तीतोपाटी - नेपलाी रक्तदाता संघ कुवेतले नेपाली परोपकारी संस्था कुवेत सँगको सहकार्यमा एक रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाइ स्वस्फुर्त रूपमा रक्तदान गर्न अभिप्रेरित गर्दै रक्तदान गराउँदै आएको नेपाली रक्तदाता संघले सोही क्रमलाइ निरन्तरता दिंदै आज ८ जनवरी २०२१ शुक्रवारका दिन कुवेतको सेन्ट्रल बल्ड बैंकम्मा नेपाली…
तीतोपाटी - कुवेतको फरवानियामा रहेको बदर अल समा मेडिकल सेन्टरले अहिले सम्मकै सबैभन्दा सस्तो दरमा पुर्ण शारीरिक स्वास्थ्य जाँच (Full Body Checkup) गर्ने सेवा दिन शुरू गरेको छ । न्यूनतम् ४५ केडि पर्ने उक्त स्वास्थ्य चेक जाँच प्रवासी श्रमिकहरूको कोभिड-१९ को कारण सिर्जित अार्थिक अवस्थालाइ ध्यानमा राखेर नयाँ वर्षको अवसरमा…
तितोपाटी- के तपाईं मासिक एक रुपैयाँका लागि काम गर्नुहुन्छ ? त्यो पनि नेपालमा होइन, विदेश गएर । केही नेपाली यसरी नै ठगिएका छन् । रुपन्देहीका सन्तोष गुरुङ र खम्बरसिंह डाला मासिक १ रुपैयाँभन्दा कमको श्रम स्वीकृति लिएर इरान पुगे । त्यहाँ उनीहरु १८ महिना काम गरेर खाली हात नेपाल फर्किएका…
तितोपाटी- कुवेतमा विभिन्न कम्पनीमा अलपत्र परेका ७ नेपालीको उद्धार गरिएको छ । गत वर्ष मार्चबाट नै कोरोनाका कारण कम्पनी बन्द भएको र खुलेपछि पनि कम्पनीले काम नदिएपछि अलपत्र परेका ६ पुरुष र १ महिला उद्धार गरी स्वदेश पठाइएको एनआरएनए कुवेतका अध्यक्ष- सुजन केसीले जानकारी दिएका छन । उद्धार गरी स्वदेश…
सुशिल बस्याल,पाल्पा - पाल्पा जिल्लाको बगनासकालीमा रहेको वेद युवा सुमहले पुस्तक विमोचन समारोह सम्पन्न गरेको छ । युवा समुहका पदाधिकारी तथा वेद युवा समुहको शुभचिन्तकहरुको २५ वटा लेख रचना उक्त पुस्तकमा समाबेश गरिएको छ । गाउँपालिका प्रमुख, विभिन्न संघ संस्थाका प्रतिनीधिहरू तथा युवा समुहका पदाधिकारीहरूको समुपस्थितिमा उक्त विमोचन समारोह सम्पन्न…
खै किन यहाँ दण्डहिनता बढेको छ । मरौला भन्दैन मनुष्य मात चढेको छ ।। परिवर्तन सम्बाहक भन्दै हिडे तापनि, रुढीवादी परम्परामा सोच गडेको छ । कर्मको फल पाउने दिन आउँछकी आउदैन, अशिक्षित भन्दा शिक्षित झन सडेको छ । जताततै हत्याहिंसा भ्रष्टाचारले व्याप्त छ, जन्मभूमिको हालत देखेर मन डढेको छ ।…
सालका पात छानी छानी टपरी खुटिन्छ यहाँ । चिल्ला-चिल्ला जोडिन्छ खस्रा छुटिन्छ यहाँ ।। धेरै बन्छन् जिन्दगीमा सपनाका घरहरू वाध्यताको ज्वाला भित्र रहर भुटिन्छ यहाँ । टुकी बाली अनिदोमा मेहनतले कमाएको प्रमाणपत्र लुटेराको हातबाट लुटिन्छ यहाँ । लक्ष्य थियो हिमालको शिखर चुम्ने अझै विचरा!बिचमा आइ कसैद्वारा टुटिन्छ यहाँ । मुर्खहरूले…
तीतोपाटी - नेपाली युवाहरूको राम्रो रोजगारी गन्तब्य मानिएको कुवेतमा पुनः अर्को एक जना नेपाली श्रमिक हराएको खबर तीतोपाटी डट कम लाइ प्राप्त भएको छ । प्राप्त जानकारी अनुसार नेपालको सप्तरी जिल्ला बोदेबर्साईन नगरपालिका खमगडा घर भइ ८ वर्षदेखि कुवेतको अल सामसिय कम्पनीमा कार्यरत लक्ष्मी शाह नाम गरेको नेपाली श्रमिक गत…
तितोपाटी- कुवेतबाट सृजना पाण्डेद्वारा रक्त क्यान्सर, र स्पाइनल कट इंजूरी, दुबै जना पिडित बचाउ अभियानको सुरुवात गरिएको छ। विगत सात महिना देखि रक्त क्यान्सरले पिडित बनेका नबिन गुरूँग र बिगत डेढ वर्ष पहिला देखी स्पाइनल कट इंजुरी जस्तो घातक रोगबाट पिडितलाई उपचार खर्च जुटाउन कुवेतमा कार्यरत पाण्डेले एकसाथ अभियान सुरु…
आर.बि.बुढाथोकी, काठमाडौं - बुढाथोकी ब्यापारिक घरानाको पहिलो तर उच्च स्तरको र नेपाल मै पहिलो पाँचतारे स्तरको ब्यान्केट काठमाडौमा खुलेको छ । लामो समयको तयारीका साथ पूर्ण गृहकार्य गरेर निर्माण गरिएको यो ब्यन्केट इभेन्ट नेपाल मै पहिलो र अति नै आकर्षक छ । हरेक एङगलबाट उत्कृष्ट देखिने यो भेन्यु सबैको रोजाइमा…
![]()