Tuesday 15th September 2026
विचित्र संसार
Image

दया माया ममताको ठुलो खानी थियौ तिमी । पापी बाट बलत्कृत हुने नानी थियौ तिमी ।। पढ्ने लेख्ने हाँस्ने खेल्ने बालापनको उमेरमा, अस्तित्व नै लुटिएकि तिनै रानी थियौ तिमी सफा मन मिलेको तन सबैसँग हाँस्दै बोल्ने, दुःख सुख पनि बुझ्ने कति ज्ञानी थियौ तिमी । साना ठुला धनी गरिब जो…

Image

तितोपाटी- भारतको बिहारमा एक नेपाली बालिकाको बलात्कारपछि हत्या भएको छ । बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्बर ३ की १२ वर्षीया बालिकाको गत जनवरी २१ मा सामूहिक बलात्कारपछि हत्या भएको हो । बिहारको मोतिहारीको कुन्डुवा चैनपुरमा बालिकाको हत्यापछि मध्यरातमा जबरजस्ती उनको शव पनि जलाइएको आफन्तले बताएका छन् । बालिकाको शव जलाएपछि…

Image

तितोपाटी- साउदीमा बिगत १० वर्षदेखि बन्दी जीवन बिताइरहेकी नेपाली चेलीको उद्धार भएको छ । प्रवासी समाज तथा साउदी अरेबीयास्थित नेपाली दूतावासको समन्वयमा मंगलबार पीडित महिलाको निवास अलसग्रा क्षेत्रबाट उद्धार गरि दूतावासको सेल्टरमा राखिएको छ । पाल्पाको छहरा–४ घर भएकी सम्झना थापा मगर दलालको विभिन्न प्रलोभनमा परी घरेलु कामको लागि भारतको…

Image

तितोपाटी- नेपालमा भ्रष्टाचार बढ्दै गएको ट्रान्सपरेन्सी इन्टरनेशनलको एक प्रतिवेदनले देखाएको छ ।बिहीबार ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सार्वजनिक गरेको प्रतिवेदनमा नेपालमा भ्रष्टाचार बढेको पाइएको हो । सन् २०२० मा १८० देशमा भएको भ्रष्टाचार अवधारणा सूचकांक सर्वेक्षणमा नेपाल ११७ औँ स्थानमा परेको छ । गत वर्ष ११३ औँ नम्बरमा परेको नेपालमा ४ अंकले…

Image

तितोपाटी- ओमनको सलाहमा धरानका ४५ वर्षीय रत्न कुमार बर्देवाले हिजो आइतबार दिन बिहान झुन्डिएर आफ्नै निवासमा आत्महत्या गरेका छन् । ओमनको अल्मराइ कम्पनीमा कार्यरत रन्जित आचार्यका अनुसार ड्यूटी जानका लागि युनिफर्म लगाएर तयार भएका बर्देवाले आत्म’हत्या गर्न अगाडि नोट पनि लेखेका छन् । उक्त सुसाइड नोटमा आफूले तिर्न बाँकी रहेको…

Image

तितोपाटी- स्वदेशमै रोजगारीको अवसर नपाएपछि कोरोना भाइरसको जोखिमका बीच पनि नेपाली कामदारहरू वैदेशिक रोजगारीमा जान बाध्य भएका छन् । कोरोना विपद् शुरू हुँदा विदेशबाट फर्केका कामदारलाई नेपालमा नै रोजगारी दिने घोषणा सरकारले गरेको थियो । तर, त्यसअनुसार रोजगारी सृजना हुन नसक्दा कोरोना त्रासकै बीच पनि हजारौं नेपाली वैदेशिक रोजगारीमा गएको…

Image

तितोपाटी- लण्डनस्थित इष्टकोट ट्रेन स्टेशनमा एक नेपालीको हत्या भएको छ। गैरआवासीय नेपाली संघ युरोप क्षेत्रीय सहसंयोजक कृष्ण तिमल्सीनाका अनुसार काठमाडौं जोरपाटी घरभै हाल नर्थोल्डमा बसोबास गर्दै आएका ३५ वर्षीय बिक्रम केसीको हत्या भएको हो। इष्टस्कोट अन्डरग्राउन्ड स्टेशनमा आइतवार राति १० बजेर ३० मिनेटतिर भएको दुई पक्ष बीचको भिडन्त हुँदा उनको…

Image

तितोपाटी-कुवेतमा मदिरा प्रतिबन्धित रहेता पनि कुवेतको एक अवैध मदिरा उद्योगबाट नेपाली समुहलाई कुवेत पुलिसले पक्राउ गरेको छ । कुवेतस्थित शुबिया क्षेत्रको रीक्रो कारखानामा १४० ब्यारल सहित नेपाली समुहलाई अब्दाली प्रहरीले पक्राउ गरेको हो । अरब टाइम्स अनलाइनले प्रहरी स्रोतलाई उल्लेख गर्दै लेखेको छ, ‘शुबिया क्षेत्रमा प्रहरीले गस्ती गर्ने क्रममा उक्त कारखानामा…

Image

तितोपाटी- पछिल्लो समय भिजिट भिसामा रोजगारीका लागि नेपाली कामदार युएई पठाइने क्रम बढेको छ । आइतबार बिहानको भिजिट भिसामा १ सय ५७ जना नेपाली कामदार जजिरा एयरलाइन्समार्फत कुवेत हुँदै युएई पठाउन लागिएको सूचना पाएको वैदेशिक रोजगार विभागका एक जना कर्मचारीले जानकारी दिएका छन् । म्यानपावर, कन्सल्टेन्सी, ट्राभल र एजेन्टबाट भिजिट…

Image

तितोपाटी- जिल्लाको व्यास नगरपालिका–१ भादगाउँ निवासी एक महिला श्रीमान् विदेश भएको मौका छोपी परपुरुषसँग लागेपछि तीन वर्षीय छोरीसमेत बेखबर बनेकी छन् । पाँच दिनदेखि बुहारी हराएपछि जेठाजुले खोजी गर्नका लागि भन्दै प्रहरी कार्यालयमा जाहेरी दिएका छन् । हराएकी महिला खोज्न प्रहरीले कदम चालिरहेको अवस्थामा पुनः दुई दिनपछि उनै व्यक्तिले बालिका…