Wednesday 30th September 2026

नेपालमा भेटिए कोरोना भाइरसको पाँचौँ संक्रमित


तितोपाटी- नेपालमा कोरोना भाइरस पोजेटिभ भेटिएकी बाग्लुङकी २२ वर्षीय युवतीपनि गत ४ चैतमा कतार एयरवेजवाट नेपाल आएको खुलेको छ ।

उनीसँगै नेपाल आएकी अर्की एकजनालाई यसअघि नै कोरोना पोजेटिभ भएको पुष्टि भइसकेको छ ।आज मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा उनी करतारबाट आएको बताइएको छ । आज भेटिएकी युवतीसँगै नेपालमा दोस्रो संक्रमितका रुपमा भेटिएका व्यक्तिको हाल टेकु अस्पतालमा उपचार भइरहेको छ । उनीहरु दुबै जना चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आएको कतार एयरवेजको क्यू आर ६५२ उडानबाट काठमाडौं आएका हुन् ।


सम्बन्धित शीर्षकहरु

असोज ९ देखि ११ गतेसम्मको लगातार वर्षापछि बागलुङका निसीखोला र तमानखोला क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन्। बाढीपहिरोका कारण १२…

मनाङको घट्टेखोलाबाट आएको लेदोसहितको बाढीले मर्स्याङ्दी नदी अझै पूर्ण रूपमा खुल्न सकेको छैन। नदी पुलको दायाँ र बायाँबाट बगिरहेको भए…

भारतको मध्य प्रदेशस्थित उज्जैन शहरमा सन् २०२८ मा हुने सिंहस्थ कुम्भ मेलाका लागि सडक फराकिलो बनाउने क्रममा शाही मस्जिदको केही…

प्रतिकृयाहरू
...