Friday 19th April 2024
बैंक/वित्तीय
Image

तितोपाटी - अफ्रिकामा अत्यासलाग्दो ऋणबारे विभिन्न क्षेत्रबाट चासो व्यक्त भइरहेका समय चीनका राष्ट्रपति सी चिनफिङले यसबाट अफ्रिकालाई उद्धार गर्ने प्याकेजका रूपमा ६० अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहयोग दिने घोषणा गरेका छन्। राष्ट्रपति सीले उक्त आर्थिक प्याकेजको घोषणा चीन–अफ्रिका सहकार्य (एफओसीएसी) शिखर सम्मेलनको मञ्चबाट घोषणा गरेकाे र सम्मेलनमा विभिन्न ५३ अफ्रिकी…

Image

हरी कृष्ण न्यौपाने - कुवेतमा काम गर्ने एक नेपाली कामदारले आफ्नो बैक खाताबाट २१३ कुवेती दिनार( करिब असी हजर नेरु) हराएको भनी कुवेत प्रहरीमा उजुरी दिएका छन। आइमान मात अनलाइनमा सेप्टेम्बर १ मा प्रकाशित समाचारमा भनिएको छ" कुवेतको महबुल्लामा बस्ने ३१ बर्षिय ति पीडित नेपाली कामदारलाई कुवेतकै एक प्रतिस्ठिट बैकको…

Image

तितोपाटी - परिवारका सबैजना सदस्य बेरोजगार भएमा सरकारले सकेसम्म काम दिने र काम दिन नसके निर्वाह भत्ता दिने भएको छ । जागिर नभएकालाई सरकारले क्षमताअनुसार काम र नसकेमा बेरोजगार भत्ता दिनुपर्नेछ। संविधानको मौलिक हकमा राखिएको रोजगारीको हकसम्बन्धी बनेको विधेयकले परिवारमा कुनै पनि सदस्यको जागिर नभएमा निर्वाहभत्ता दिने व्यवस्था गरिएको हो। तर, कसैले पनि…

Image

तितोपाटी - अमेरिकाका प्रहरीको गोली प्रहारबाट एक नेपालीको मृत्यु भएको छ । शनिबार साँझ पौने ९ बजे नेपाली नागरिक वीरेन्द्र ठकुरीको प्रहरीको गोली प्रहारबाट मृत्यु भएको हो । हात हतियार केही पनि नभएको अवस्थामा ठकुरीलाई गोली हानेको भन्दै अमेरिकामा बस्ने नेपाली समुदायले आपत्ति जनाएका छन् । ब्रुमफिल्डस्थित फ्रेडलल बर्ड र स्टार्टफोर्ड…

Image

तितोपाटी - गैरआवासीय नेपाली संंघ पोर्चुगलका आइसीसी सदस्य एवं व्यवसायी नरेन्द्र हमाल र सरस्वती दम्पतीले गरिबीको कारण नियमित विद्यालयमा आउन नसक्ने पत्र प्रधानध्यापकलाई लेखेकी पुजा खत्रीको परिवारलाई आर्थिक सहयोग गरेका छन्। बेनी नगरपालिका ६ फोओटेकी १२ बर्षीया खत्रीले आर्थिक अभावकै कारण घरायसी काम, भाइबहिनीको रेखदेख, विहानबेलुकी हातमुख जोड्न गाउँघरमा खाद्यान्न साम्रगी…

Image

तीतोपाटी- आफुले १८ घन्टा परदेशमा खटिएर पसिना बगाएर कमाएको पैसा निरन्तर परोपकारमा खर्च गरिरहेका समाजसेवी हेम थापा (अमेरिका) दम्पतीले पुनः अर्को सहयोग गरेका छन । थापा दम्पत्तीले सोमबार आर्थिक अवस्था निकै कमजोर भएकी रोल्पा जितवाङ-७ स्थाई घर भइ हाल दाङको घोराई उ.म.न.पा-७ बस्दै आएकी ८ कक्षामा अध्ययनरत १५ बर्षीया नारायणी…

Image

बसन्त थापा- कुवेतमा कार्यरत तथा समाज सेवी महिला कृति गोले द्वारा संकलित रकम ने. रु. ८६ हजार २७ अगष्ट २०१८ का दिन सिन्धुपाल्चोक सेवा समाज कुवेतले सहयोग स्वरुप नेपाल पठाईएको छ। सुरुमा यो रकम पीडित प्रेम लामा निवाकोट स्थायी घर भएका खुट्टामा घाउ भएका पीडितको लागि संकलन गरिए तापनी अहिले…

Image

तितोपाटी - खोटाङ जिल्लाको बाराहपोखरी गाउँपालिका वडा नं:२ सुन्तलेमा अवस्थित श्री ज्यू मा.बि. लाई कम्प्युटर खरिद गरि कम्प्युटर कक्षा संचालन गर्न र अक्षयकोष स्थापना गर्नको लागि प्रवासबाट केदार अाले मगरको नेतृत्वमा आर्थिक सहयोग अभियानवाट संकलन भएको रु. १०,८९२०९ रुपैयाँ गत शुक्रबार एक कार्यक्रमका विच विद्यालयलाई हस्तान्तरण गरिएको छ  भने सहयोग…

Image

तितोपाटी - दोलखा जिल्लाको उत्तरी दुर्गम विगू गाउँपालिका, खोपाचागू (साविकको खोपाचागू गाविस)का वासिन्दालाई माथिल्लो तामाकोसी आयोजनाको सेयर आवेदन गर्न समाजसेवी दीपक खड्काले साढे ३६ लाख नगद सहयोग गरेका छन्। तामाकोसी जलविद्युत् आयोजनाले दोलखा जिल्लावासीका लागि खुला गरेको सेयर आवेदन गर्न खोपाचागूका कोही पनि आफन्त र छिमेकी नछुटुन् भनी समाजसेवी खड्काले ३६…

Image

तितोपाटी - अमेरिकामा नेपालीले स्थापना गरेको बैंकिङ कारोबार गर्ने संस्थाले सञ्चालन अनुमति पाएको छ। ‘एभरेष्ट फेडरल क्रेडिट युनियन’ (इएफसियू)लाई अमेरिकी केन्द्रीय सरकार अन्तर्गतको नेशनल क्रेडिट युनियन एड्मिनिस्ट्रेसन (एनसीयूए)ले सञ्चालन अनुमति दिएको हो। अनुमति पाएसँगै निक्षेप संकलन, कर्जा प्रवाह तथा क्रेडिट कार्डसमेत संस्थाले जारी गर्नेछ। संस्थाको प्रवद्र्धनका लागि आगामी अगष्ट २५ तारिख…