Sunday 27th September 2026
स्वास्थ्य
Image

तितोपाटी- भारतले अक्सफोर्ड–अस्ट्राजेनेका खोपको सबै निर्यातहरूमाथि अस्थायी रोक लगाएको छ । कोरोनाभाइरस सङ्क्रमितको संख्या बढिरहेकाले आउँदा साताहरूमा घरेलु माग बढ्ने र खोप भारतमै आवश्यक पर्ने भएकाले खोपमा रोक लगाइएको हो । भारतमा बुधवार यो बर्षकै ठुलो संख्या ४७ हजार भन्दा बढी नयाँ संक्रमित थपिएका छन् । २ सय ७५ को…

Image

तितोपाटी- नेपाली कामदार कार्यारत विभिन्न मुलुकमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढेको छ । साउदी अरब र युएईमा पछिल्लो दिनहरुमा संक्रमितहरु बढेका छन् । बुधबारसम्म साउदी अरबमा ३ लाख ८६ हजार तीन सय संक्रमित देखिएका छन् । युएईमा ४ लाख ४६ हजार ५ सय ९४ संक्रमित पुगेका छन् भने…

Image

चितवनको चितवन मेडिकल कलेजमा राजधानी काठमाडौं बाहिर पहिलोपटक कलेजोको सफल प्रत्यारोपण गरिएको छ । कलेजले बिहीबार बिहान भरतपुर पत्रकार सम्मेलन गरी भरतपुर महानगरपालिका-१० निवासी ५४ वर्षकी धनकुमारी लामामा कलेजोको सफल प्रत्यारोपण गरिएको जानकारी दिएको हो ।धनकुमारीलाई ३४ वर्षीया छोरी उषा तामाङले कलेजो दिएकी हुन् । भरतपुर घर भए पनि लामाको…

Image

तितोपाटी- जन- जागृति युवा समाज कुवेतले कलेजो पीडितलाई उपचारको लागी आर्थिक सहयोग गरेको छ। सो सहयोग जन-जागृति युवा समाज कुवेतकी सकृय सदस्य सुश्मा राईको प्रस्तावमा जन-जागृति युवा समाजको कोषको रकम तथा संस्थामा अावद्ध सदस्यहरू र अन्य सहयोगीहरूको व्यक्तिगत सहयोगमा करिब ४३ हजार भन्दा बढि नेपाली रूपैयाँ बराबर संकलन गरि १६ महिने नाबालकको उपचारार्थ पठाइएको…

Image

तितोपाटी- सोल्टी क्राउन प्लाजा होटलका सुसेफ आर बि बुढाथोकी यो वर्षको उत्कृष्ट कुलिनर राइटर अन्तर्गत आज एक भब्य समारोहका बिच सम्मानित भएका छन। ग्लोबल नेपालीज सेफ फेडरेसनले हरेक बर्ष आयोजना गर्दै आएको यो अवार्ड समाहरोह कोरोना महामारीका कारण २०२० मा हुन सकेको थिएन । आज भएको सम्मान कार्यक्रममा नेपाल अधिराज्य…

Image

तितोपाटी- कुवेतमा कोरोना भाइरसको बढ्दो सङ्क्रमण रोक्न यस अघी कुवेत सरकारले आंशिक कर्फ्यु गत मार्च ७ तारिक देखी साँझ ५ बजेबाट बिहान ५ बजेसम्म १२ घण्टे आंशिक कर्फ्यु लगाएको थियो भने उक्त निर्णयलाई परिवर्तन गर्दै भोली देखी साँझ ६ बजेबाट बिहान ५ बजेसम्म मात्रै कर्फ्यु लगाउने भएको छ । त्यस्तै…

Image

तीतोपाटी - आप्रवासी कामदारहरूलाइ सस्तो दरमा स्तरीय स्वास्थ्य सेवा दिंदै कुवेतमा चर्चामा आएको बदर अल समा मेडिकल सेन्टर फरवानियाले अस्पतालसँग सहकार्य गर्ने कुवेत केरला प्रवासी संघ (KKPA) का पदाधिकारीहरूलाइ बदर विशेष स्वास्थ्य कार्ड वितरण गरेको छ । बदर अल समा मेडिकल सेन्टरमा आयोजित एक कार्यक्रममा मेडिकल सेन्टरका शाखा प्रवन्धक श्री…

Image

तितोपाटी- रोजगारीका लागि कुवेत आएका एक नेपालीको शुक्रबार मृत्यु भएको छ। कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका- ४ डुंगा घर भई लामो समयदेखी कुवेतमा कार्यरत यम ठकुरीको कुवेतस्थित आदान अस्पातलमा मृत्‍यु भएको हो। उच्च रक्तचापका कारण केही दिन देखी अस्पातल भर्ना भई उपचार गराइरहेका ठकुरीको, १९ मार्च शुक्रबारको दिन बिहान मृत्‍यु भएको…

Image

आर.बि.बुढाथोकी - नेपालमा राणाहरुको छुट्टै पहिचान छ। कुनै जमाना श्री ३ महाराज भएर १०४ बर्ष राज्य सत्ता चलाएका राणाहरुको खानपानमा आफ्नै चुला चौको र स्वाद छ । उनीहरुको आफ्नै रैथाने बर्ग समाज र रहन सहन छ । टेस्ट अफ रोयल भने झै दरबारिया खानपानका बिषय जान्ने बुझ्ने रहर कसलाई नहोला…

Image

तितोपाटी- औषधि व्यवस्था विभागले अर्को एक कम्पनीलाई पनि कोरोना भाइरस विरुद्धको खोपलाई आकस्मिक प्रयोगका लागि अनुमति दिएको छ । भारतीय कम्पनी भारत बायोन्टेक इन्टरनेशनल लिमिडेटले उत्पादन गरेको कोभिडविरुद्धको खोप कोभ्याक्सिन लाई आकस्मिक प्रयोगका लागि अनुमति दिइएको हो । यो सहित नेपालमा कोरोना विरुद्धको खोपको लागि अनुमति पाउने तीनवटा कम्पनी रहेका छन्…