ्दी, लम्जुङ घर भई कुवेतमा कार्यरत ३४ बर्षिय लाल बहादुर गुरुङको मृत्यु भएको छ।जण्डिस रोगले ग्रस्त लालबहादुरको उपचारकै क्रममा कुवेतको आदान अस्पतालमा ३१, जनावरी,२०२१ आइतबारको दिन मृत्यु भएको हो। नेपाली राजदुतावास कुवेतका दितिय सचिब श्रीकृष्ण सिलवालले भने" अल सारी नेशनल जनरल ट्रेडिङ एन्ड कन्ट्र्याक्टिङ कम्पनिमा…