Thursday 2nd May 2024
स्वास्थ्य
Image

तितोपाटी- काभ्रेको नालामा जन्मिएका दुर्गानाथ सुरुमा व्यापार गर्न काठमाडौं पसेका थिए। तर विगत २ वर्षदेखि उनको दैनिकीमा उनले सोचेभन्दा पूरै ‘यू–टर्न’ भएको छ। ‘सुरुमा व्यवसायका लागि काठमाडौं आएको थिएँ। चिन्ने जतिले साहुजी भनेर बोलाउँथे। तर अहिले परिचय नै बदलिएको छ। सबैले समाजसेवी दुर्गानाथ भन्नुहुन्छ,’ उनले प्रयोग गरेको भाषिक भावमा गर्वका संकेत…

Image

तितोपाटी - नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्कुटरमा बसेर यात्रा गर्न आह्वान गरेकी छन् । प्रधानमन्त्री ओलीले काठमाडौंमा अब मास्क लगाएर हिँड्न नपर्ने अभिव्यक्ति दिएकाले कांग्रेस सांसद शाहीले यस्तो आग्रह गरेकी हुन् ।बिहीबार संसदको विकास तथा प्रविधि समितिको बैठकमा शाहीले भनिन्, ‘आउनुस् मेरो स्कुटीको पछाडि बस्नुस् । बनस्थलीसम्म…

Image

तोयानाथ उपेक्षित - संसारभर नै मौसम अति तातो भईरहेको बेला कुवेतको त कुरै नगरौ । तातोमा तातो चिसोमा चिसो यहाँको मौसमले रेकर्ड तोडिसकेको छ र यो अवस्था अझै भयावह हुने आंकलन गरिएको छ । जुन महिनाभरीमा यहाँको रेकर्ड गरिएको तथ्यांकमा एक रुपता नभए पनि ६४ डिग्रि सम्म मापन गरिएको छ…

Image

तितोपाटी - मनसुन सक्रिय भएसँगै देशभर वर्षा शुरु भएको छ । आज देशका पहाडी र मध्य भू–भागमा हल्कादेखि मध्यम तथा पूर्वका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । आगामी तीन दिन पूर्वका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले बाढी पहिरो जानसक्ने भन्दै…

Image

तितोपाटी - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेवारिसे, असहाय, अशक्त र मानसिक समस्या भएका नागरिकको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ । निर्णयसँगै मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको मानसिक स्वास्थ्य शाखाको नेतृत्वमा यो कार्यक्रम संचानल हुने छ । सरकारले यसअघि नै अशक्त, असहाय, बेवारिसे र मानसिक रोगी तथा मनोसामाजिक रोग भएका व्यक्तिहरूको…

Image

तितोपाटी - ओमानले नेपाल र ओमान बिच श्रम समझदारी हुने तयारी हुँदै गर्दा ओमानले नेपालका डाक्टर र नर्सको माग गरेको छ । । ओमानस्थित नेपाली राजदुत शर्मिला ढकाल पराजुलीसँग भएको शिष्टाचार भेटमा ओमानका स्वास्थ्य मन्त्री डाक्टर अहमद विन मोहम्मद पवन अवाइड अल सादीले ओमानले नेपाली डाक्टर र नर्सलाई आफ्नो देशमा रोजगारी…

Image

तितोपाटी - श्वास गन्हाउने समस्या केवल शारीरिक स्वास्थ्य समस्या मात्र रहँदैन, यसबाट मानसिक पीडा पनि पैदा हुन्छ । स्वास गन्हाउने मानिससँग अरु नजिक पर्न चाहँदैनन् र सिधा अनुहार पारेर कुराकानी गर्न पनि चाहँदैनन् । त्यसैले यो ब्यावसायिक तथा सामाजिक जिवनका लागि पनि पीडादायक हुन्छ । श्वास गन्हाउने समस्या व्यक्तिगत भए…

Image

तितोपाटी - रक्तदान जीवन दान भन्ने नारालाई आत्मसात गर्दै तमू समाज कुवेतले चलाऊँदै आएको रक्तदान अभियान छैटौ कार्यक्रम स्वरुप आगामी ५ जुलाई २०१९ मा जाब्रियाको सेन्ट्रल ब्लड बैंकमा आयोजना गरिने भएको छ । रक्तदान जीवन दान भन्ने नारालाई आत्मसात गर्दै, बिगत लामो समयदेखी आफ्नो प्रतिनिधित्वमा चलाऊँदै आएको त्यो रक्तदान अभियान…

Image

दिउँसोको ४ बज्दै थियो, ५ नं. प्रदेशसभा परिसरमा आकाशमा उडिरहेको भंगेरा अकस्मात भुइँमा खस्यो। प्रदेशसभा सचिवालयको बरण्डामा बसेका आधा दर्जन जति पत्रकार र केही सुरक्षाकर्मी उक्त घटनाका प्रत्यक्षदर्शी थिए।घटना केही दिन अघिको हो।हामी बसेकै अगाडि उड्दै आएको एउटा भंगेरा भुइँमा खसेपछि अरु दुई तीन वटा भंगेरा पनि कराउँदै भुइँमा बसे।…

Image

तितोपाटी - यस वर्ष विश्वभर जताततै गर्मी बढेको छ । अन्य वर्षको तुलनामा यस वर्ष तापक्रम बढेको विशेषज्ञहरू बताउँछन् । नेपालमा पनि यस वर्ष गत वर्षहरूमा भन्दा बढी नै गर्मि बढेको छ । पहाडी भेगको तुलनामा तराइ भेगमा धेरै गर्मी छ । पुर्वी तराइको राैतहट तथा पश्चिमको नेपालगञ्जमा अहिले नै…