Tuesday 26th May 2026
स्वास्थ्य
Image

तितोपाटी-सरकारले भोलिदेखि हुने माध्यमिक शिक्षा परीक्षा (एसइइ) स्थगित गरेको छ। शिक्षामन्त्री गिरिराजमणि पोखरेलले एसइइ परीक्षा स्थगित गर्ने निर्णय गरिएको नेपाललाइभलाई बताए। कोरोना संक्रमणको प्रभाव बढ्दै गएपछि सरकारले चैत ६ गतेदेखि तय गरिएको एसइई परीक्षा स्थगित गरेको हो। यसैगरी, त्रिभुवन विश्वविद्यालयले पनि बिहीबारदेखिका परीक्षा रोक्ने भएको छ। त्रिविले यसबारे आधिकारिक निर्णय…

Image

तितोपाटी - अमेरिकाको ५० राज्यमा नै कोरना भाइरसको संक्रमण पुष्टि भएको  छ। मंगलबार भर्जिनिया राज्यले पहिलो संक्रमण पुष्टि गरेपछि अमेरिकाका सबै राज्यमा कोरोना भाइरसको संक्रमणबाट प्रभावित बनेका छन्। राज्यका गभर्नर जिम जस्टिसले मंगलबार राज्यमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्। हालसम्म अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) का ६ हजार…

Image

तितोपाटी- यूएईस्थित नेपाली दूतावासले अत्यावश्यक बाहेकका सेवा अनिश्चितकालका लागि बन्द गरेको छ। अर्को सूचना जारी नहुदासम्म आजबाट लागू हुने गरी दूतावासले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको जनाएको हो। कोभिड–१९ अर्थात कोरोना भाइरस विश्वव्यापी महामारीको रुपमा फैलिएसँगै दूतावासले कामदार मागपत्र प्रमाणीकरण सम्बन्धी सम्पूर्ण सेवा बन्द गरेको जनाएको छ ।ट्राभल डकुमेन्ट,…

Image

तितोपाटी- वैदेशिक रोजगारीमा जाने प्रत्येक श्रमिकहरुले करार अवधिअनुसार अनिवार्य रुपमा कम्तिमा ५ लाखको म्यादि जीवन बीमा गराएका छन्। वैदेशिक रोजगारीका क्रममा कुनै गम्भीर चोटपटक वा रोग लागेमा तथा मृत्यू भएमा उनीहरुले बीमा रकम प्राप्त गर्दछन्। स्वास्थ्य बीमाअन्तर्गत मिर्गौला खराबी, ब्रेन ट्युमर, प्यारालाइसिस्, क्यान्सरलगायत विभिन्न १५ प्रकारका घातक रोग लागेमा ५…

Image

तिताेपाटी – कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट जोगाउन विकास गरिएको खोप पहिलो पटक मानिसमा परीक्षण गरिएको छ । समाचार एजेन्सी एसोसिएटेड प्रेसका अनुसार वाशिङ्टनको सिएटल शहरमा रहेको केसर परमानेन्ट अनुसन्धान केन्द्रमा चार जनामा खोप परीक्षण गरिएको हो । यो खोपले काम गर्छ कि गर्दैन भनेर थाहा पाउन अझै केही महिना…

Image

तिताेपाटी - कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट स्पेनमा एक फुटबल प्रशिक्षकको मृत्यु भएको छ । मालागास्थित एथ्लेटिको पोर्टाडा अल्टा क्लबको जुनियर टिमका प्रशिक्षक फ्रान्सिस्को गार्सियाको सोमबार राति निधन भएको हो । २१ वर्षीय गार्सियालाई कोरोनाको लक्षण देखिएपछि अस्पताल लगिएको थियो । उनलाई परीक्षण गर्दा ब्लड क्यान्सर समेत भएको पत्ता लागेको थियो…

Image

तिताेपाटी - कोरोना भाइरसको सङ्क्रमणबाट जोगाउन विकास गरिएको खोप पहिलो पटक मानिसमा परीक्षण गर्न लागिएको छ । अमेरिकी सरकारले उपलब्ध गराएको खर्चमा सुरु गर्न लागिएको परीक्षणमा ४५ जना वयस्क अमेरिकी स्वयंसेवी सहभागी हुने बीबीसीले जनाएको छ । खोप परीक्षण अमेरिकाको सियाटलमा हुँदैछ । खोपले बिरामीको कोषलाई भाइरसको सङ्क्रमणबाट जोगाउन वा…

Image

तिताेपाटी - प्रहरीले सतुङ्गल र कपनबाट झण्डै १० लाख थान मास्क बरामद गरेको छ । बजारमा मास्कको कृत्रिम अभाव भइरहेका बेला प्रहरीले आरडीजी इन्टरनेशनल सप्लायर्सका सञ्चालक सुवास महेश्वरी र सुरज गोयलले कालोबजारीका लागि गोदाममा थन्काएर राखेको मास्क बरामद गरेको हो । महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले आइतबार कपनबाट प्रहरीले…

Image

तोयानाथ उपेक्षित, अब कोरोना संक्रमितको संख्या गन्न छाडियो । कोरोना बढेको बढयै छ , कहाँ छैन कोरोना ? कसलाई सुनाउने ? कसलाई देखाउने ? तर मनको भय भने घटेको जस्तो छ । डराएर कति बाँचिन्छ ? पलपल मर्दै बाँच्दै गर्नु भन्दा त छाती खोलेर कोरोनालाई च्यालेन्ज गर्नु नै उत्तम उपाय…

Image

तितोपाटी- अर्घाखाँची जिल्लामा शनिबार साँझदेखि परेको अविरल बर्षा संगै भारी हिमपातका कारण जनजीवन प्रभावित भएको छ। हिजो शुक्रवार देखी परेको हिमपातले जिल्लाका उच्च पाहाड खाँचिकोट मैदान, नरपानी, बागमारा, गौचोर, लगायत अन्य स्थानहरूमा भएपछी जनजीवन प्रभावित भएको हो। वर्षा संगै भारी हिमपातले कृषकमा निराशा छाएको छ। यो वर्ष चैत्र महीनामा परेको…