Wednesday 27th May 2026
स्वास्थ्य
Image

तीतोपाटी डटकम- काठमाडौं । सरकारले नेपालबाट चार मुलुकका लागि नियमित उडान खुला गरेको छ । दुई छिमेकी मुलुक भारत र चीनसहित कतार र टर्कीमा अब सेड्युल उडान हुनेछन् । यसमध्ये अहिले भारतमा भने साताको दुई उडान भइरहेको छ। चीन, कतार र टर्कीमा भने १८ जेठबाट नियमित उडान खुल्ने संस्कृति, पर्यटन…

Image

तीतोपाटी डटकम- स्थानीय प्रशासनले का ठमाडौं उपत्यकामा निषेधाज्ञालाई शुक्रबारदेखि थप कडा बनाएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको संयुक्त बैठकले काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप कडा बनाउने निर्णय गरेको थियो । साेही निर्णयअनुसार आजदेखि निषेधाज्ञामा कडाइ गरिएको हो । बिहानैदेखि अत्यावश्यक कामबाहेक हिँडडुल गर्नेहरुलाई हाेल्डमा…

Image

तीतोपाटी डटकम- बेलायतले कोरोनाभाइरसविरूद्ध लड्न नेपाललाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ। बेलायती सहयोगका स्वास्थ्य सामग्री बोकेको जहाज शुक्रबार बिहान त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ। जहाज आइपुगे लगत्तै नेपालका लागि बेलायती राजदूत निकोला पोलिट उक्त सहयोग सामग्री स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरिन्। प्रष्टसँग नेपाली बोल्न सक्ने राजदूत पोलिटले सहयोग सामग्रीबारे…

Image

तीतोपाटी डटकम-बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालका डाक्टर तथा नर्समाथि आक्रमण भएको छ।कोरोना संक्रमणपछि उपचार गराइरहेका बिरामीको मृत्युपछि आफन्तले डाक्टर तथा नर्समाथि बिहीबार कुटपिट र हातपात गरेका थिए।उनीहरूले अस्पतालसमेत तोडफोड गरेका थिए। दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीका ५४ वर्षीय डिल्लीबहादुर रावतको मृत्यु भएपछि उनका भाइ मानबहादुर रावत र छोराहरू भरत…

Image

नेपालमा पछिल्लो २४ घन्टामा सात हजार दुई सय २६ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार साँझ सार्वजनिक गरेको विवरणअनुसार ६ हजार नौ सय ३९ संक्रमित थपिँदा सात हजार दुई सय २६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म देशभर कोरोना संक्रमितको संख्या पाँच लाख ४२ हजार…

Image

हरी कृष्ण न्यौपाने -सर्लाही सेवा समाज कुवेतद्धारा सर्लाहीको हरिवन नगरपालिकाका अति विपन्न ४० परिवारलाई विभिन्न खाद्यान्न सहित स्वास्थ्य सुरक्षाका सामाग्रीहरु सहयोग गरिएको छ।उक्त सामाग्रीहरु २५ मेई,२०२१ मंगलबारको दिन बितरण गरिएको हो। सर्लाही सेवा समाज कुवेतका सल्लाहकार गुलाम नबि मन्सुरले तीतोपाटी डटकम संग भने "सर्लाही सेवा समाज कुवेतका अध्यक्ष सुर्य लामा…

Image

तितोपाटी- कुवेतमा गर्मी बढेपछि आगामी जुन एक तारिक देखी खुल्ला क्षत्रमा काम गर्न वा गराउन कुवेत सरकारले रोक लगाउने भएको छ । कुवेत जनशक्ति सार्वजनिक प्राधिकरणका अनुसार अत्यधिक तातोको अवधिमा दिउँसो काम रोक्ने निर्णय जून देखि सुरु हुने रअगस्टको अन्त्यसम्म जारी रहने, (PAM) लाई उद्धृत गर्दै अरबटाइम्सले लेखेको छ । बाहिरी तापक्रम उच्च हुने भएकाले कामदारको…

Image

तितोपाटी- बहराइनले नेपालसहित एसियाली पाँच देशका नागरिक प्रवेश निषेध गरेको छ।गत में २४ तारिक देखी लागु गरिएको उक्त नियम अर्कों सूचना जारी नहुन्जेल निरन्तर रहने छ। एसियाली मुलुकहरु नेपाल, भारत, पाकिस्तान, श्रीलङ्का र बंलादेशबाट बहराइन आउन प्रतिबन्ध लगाइएको हो। कोरोनामहामारी फैलिएका देशहरुलाई रेड लिष्टमा राखेर बहराइनले ती देशहरुबाट बहराइन प्रवेश…

Image

तीतोपाटी - कुवेतमा कृयाशिल र धेरै सदस्यहरू भएको संस्थाको रूपमा चिनिएको संस्था नेपाल कुवेत सरोकार समाजले मास्क र सेनिटाइजर संकलन अभियान संचालन गरेको छ । विश्वव्यापी महामारी कोरोनाको दोश्रो लहर नेपालमा पनि फैलिन गइ नेपालको जनजीवन अाक्रान्त बन्दै गएपछि चाैतर्फी रूपमा सहयोग जुटाउने प्रयास भइरहेका बेला कुवेत स्थित नेपाल कुवेत…

Image

तितोपाटी- स्वीट्जरल्याण्डले नेपाललाई कोभिड–१९ संकटसँग लड्न स्वास्थ्य सामग्री सहयोग गरेको छ । स्वास्थ्य सामग्री बोकेको एक विशेष कार्गो विमान आज बिहानै काठमाडौं आइपुगेको छ । उक्त सामग्री स्वीस राजदुत एलिजावेथ भोन क्यापेलरले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरिन् । विनासकारी कोभिड–१९ संकटसँग लड्न अत्यावश्यक स्वास्थ्य सामग्रीबारे नेपालले गरेको आग्रहमा…