अम्बरिश पोख्रेल - काठमान्डौको फोहोर व्यवस्थापनमा वार्षिक करोडौं खर्च गर्ने होइन, उल्टो कमाइ गर्न सकिन्छ । १. ग्लोबल टेन्डर हालेर सिंगो काठमाण्डौ उपत्यकाको फोहोर दैनिक रूपमा (नियमित रूपमा वर्गीकृत गरी) उठाइ, त्यसको आधुनिक ब्यबस्थापन गरी, कसले कति करोड हामीलाई दिन सक्ने हो, एक हप्ता, दुई हप्ता वा एक महिना भित्र…
तोयानाथ उपेक्षित, तीतोपाटी/अर्थशास्त्रको सामान्य ज्ञान पनि नभएका हामी जस्ताले अहिलेको बजेटका विषयमा धेरै चर्चा गर्न सकिन्न र गरे पनि त्यो अल्पज्ञानका कारण सतही र बकबासपूर्ण हुन सक्छ । तर यो पनि सत्य के हो भने हाम्रा बर्तमान अर्थमन्त्री पनि हामी जस्तै छन र उनको कमेन्ट हामीले गर्दा अचम्म मान्न हुदैन…
म्यामराज राई - साहित्यकार छविलाल खड्कासँग मेरो भौतिक रुपमा चिनापर्ची छैन।विशेषत: साहित्यमा आख्यानको सानो रुप लघुकथा विधाले भने गजबको मित्रताको एउटै डोरीले बाँधिदियो।अझ भनौं,साहित्यिक साइनोमा एकार्कामा नजिकको भयौं।सामाजिक सन्जालमैत्री यो सत्तरीको दशकमा हामी पनि मुहार पुस्तिकामा झण्डै वर्ष दिन अघि साथी बन्यौं।सामाजिक सन्जालमा साथी हुनु अगाडिबाट लघुकथाको माध्यमबाट मैले उहाँलाई…
तोयानाथ उपेक्षित, हर्क र बालेनहरु यसरी नै पैदा हुन थाले एक दिन पार्टीहरुको अस्तित्व नरहन सक्छ -झलनाथ खनाल हर्क राज राई जस्तै हाम्रा कार्यकर्ताहरु बन्न पर्छ -माधव नेपाल बालेन र हर्क लोकतन्त्रका सुन्दर उत्पादन हुन -प्रचण्ड बालेन शाह ले चुनाव जित्दैनन र जित्न हुदैन उनी राजाका मान्छे हुन -पत्रकार किसोर…
तोयानाथ उपेक्षित, गठबन्धनले स्थानीय चुनाव जित्यो, एमालेले हार्यो भनेर रमाउनेहरुको कुनै कमी छैन । त्यसरी रमाउनेहरु गठबन्धनका मात्र नभएर एमाले भित्रका मानिसहरु छन । त्यही खुशीको बलमा घनश्याम भुसाल र भिम रावलहरुले अहिले पुन परोक्ष रुपमा ओलीको राजीनामा मागेका छन र अरु कसैकसैले घुमाई फिराई नेतृत्व माथि नैतिक सवाल खडा…
-दीर्घ बहादुर चन्द हुकुम सदर हुन्न कदर गरिद्याै मेरो मत बदर पांच पाँच अक्षरको दुई पंक्तिमा लेखिने जम्मा दश अक्षरको लघुत्तम कविता विधा “आगो“ हो र त्यसैलाई मुक्तक शैलीमा लेखिएमा “मुक्तागो“ भनिन्छ । माथि उल्लेखित “मुक्तागो“ उदयपुर जिल्लाको कटारी नगरपालिका, वडा नम्बर - ४ सम्बन्धी कान्तिपुर अनलाईनमा हालै प्रकाशित समाचारबाट…
तोयानाथ उपेक्षित, तीतोपाटी/देशमा बालेन साहको चर्चा धेरै छ तर मातृभूमी प्रतिको कर्तव्य निभाउदै निरन्तर रुपमा धरानको विकाशलाई शिरमा राखेर र यहाँको बेथीतिलाई कठोर र निर्मम भएर प्रहार गर्दै हिडने एउटा ज्याद्रो धराने युवालाई बल्ल मानिसहरुले चियाउन थालेका छन । चुनाव अघि निडरताका साथ सवै राजनैतिक दललाई उनले बेस्सरी गाली गरिरहे…
तोयानाथ उपेक्षित, तीतोपाटी/देशको मुटुमा बालेनको उमेद्धारी हुदैनथ्यो भने आज बालेनको चर्चा यो रुपमा हुदैनथ्यो । यदि काठण्माण्डौले बालेनलाई मौका दियो भने भविष्यमा धेरै बालेनहरुको देशभरी नै उदय हुने छ । यसो भयो भने अचम्म किन मान्न हुन्न भने राजनैतिक दलहरुले जनतालाई आफ्ना दासका रुपमा बुझ्नुको परिणाम यस्तै हुन्छ भन्ने गतिलो…
तोयानाथ उपेक्षित, तीतोपाटी/स्थानीय तहको निर्वाचन २०७९ को मत परिणाम भोलीबाट आउन शुरु गर्ने छ । परिणामले ल्याउने स्थानीय निकायमा त्यहीका जनप्रतिनिधीलाई हो तर असभ्य र अलोकतान्त्रिक चरित्रका कारण कतिपय ठाउँमा निर्वाचन नै स्थगित भएका घट्नाहरु भए । कतिपय ठाउँमा हिंसा समेत भयो जुन निन्दनीय छ । तनहु स्थित व्यास नगरपालिकाका…
अम्बरिश पोख्रेल - आसन्न स्थानीय तहको निर्वाचनमा तीन ठूला पार्टीहरूको विकल्प हालको लागी स्वतन्त्र वा अन्य नयाँ साना दलहरू हुन । तीस वर्ष देखि देशलाई झन् झन् तबाह बनाएका, नेपालका तीन ठूला पार्टीहरुको विकल्प हालको लागि, स्वतन्त्र वा अन्य साना साना नयाँ पार्टी हरु हुन । यो पटकको स्थानीय निर्वाचनमा…
![]()