अब घरैभित्र बस्ने छन् सबै जना। सेनिटाइजर घस्ने छन् सबै जना। सकिन्छ एक अर्कोलाई सघाउनु भोकमरीमा फस्ने छन् सबै जना। १ म मरेर तिमीलाई बचाउने छु। सदैव यो दिलमा सजाउने छु। जिन्दगीमा हाँसी खुसी बाँच्न, तिम्रो हात सधैं समाउने छु। २ अवस्था जटिल बन्दै गयो। आजभोलि मात्र भन्दै गयो। के…
शिव खाती, यूएई - परिस्थिति, मनस्थिति र समयको रफ्तार संगै दुबई आएको पनि बाह्र बर्ष भएछ । त्यो जोस र जागर मनमा ताजै छ कि यो गर्छु,त्यो गर्छु अनि गाउँ र समाजको लागि पनि केही गर्छु भन्ने । परदेश आफैमा न त बरदान हो न त अभिसाप नै बस यो…
तीतोपाटी डटकम-कोरोनाको प्रभावले मुलुक त यसै आक्रान्त बनिरहेको छ। समाचार, फेसबुक, भिडिओहरु जताततै हेर्दा मृत्यु र समवेदना बाहेकका पोस्टहरु देखिदैँनन्। कहिलेकाही त अझ दिक्क लागेर समाचार पनि हेर्न मन नलाग्ने के। जति मान्छे मरेपनि, पीडा भएपनि प्रकृतिका अगाडि निरीह बनेका हामी मानवले सहनु बाहेकको विकल्प के नै छ र? एकदिन…
तीतोपाटी - अलमुजैनी एक्सचेन्जबाट रमादान प्रमोसन अनलाइन चौथो-टोली, May 3, 2021 to May 9, 2021 गते भित्र पैसा पठाइ सकेका ग्राहकहरुको लागि भाग्यसाली विजेताहरुको नामावली सार्वजनीक गरेको छ । रमादानको अवधि भित्र अनलाइन मार्फत पैसा पठाइसकेका अल्मुजैनी ग्राह्कहरुले दैनिक आकर्षक पुरस्कार जितेका छ्न। अनलाइन मार्फत पैसा पठाउने सेवाग्राहीहरुको लागि अलमुजैनीले…
पश्चिम रोल्पाको एक विद्यालयमा शिक्षिकाको कुटाइबाट १४ जना विद्यार्थी घाइते भएको घटनाको रोल्पा अदालतले अन्तिम फैसला सुनाएको छ। जिल्ला न्यायाधीश दिलिपराज पन्तको ईजलासले गत चैत २२ गते शिक्षिकालाई ५ हजार जरिमाना र १५ दिन कैदको फैसला सुनाएको हो। जिल्ला अदालत रोल्पाका श्रेस्तेदार प्रेम खड्काका अनुसार शिक्षिका पहिले नै थुनामा बसिसकेकाले…
मुक्तक।(१) काललाई को मार्न सक्छ र? कालसँग को नहार्न सक्छ र? मिति नपुगुन्जेल मात्र बस्ने हो, दैवलाई कस्ले टार्न सक्छ र? मुक्तक।(२) यहाँ दैबको खेल कस्ले बुझ्छ र? प्राकृतिक भेल कस्ले बुझ्छ र? यी समस्याले सताई रहने भए, सुक्ष्म जालझेल कस्ले बुझ्छ र? मुक्तक।(३) मलाई सच्चा नागरिक बन्न मन छ।…
एकदिन एउटा बटुवा कतै गइरहेको थियो । ऊ जाने बाटोमा घना जंगल पर्दथ्यो । जाँदाजाँदा बटुवाले बाटो बिर्सियो र ज॔गलको वीचमा पुग्यो । ऊ जंगलबाट निस्कन यताउता बाटो खोज्न थाल्यो तर कतै भेटेन। यताउता भड्किदा भड्किदै बटुवालाई यति प्यास लाग्यो कि अब ऊ बाटोभन्दा पहिले पानी खोज्न थाल्यो । पानी…
तितोपाटी- जेरुसेलम प्रदर्शनले हिंसात्मक रुप दिएपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इजरायलको लोड सहरमा आपत्काल घोषणा गरेका छन् । अरब समुदायका एक इजरायलीको अन्त्येष्टिपछि सुरु भएको प्रदर्शन हिंसात्मक अवस्थामा पुगेपछि स्थानीय समयानुसार मंगलबार राति आपत्काल घोषणा गरिएको हो । ती इजरायलीको केही दिनअघि भएको ‘झडप’मा मृत्यु भएको थियो । प्रदर्शनकारीले प्रहरीमाथि…
तितोपाटी- एक महिनाअघि वैदेशिक रोजगारीका क्रममा खाडी मुलुक दुबई पुगेका झापा, कमल गाउँपालिकाका चार युवा अलपत्र परेका छन् । स्थानीय दलालमार्फत गत चैत २० गते दुबई पुगेका ती युवाले भनेअनुसार काम नपाएपछि कमल–७ गेउरियाका निकेश मगर, निरज मगर, सुमन सुवेदी र हरि खड्का अलपत्र बन्न पुगेका हुन् । काम नपाएपछि…
तीतोपाटी - इस्लाम धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीहरूको पवित्र पावन महिना रमदानको अवसर पारेर कुवेतको पुरानो तथा सबै भन्दा धेरै ११३ शाखा मार्फत दिइरहेको एक्सचेन्ज कम्पनी अलमुजैनी एक्सचेन्ज कुवेतले अनलाइन ग्राह्कहरुको लागि संचालन गरेको रमदान प्रमाेशन अन्तर्गतको तेश्रो चरणका भाग्यशाली विजेताहरूको नामावली सार्वजनिक गरेको छ । रमादानको अवधि भित्र अनलाइन मार्फत…
![]()