Wednesday 19th August 2026
विविध
Image

गजल मान्छे हेर्दा सानो सानो,माया लाउने कुरा गर्छौ । एकोहोरो माया लाए,चोटै चोटको घानमा पर्छौ।। बैंस तिम्रो अल्लारे छ, बिचार गरि अघि बढ ख्याल गरेनौ भने कान्छा माथिदेखी तल झर्छौ । हुँदैन भर यो शहरको , हुदैन भर यी मान्छेको तिमी भने यी दुईसंग, हात मिलाउन अघि सर्छौ । विदेशको…

Image

शुक्रअस्त - हाम्रो घरको झ्यालबाट उसको घर देखिन्थ्यो । घरको मूलढोका उत्तरतिर फर्केको हुनाले पछाडिपट्टीको भित्तामात्र देखिन्थ्यो । हामी एउटै स्कुलमा पढ्ने भए पनि कक्षा फरक भएकोले बोलचाल हुन्नथ्यो तर म उसलाई हेर्न चाहिँ हेर्थे बेला बेलामा लुकेर भए पनि । आकाशे रंगको हाफ बाहुले कमीज र नीलो फ्रकमा उसलाई…

Image

तितोपाटी- बुटवलका पत्रकार कृष्ण पाण्डेको कार दुर्घटनामा परी निधन भएको छ। बुटवल-भैरहवा सडक खण्डको तिलोत्तमा-१ ड्राइभर टोलमा मध्यराती भएको सवारी दुर्घटनामा परी उनको मृत्यु भएको हो । बा ७ च ६९५९ नम्बरको आफैले चलाएको गाडी दुर्घटनामा परी घाईते भएका पाण्डेलाई बुटवलको चौराहा अस्पतालमा उपचारका लागि लगिएको थियो । न्यूज २४ का…

Image

हरी कृष्ण न्यौपाने-बारा,कोल्बी घर भई कुवेतमा कार्यरत उमाकान्त काफ्लेको कुवेतको फर्वानिया अस्पातलमा उपचारकै क्रममा मृत्‍यु भएको छ।उनको हिजो जुन-२६,शुक्रबार,२०२०का दिन मृत्‍यु भएको हो। नेपाली राजादूतबास कुवेतका दितिय सचिब श्रीकृष्ण सिलवालले राहदानी नं-०८९५३००१ का ३७ बर्षिय उमाकान्त काफ्लेको मृत्‍यु भएको जानकारी दूतावासमा आएको बताए।सिलवालले भने"कुवेतको सिटीसेन्टर कम्पनीमा काम गर्ने उमाकान्तको निमोनियाका…

Image

सुशिल बस्याल - पाल्पा जिल्ला बगनासकाली-८ बराङ्दीमा बाँदरले सताएको छ।बाँदरले आतंक नमच्चाएको कुनै ठाउँ छैन। वर्षभरी दुख सँग लगाएको खेती भित्र्याउने बेलामा बाँदरले सखाप पार्ने कुरा कुनै नौलो कुरा भएन । बादरकै कारण खेतबारी बाँझा भएका कुरा स्थानीयबासीहरुले बताएका छन। बिहान देखि साँझसम्म निरन्तर बाँदर मात्र धपाई बस्दा खान बस्नको…

Image

सुशिल बस्याल, पाल्पा - पाल्पा जिल्ला बगनासकाली-८ बराङ्दीका कृषक चिन्तित भएका छन ।अरु वर्ष असारको अन्तिम तिर आउने वर्षा अहिले असार लाग्नासाथ आएको ठूलो वर्षाले खेत पहिरो गै बीउ पुरिंदा कृषक मारमा परेका हुन। रुखहरु ढलाउने र सडक खन्ने नाममा जथाभावी डोजर चलाउँदा आउने दिनमा के कति क्षति पुर्‍याउँछ भन्नेमा…

Image

बागलुङ जिल्लाको निसीखोला गाउँपालिका–६ का वडाध्यक्ष सूर्यबहादुर घर्ती ८६ किलो गाँजासहित पक्राउ परेका छन् । उनलाई घरमा लुकाई छिपाई गाँजा राखेको भन्ने सुराकीका आधारमा शुक्रबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए । इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारीको…

Image

हरि कृष्ण न्यौपाने-कोरोना भाइरसको माहामारी पछी कुवेतमा विभिन्न समस्यामा परेका नेपालीहरूलाई फर्काउने क्रम शुरु भएको छ।यसै क्रममा २५ जून २०२० का दिन नेपाल एयरलाइन्सको उडान नम्बर RNA2377/2378 को विमान मार्फत १४९ नेपालीहरू स्वदेश फर्किए।त्यसै गरी २४ जून २०२० का दिन हिमालय एयरलाइन्सको उडान नम्बर H95714 को विमान मार्फत १५५ जना…

Image

अर्जुन दवाडी- औ, सानि सून न, यो पाली त एउटा बाईक किन्नु पर्यो हौ! अब कमाउने तपाई नै हो, किन्नु नि त! सानिको सहमती। अलिकती पैसा डिपोजिट गरेको छु, थै थाप गरेर भोलि नै निकालुँ की!! ठीकै छ, निकाली हाल्नु, पैसा भनेको हातको मैला आज छ, भोलि छैन। खाँचो पनि त…

Image

हरि कृष्ण न्यौपाने-समास्यामा परेर नेपाल फर्कनै पर्ने अबस्थामा कुवेतमा रहेका नेपाली नागरिकहरुलाई हिमालय एयर्लाइन्स मार्फत हुने चार्टर उडान भाडादर नेपाल सरकारले निर्धारण गरे बमोजिम अमेरिकन डलर ४१० (१२६ केडि) मात्र रहेको र भाडा वृद्धि भएको कुरा आधिकारिक नभएको नेपाली राजदूतावास कुवेतले जनाएको छ। हिमालय एयरलाइन्सको टिकट बेच्ने अनुमती पाएको कुवेतमा…