तिताेपाटी — तेस्रोलिंगी महिला तथा पुरुष र समलिंगीहरू एचआईभीलगायतका यौनजन्य सरुवा रोगको उच्च जोखिममा रहेको एक अध्ययनले देखाएको छ । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले गत असारदेखि चैतसम्म एचआईभी जोखिममा परेका समूहको जैविक र व्यावहारिक अनुसन्धानमा यस्तो देखिएको हो । केन्द्रले तराईका २२ जिल्लामा गरेको सर्वेक्षणमा पुरुष समलिंगी र तेस्रोलिंगीमा एचआईभीको…
- आर.बि.बुढाथोकी, सेफ सोल्टी क्राउन प्लाजा होटेल अहिले आपको सिजन छ। जता ततै आपै आप, आप कसलाई मन नपर्ला,सबैको प्रिय फल आप । नेपालमा धरै थरिको आप अत्पादन हुन्छ र भारतबाट पनि त्यतिकै आप आयात हुन्छ । एसिया महादेश आपको लागि अती धनी मानिन्छ साथै अफ्रिका र मलेसियामा पनि यसको राम्रो…
'पेट दुःखेर अस्पताल गएकी युवती २५ दिन पछि मृत घोषित' अाफन्तको अाक्रोस ' बिरामीलार्इ प्रयोगशाला बनाइयो' तितोपाटी - ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा विहीबार बिहान होहल्ला र नाराबाजी भइरहेको थियो । तर, यो अस्पतालमा डा. गोविन्द केसीको समर्थनमा चिकित्सकले नाराबाजी गरेका होइनन् । बिरामीका आफन्तले चिकित्सकविरुद्ध नाराबाजी गरेका हुन् । मेगा बैंकमा…
तितोपाटी - नेपाल चिकित्सक संघले बिहीबार देशभरको सरकारी तथा निजी अस्पतालका साथै नर्सिङ होम र क्लिनिकहरुका आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको छ । जुम्लामा १९ दिनदेखि चिकित्सा शिक्षा क्षेत्रको सुधार माग गरेर अनशन बसेका प्रा. डा. गोविन्द केसीको माग सरकारले वेवास्ता गरेको भन्दै संघले उक्त निर्णय गरेको हो।…
तितोपाटी - विभिन्न बहानामा भारत पुर्याइएका कतिपय नेपाली बालिकालाई देह व्यापारमा लगाउन शारीरिक विकास गराउने ग्रोथ हर्मोन लगायतका औषधि दिने गरिएको पाइएको छ। किशोरीभन्दा बालिकालाई सीमा कटाउन सजिलो हुने भएपछि मानवतस्करहरूले बालिकाहरूलाई लक्षित गरेको हुनसक्ने मानव बेचबिखनविरुद्ध काम गरिरहेकाहरू बताउँछन्। प्रहरीले चाहिँ नेपालभित्र यस्तो घटनामा परेको भनी हालसम्म उजुरी नपरेको बताएको…
तितोपाटी - हिमाली जिल्लामा पटक–पटक औलोका बिरामी भेटिएपछि यो उच्च जोखिममा परेको छ । चालु आर्थिक वर्षमा खत्याड गाउँपालिका– ८, ९ र ११ मा एक सय ३८ जनामा मलेरिया रोगको संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार रिघामा मात्र एक सय २० जनालाई मलेरिया देखापरेको हो । यसवर्ष…
तितोपाटी - माछा खाएपछि दुध पिउनुहुँदैन भन्ने कुरा हामीमध्ये धेरैलाई थाहा छ । तर यस्तो किन भनिएको हो, त्यसबारे धेरैलाई थाहा नहोला । के वास्तवमा नै यस्तो गर्न नुहने हो वा यो अफवाहमात्र हो । यदि तपाईं पनि यसबारे द्वीधामा हुनुहुन्छ भने यहाँ यसबारे जानकारी दिइएको छ । आयुर्वेदमा माछा खाएपछि…
तितोपाटी - भान्छामा धेरै समय बिताउनेहरुलाई पोलिरहेकै हुन्छ । कहिले तातो भाँडामा हात पर्छ भने कहिले खाना चलाउँदा बाफले त कहिले तेलको छिट्टा पर्ने गर्छ । पोल्दा छालामा के लगाउने जसका कारण पोल्न पनि कम होस् र दाग पनि हटोस् भन्ने जानकारी धेरैलाई हुँदैन । जबकी साधारण पोलेको घाउको उपचार गर्न…
तितोपाटी - दाङको घोराहीमा अर्गानिक जमराको जुस व्यावसायिक उत्पादन शुरु भएको छ । काठमाडौँको जोरपाटीस्थित सीता अर्गानिक एग्रो प्रालिले घोराहीको रतनपुरमा शाखा कार्यालय खोलेर अर्गानिक जमराको जुस उत्पादन शुरु गरेको हो । स्थानीयको माग र स्वास्थ्यको संवेदनशीलतालाई मध्यनजर गर्दै सो प्रालिले जमरा जुस उत्पादन शुरु गरेको हो । घोराहीमा शाखा सञ्चालनमा…
तितोपाटी - तपाईं सुत्दा कुन मुद्रामा सुत्ने गर्नुहुन्छ ? जुन मन लाग्छ त्यहीचाहिँ नभन्नुहोला । यद्यपि सुत्ने तरिका व्यक्ति अनुसार फरक हुन सक्छ । बिर्सन नहुने कुरो के हो भने, सुताइको मुद्राले स्वास्थ्यमा सकारात्मक वा नकारात्मक प्रभाव पार्ने गर्छ । त्यसैले यसमा सचेतता अपेक्षित मानिन्छ । सुत्दा देब्रे कोल्टो फेरेर सुत्नु फाइदाजनक हुन्छ । यसरी सुत्दा हाम्रो…