Saturday 26th September 2026

गन्तब्य मुलुकहरुमा कोरोनाको त्रास बढ्दो


तितोपाटी- नेपाली कामदार कार्यारत विभिन्न मुलुकमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढेको छ । साउदी अरब र युएईमा पछिल्लो दिनहरुमा संक्रमितहरु बढेका छन् ।

बुधबारसम्म साउदी अरबमा ३ लाख ८६ हजार तीन सय संक्रमित देखिएका छन् । युएईमा ४ लाख ४६ हजार ५ सय ९४ संक्रमित पुगेका छन् भने कुवेतमा २ लाख २१ हजार ७ सय ४३ जना संक्रमित देखिएका छन् ।

कतारमा संक्रमितहरुको संख्या १ लाख ७५ हजार ३ सय ३२ पुग्दा ओमानमा पनि १ लाख ५३ हजार १ स य५ जना संक्रमित देखिएका छन् । बहराइनमा पनि १ लाख ३७ हजार ५ सय ५० जना संक्रमित रहेका छन् । कुवतले रात्रीकालीन निषेधाज्ञा आदेश जारी गरेको छ ।

कोभिड १९ का कारण हालसम्म साउदी अरेवियामा ६ हजार ६ सय १८, युएईमा १ हजार ४ सय ५१ र कतारमा २ सय ७५ जनाको मृत्यु भएको छ ।नेपाली कामदारको बैदेशिक रोजगारको प्रमुख गन्तब्य खाडी मुलुक नै हो । –मध्यान्ह न्युजबाट


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...