तितोपाटी- कतार देखी काठमाडौँ यात्रा गर्दा कानुनले तोके भन्दा बढी र अन्य ब्यक्तिको बहुमुल्य बस्तुहरु नबोक्न दूतावासले अनुरोध गरेको छ ।दूतावासले सोमबार एक सूचना जारी गर्दै विभिन्न प्रलोभनमा परी सुन लगायतका बहुमुल्य वस्तुहरु नलैजान भनेको हो । 'कतारबाट नेपाल जाने केही नेपालीहरुले अन्य व्यक्तिको अनुरोधमा वा विभिन्न प्रकारका प्रलोभनमा परी…
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१२ भिमटावरका पुन्टे माझीकी आमा पार्वती उनी १३ वर्षको हुँदा घरबाट बेपत्ता भएकी थिइन्। बेपत्ता भएको १३ वर्ष वितिसक्दा पनि आमा घर नफर्किएपछि परिवारले आश मारिसकेको थियो। श्रीमान् र तीन छोरा छाडेर हिँड्नु भएकी पार्वतीलाई काठमाडौँको तार्केश्वरमा रहेको नवजीवन परोपरोकार समाजले पुनर्मिलन गराइदिएको छ। ‘आमाको सम्झना आइरहे पनि फर्केर आउनुहुन्छ…
आर.बि.बुढाथोकी,सुसेफ-सोल्टी क्राउनप्लाजा होटेल - अङ्रेजी नयाँ वर्ष र क्रिसमस संसारभर धुमधाम सँग मनाइन्छ।यो विशेष पर्बमा विश्व भरका क्रीसियन इसाइहरुले विशेष पर्बका रुपमा मनाउँछन । नेपालमा पनि केही वर्ष यता क्रिसमस र न्यु इयर मनाउनेहरुको जमात निकै बढेकोछ । घर होस या होटल रेस्टुराँ सबैतिर यो विशेष पर्बमा विशेष खाना खाने…
१२ वर्ष अघिको एक अपहरण काण्डका दोषी पक्राउ परेका छन्। काठमाडौंको भ्याली कोल्ड स्टोरका मालिक बाबुराजा रावलको अपहरणमा संलग्न रही वर्षौंदेखि फरार रहेका सर्लाहीका कुमार बुढाथोकीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो। बुढाथोकीलाई पक्राउ गरेको सीआईबीका डीआईजी सहकुल थापाले पुष्टि गरे। रावलको २०६५ पुसमा अपहरण भएको थियो।…
नारायण कोइराला - संसारको कुनै शक्तिले हराउन नसकेको हाम्रो सानो देश नेपाल । सीधा अर्थमा भन्नु पर्दा कसैको गुलाम बन्न नपरेको । दुस्मनलाई जसरी भए पनि हराएर छोड़ने । हाम्रो इतिहास हाम्रो गौरव छ । आज पनि दुनियाँको धेरै मुलुकमा नेपाली भन्ने बितिकै साहसी, इमान्दार, लगनशील अनि बोलीको पक्का भन्ने…
तितोपाटी- साउदी अरेबियामा कोभिड-१९ को जोखिम बढेपछि अलपत्र परेका २२ हजार नेपाली स्वदेश फर्किएका छन्। विभिन्न कारणले अलपत्र परेकालाई नेपाल एयरलाइन्स, हिमाल एयरलाइन्स, एयर अरेबिया, फ्लाई दुबई, अल जजीरा तथा सलाम एयरलाइन्सको चार्टर्ड उडानद्वारा हालसम्म १८ हजार ८ सय ४२ जना स्वदेश फिर्ता भएका छन् भने २ सय भन्दा बढी…
तितोपाटी- कुवेतमा बिहीबार फाइजर-बायोटेक भ्याक्सिन पहिलो चरणको अभियान थालेपछि एकहजार मानिसहरूलाई कोभिड-१९खोपको पहिलो खुराक दिइएको छ। कोरोना भाइरसको प्रभावकारी र अनुमोदित खोप प्रदान गर्ने छिटो र छरितो देशहरुमा पर्ने कुवेतले गत बिहिवारदेखी देशभर निसुल्क खोप अभियान सुरु गरेको छ। अभियान सुरु भएको पहिलो दिनमा एक हजार जनाले खोप लगाएका छन। कुवेतका प्रधानमन्त्री- सबा अल…
एमालेको पहिरोमा थिचिंदैछन् कार्यकर्ता । केपी प्रचण्डको बीच मिचिंदैछन् कार्यकर्ता ।। धेरै फल्ने फलाउने आशा आड भरोसामा, दुई ढुङ्गाको तरूल भै किचिंदैछन् कार्यकर्ता ।। कस्को शक्ति कस्को सत्ता बेला मौका बिचारेर, अझै लोभी स्वार्थी बनि खिचिंदैछन् कार्यकर्ता ।। -टहल आचार्य कालिञ्चोक-८, सुनखानी दोलखा बागमती प्रदेश ।
तितोपाटी- फाइजर र बायोएनटेक कम्पनीले निर्माण गरेको कोरोना बिरूद्धको खोप सुरु भएसंगै कुवेतका प्रधानमन्त्री शेख सबाह अल खालिद अल सबाह र स्वास्थ्य मन्त्री डा.बसेल अल सबाहले पहिलो खोप लगाएका छन् । कोरोना भाइरसविरूद्ध राष्ट्रिय खोप अभियानको थालनी गरेको जनाउँदै कुवेतका प्रधानमन्त्री खालिद फाइजर खोप लगाउँदै सुरक्षित रहेको सन्देश दिएका छन्…
तितोपाटी- म्यगसेसे अवार्ड विजेता महाविर पुनको पहलमा संचालित राष्ट्रिय आविष्कार केन्द्रलाई तमू समाज कुवेतले आर्थिक सहयोग गरेको छ । विज्ञान र प्रविधिका माध्यमबाट मुलुकलाई समृद्ध बनाउने उद्देश्य सहित डा. महावीर पुन यतिखेर राष्ट्रिय आविष्कार केन्द्र निर्माण गरी बिभिन्न बिधामा खोज, अनुसन्धान, अभ्यास तथा निर्माण गरी रहेका छन । नेपाल सरकारको…
![]()