Sunday 19th May 2024
बैंक/वित्तीय
Image

तितोपाटी - खोटाङ जिल्लाको बाराहपोखरी गाउँपालिका वडा नं:२ सुन्तलेमा अवस्थित श्री ज्यू मा.बि. लाई कम्प्युटर खरिद गरि कम्प्युटर कक्षा संचालन गर्न र अक्षयकोष स्थापना गर्नको लागि प्रवासबाट केदार अाले मगरको नेतृत्वमा आर्थिक सहयोग अभियानवाट संकलन भएको रु. १०,८९२०९ रुपैयाँ गत शुक्रबार एक कार्यक्रमका विच विद्यालयलाई हस्तान्तरण गरिएको छ  भने सहयोग…

Image

तितोपाटी - दोलखा जिल्लाको उत्तरी दुर्गम विगू गाउँपालिका, खोपाचागू (साविकको खोपाचागू गाविस)का वासिन्दालाई माथिल्लो तामाकोसी आयोजनाको सेयर आवेदन गर्न समाजसेवी दीपक खड्काले साढे ३६ लाख नगद सहयोग गरेका छन्। तामाकोसी जलविद्युत् आयोजनाले दोलखा जिल्लावासीका लागि खुला गरेको सेयर आवेदन गर्न खोपाचागूका कोही पनि आफन्त र छिमेकी नछुटुन् भनी समाजसेवी खड्काले ३६…

Image

तितोपाटी - अमेरिकामा नेपालीले स्थापना गरेको बैंकिङ कारोबार गर्ने संस्थाले सञ्चालन अनुमति पाएको छ। ‘एभरेष्ट फेडरल क्रेडिट युनियन’ (इएफसियू)लाई अमेरिकी केन्द्रीय सरकार अन्तर्गतको नेशनल क्रेडिट युनियन एड्मिनिस्ट्रेसन (एनसीयूए)ले सञ्चालन अनुमति दिएको हो। अनुमति पाएसँगै निक्षेप संकलन, कर्जा प्रवाह तथा क्रेडिट कार्डसमेत संस्थाले जारी गर्नेछ। संस्थाको प्रवद्र्धनका लागि आगामी अगष्ट २५ तारिख…

Image

तितोपाटी - गाउँपालिका राष्ट्रिय महासंघ नेपालले स्थानीय तहको अधिकार क्षेत्रमा गएका कतिपय कर पनि प्रदेश र केन्द्र सरकारले उठाउँदा दोहोरो करको गुनासो आएको बताएको छ । तर, संविधान र कानुन बमोजिम ल्याइएका करबारे टिप्पणी र विरोधकै आधारमा निराश नहुन सबै जनप्रतिनिधिलाई आहृवान पनि गरेको छ । स्थानीय तहहरुले लगाएको करबारे जनगुनासो…

Image

तितोपाटी-अर्थमन्त्री डा युवराज खतिवडाले तीन÷चार वर्षभित्रमा निरपेक्ष गरिबी अन्त्य गर्ने अभियान सञ्चालन गर्ने बताउनुभएको छ । लघुवित्त संघ नेपालले यहाँ आज आयोजना गरेको ‘लघुवित्त कार्यशाला गोष्ठी’को उद्घाटन गर्दै उहाँले सरकारले गरिबीलाई उत्पादनसँग जोडेर निरपेक्ष गरिबी अन्त्य गर्ने अभियान सञ्चालन गर्ने बताउनुभएको हो । “कर्जाको आकार बढाएर गरिबीलाई उत्पादन र सीपलाई…

Image

तितोपाटी - वैदेशिक रोजगरीका प्रलोभन देखाउँदै विदेशीहरुले पनि नेपाल आएरै ठगी गर्न थालेको तथ्य फेला परेको छ । नेपाली युवालाई यूरोपमा जागिर लगाइदिने भन्दै अवैध रुपमा रकम असुल्ने दुई विदेशी नागरिक बुधबार काठमाडौंबाट पक्राउ परेका छन् । पोल्याण्ड पठाउने भन्दै नेपाली युवाहरुलाई ठगी गर्ने २ युक्रेनी नागरिक पक्राउ परेका हुन् ।…

Image

तितोपाटी - राष्ट्रिय पुनर्निर्माण प्राधिकारणको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः सुशील ज्ञवाली नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई प्राधिकरणको सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । ज्ञवाली यसअघि पनि प्राधिकरणको सीईओ भइसकेका व्यक्ति हुन् । ओली सरकारको पालमा अघिल्लो पटक नै प्राधिकरणको सीइओ नियुक्त भएका ज्ञवालीलाई पुष्पकमल…

Image

तितोपाटी - श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले केही समयभित्रै रोजगारीका लागि कतार जान एक रुपैयाँ पनि तिर्नु नपर्ने वातावरण तयार हुने बताएका छन् । आज संसदको उद्योग वाणिज्य, उपभोक्ता तथा श्रम समितिमा मन्त्री बिष्टले यसका लागि कतारसँगको छलफल अन्तिम चरण पुगेको बताएका छन् । उनकाअनुसार यसका लागि कतारसँग नयाँ…

Image

तितोपाटी - दुनिया भौतिक निर्माणको क्षेत्रमा धेरै अघि बढिसकेको छ । विश्वमा कल्पना समेत गर्न गाह्रो पर्ने खालका अनुपम भौतिक संरचनाहरु ठडिइरहेका छन् । यसका लागि विश्वका हरेका देशले अनेकानेक चामकारीक निर्माणहरू सम्पन्न गरेका छन् तर चीनले संसारका अरू देशहरूले गर्न नसकेका अत्यन्त कठिन भनेका कामहरू गरेर देखाउने राष्ट्रको रूपमा अाफुलार्इ…

Image

कर उठाउन घाट–घाटमा ठेकेदार तितोपाटी - स्थानीय सरकार करमा कठोर बनेको समाचार आइरहेका बेला कैलालीको धनगढी उपमहानगरपालिकाले देशलाई नै आश्चर्यमा पार्ने निर्णय गरेको छ । आफ्नै घरवरिपरिका खोलामा डुंगा तर्ने स्थानीयले अब उपमहानगरलाई कर तिर्नुपर्ने भएको छ । घाँस–दाउरा गर्न खहरे खोला तर्ने जनताबाट कर उठाउन उपमहानगरले ठेकेदारलाई जिम्मा दिएको छ । अब डुंगामा…