Tuesday 26th May 2026
स्वास्थ्य
Image

तितोपाटी- कोरोना भाइरसको कारण देखाएर सरकारले श्रम स्वीकृति बन्द गर्दा करिब ५० हजार बेरोजगार हुने खतरा देखिएको छ। वैदेशिक रोजगारीमा जान तयारी अवस्थामा रहेका युवा गन्तव्यमा पुग्न नपाउँदै शुक्रबारदेखि वैदेशिक रोजगार विभागले श्रम स्वीकृतिमा रोक लगाएको छ। सरकारको यस्तो निर्णयले पहिलोपटक वैदेशिक रोजगारीमा जान खोज्नेलाई खासै समस्या नपरे पनि बिदामा…

Image

तितोपाटी- स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजकी श्रीमतीलाई पनि कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको पाइएको छ । स्पेन सरकारले वक्तव्य जारी गर्दै प्रधानमन्त्री सान्चेजकी श्रीमती डोना बेगोना गोमेजलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको उल्लेख गरेको छ । प्रधानमन्त्री निवासमा गरिएको परीक्षणको क्रममा डोनालाई संक्रमण देखिएको हो । उनलाई प्रधानमन्त्री निवासमै आइसोलेसन कक्षमा…

Image

तोयानाथ उपेक्षित- मर्न त एक दिन सवैले पर्ने हो तर कोरोनाले कसैलाई नमारोस भनेर प्राथना शुरु भईसकेको छ । विश्वभरका विभिन्न धर्म समुदायले आ आफ्नो विधि अनुसारको प्राथना बक्साउन थालेका छन । राजनैतिक उच्च तहमा रहेकाहरु समेत प्राथना सभामा सामेल हुन थाल्नुले त्यही कुरा देखाएको छ । उनीहरुले आफ्नो देशको…

Image

तिताेपाटी - कोरोना भाइरसको आशंकामा सरुवा रोग अस्पताल टेकु र पाटन अस्पताल भर्ना भएका ६ जना डिस्चार्ज भएका छन् । आइसोलेसन वार्डबाट डिस्चार्ज भएकामध्ये पाँचजना घर गएका छन् । एकजनालाई सामान्य वार्डमा राखिएको डा. अनुप बाँस्तोलाले बताए । उनीहरू सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो । सरुवा रोग अस्पताल टेकुमा चार र पाटन अस्पतालमा…

Image

पत्नीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो पनि क्वारेन्टिनमा बस्न थालेका छन्।कोरोना भाइरसका कुनै लक्षण नदेखिएको भए पनि सुरक्षात्मक सावधानीलाई ध्यानमा राख्दै उनी १४ दिनका लागि क्वारेन्टाइन बसेका हुन्।कुनै प्रकारको लक्षण नदेखिएकाले तत्कालका लागि ट्रुडोले कोरोना भाइरस परीक्षण नगर्ने बताइएको छ। लन्डनबाट क्यानडा फर्केकी ट्रुडो पत्नी सिफी…

Image

तितोपाटी- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको संक्रमण फैलिएको भन्दै महामारी घोषणा गरेको छ। बुधबार डब्लुएचओले विश्व महामारी घोषणा गरेको हो। डब्लुएचओ प्रमुख डा टेडरोस अधानोम घेब्रेयससले विगत २ सातायता चीनबाहिर कोरोनाको संक्रमण १३ गुणा बढेको भन्दै महामारी घोषणा गर्ने निष्कर्षम पुगिएको बताएका छन्। कोरोनाको संक्रमण न्यूनीकरणका लागि उनले…

Image

तितोपाटी- भारतमा कोरोना संक्रमितको संख्या ६० पुगेको छ। सबैभन्दा बढी संक्रमित केरल राज्यमा भेटिएका छन् भने उत्तरदेखि दक्षिणका ११ राज्यमा संक्रमण फैलिएको छ। राज्यगत रुपमा महाराष्ट्रमा ५, केरलमा १४, कर्नाटकमा ४, तमिलनाडुमा १, राजस्थानमा ३, तेलंगानामा १, जम्मु कश्मीरमा १, लद्दाखमा २, दिल्लीमा ७, हरियाणामा १४ र उत्तर प्रदेशमा ७…

Image

तोयानाथ उपेक्षित - कुवेत सरकारको मन्त्रीमण्डलले भोलीबाट लागु हुने गरी २६ मार्च सम्म १४ दिनको लागि सार्वजनिक विदा दिने घोषणा गरेको छ । कोरोना भाईरसको बढदो प्रकोप रोक्न यस्तो कदम उठाईएको बताईएको छ । शुक्रवार मध्यान्हबाट अर्को शुक्रवार सम्मका लागि सबै हवाई सेवा पनि बन्द हुने भएको छ । गत…

Image

काठमाडौं -विश्वभर फैलिएको कोरोना भाइरस संक्रमण फैलन नदिन सवै राजनीतिक दलहरु एकजुट भएका छन् । बुधबार सिंहदरवारमा भएको सर्वदलीय बैठकले सम्पुर्ण राष्ट्रिय शक्ति लगाएर कोरोना संक्रमण रोकथाममा लाग्नुपर्ने सहभागीहरुले जोड दिएका हुन् । ‘कोरोना संक्रमण रोकथामका लागि कसरी अघि बढ्ने र के–के विधि प्रक्रिया अपनाउने भन्नेमा छलफल भयो’, संघीय समाजवादीका…

Image

तितोपाटी डटकम- चिनको बुहानबाट शुरु भएको भनिएको कोरोना भाइरस(कोभिड-१९)ले बिश्वभर त्राश फैलाईरहेको बेला कुवेतमा पनि मार्च १०,२०२० का दिन सम्म ६९ जनामा संक्रमण भेटिएको कुवेतको स्वास्थ्य मन्त्रालयले बताएको छ।त्यति मात्र होइन यहाको स्वास्थ्य मन्त्रालयले विभिन्न माध्यमबाट कोरोना भाइरसबाट संक्रमितहरुबाट बच्न अपनाउनु पर्ने विभिन्न सुरक्षात्मक उपायहरु अबलम्बन गर्न अनुरोध गर्दै सबैलाइ…