Tuesday 6th October 2026

काठमाडौं महानगरभित्र ६० देखि ६४ वर्ष उमेर समूहलाई भोलिदेखि कोरोना खोप लगाइने


तीतोपाटी डटकम-काठमाडौं काठमाडौं । काठमाडौं महानगरपालिका भित्र मंगलबारदेखि कोरोनाविरूद्ध खोप लगाइने भएको छ।६० देखि ६४ वर्ष उमेर समूहमा पहिलो मात्रामा भेसोसेल (चाइनिज) खोप लगाउन लागिएको महानगरले जनाएको छ।

जेठ २५ गतेदेखि जेठ २९ गतेसम्म खोप कार्यक्रम चल्नेछ। बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म नजिकको वडा कार्यालयमा गएर खोप लगाउन सकिन्छ।

खोप लगाउनका लागि उमेर खुल्ने परिचय पत्र साथै लैजानुपर्नेछ।

पहिलो खोप लगाएकालाई अहिले दोस्रो खोप लगाइने छैन। कोरोना संक्रमण भएका व्यक्तिले एक महिला पूरा भएपछि मात्रै खोप लगाउन पाउनेछन्।

साभार-सेतोपाटी डटकम


सम्बन्धित शीर्षकहरु

नेपालका बाढीपीडितलाई ३ करोड २० लाख सहयोग गर्ने माता अमृतानन्दमयी को हुन् माता अमृतानन्दमयी देवी, जसलाई संसारभर ‘अम्मा’ अर्थात् ‘आमा’…

बाब अल–मन्दबमा हुथीमाथि ठूलो धक्का, यमनी सरकारी सेनाले नियन्त्रण लिएको दाबी ‘डन अफ यमन’ अभियान तीव्र; साउदी गठबन्धनका १०० युद्धविमान…

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

प्रतिकृयाहरू
...