Tuesday 13th October 2026

विदेशबाट आएका ६१ नेपाली भक्तपुर क्वारेन्टाइनमा


तितोपाटी- एयर इन्डिया र थाई एयरवेजबाट काठमाडौं आएका ६१ नेपालीलाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा पुर्‍याइएको छ ।

नेपाल सरकारले अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्धका बाबजुत नेपाल आएका २ एयरका ६१ जनालाई क्वारेन्टाइनमा पठाइएको अध्यागमन विभागले जनाएको छ ।
विभागका अनुसार थाई एयरवेजमा ४९ र एयर इण्डियामा १२ जना नेपाली आएका थिए । एयर इण्डियाको विमान बिहान ९ बजे र थाई एयरवेजको विमान दिउँसो साढे १२ बजे विमानस्थलमा ल्याण्ड भएको थियो ।


सम्बन्धित शीर्षकहरु

चीनको इनर मङ्गोलियास्थित उलानकाब (Ulanqab) शहर कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको विकासका लागि महत्वपूर्ण केन्द्रका रूपमा उदाउँदै गएको छ। केही वर्षअघिसम्म…

साउदी अरबले राजधानी रियादस्थित विमानस्थलमा भएको घातक हुथी आक्रमण रोक्न आफ्नो हवाई रक्षा प्रणाली किन असफल भयो भन्ने विषयमा अनुसन्धान…

नेपालमा गत भदाै १० गते भोटेकोशी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको सहयोगका लागि गैरआवासीय…

प्रतिकृयाहरू
...