हाँसो त अब कहाँ छर उजाड मेरो जिन्दगीमा आँसु पिउने बानी भयो बिछोडको बियोगान्तमा ।। किनारमा पुग्न नपाई बगरमै छोडी दियौ तिम्रो मेरो बिचको नाता बिचबाटोमै तोडिदियौ ।। डढेलोको धुवाँ सँगै उड्यो मेरो खुशीहरु मुटु जली रहे पनि जिउने बानी भयो बरु ।। उत्सब मनाउला मेरो आफ्नै पीडा माथि जिन्दगीमा…
"झरदेखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म" १ डलर कमाउनै पर्यो विदेश जाने निधो गरेँ भिसा पनि पाईहालेँ म त मख्खै परेँ । २ विदेश उड्ने तयारीमै बाउको विहे देखेँ ख़र्च जुटाउन मुस्किल गैरी खेत बेचेँ । ३ बिदाईको दिन हामी दुवै बेहाल भयौँ भक्कानो नै फुट्ने गरि अंगालोमा रोयौँ । ४…
समय पनि कसरी बित्यो कहिले आफूलाई हेर्दै कहिले अर्कालाई । एक दिन रवि बिहानै बाहिर कोलाहल भएको देखेर बिचलित भयो । आर्काको समस्या देख्न नसक्ने बानी थियो । त्यहाँ के भएको रहेछ भनेर बुझ्दा शवलाई हेरेर रमिता हृदय फुट्ला जस्तै गरेर रोएको देखेर रवि भावुक भयो । दिल्लीमा रमिताको श्रीमानकाे…
१ शून्य आकाश नै कालो अँध्यारो दिउँसै पूरै रात परे जस्ताे । याे के हाे? कस्तो हो यो माैसम ? महाभूकम्प आउने खतरा जस्ताे । २ संसार कहाँ पुगे, हामी कहाँ छाैं विडम्बना छ याे देशकाे । देश हाँक्ने संवाहक गन्तव्यहीन भए गुमनाम याे देश निराशाकाे । ३ चीन र…
झरना १. मेरो एउटा साथी परदेश गाको छ मेरो लागि केही खुसी ल्याउने भाको छ । २. कहाँ यसै कमाई हुन्छ, खुसी बेच्नु पर्छ रे कमजोर ती पाखुरीमा बल भर्नु पर्छ रे । ३. पसिनाको मूल्य छैन समय बेच्ने रे साहुको ऋण पाटो बारी सम्झी बस्ने रे । ४. गरिबको…
तीतोपाटी डटकम-१४ जेठ, धनगढी । अन्तरिक विवादमा परेको नेकपा एमालेले सुदूरपश्चिम सरकारमा सहभागी मन्त्रीहरु हेरफेर गरेको छ । सरकारमा सहभागी एमालेका तीनै मन्त्रीले राजीनामा दिएका छन् । लगत्तै पाँच मन्त्री र चार राज्यमन्त्री नियुक्त भएका छन् । एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाह मन्त्रीमा दोहोरिएका छन् । नेकपा एमालेको अध्यक्ष…
दश झर १. धारा प्रवाह, नदीको जस्तै जीवन गति ! २. तराईँमा अकस्मात आँधी, जनता खुला आकाशमा बस्न बाध्य ! ३. त्रसित गाउँ बेसी, चाकरीवाद र हैकमवादको राज ! ४. बाहिर निर्मल, भित्र भित्रै पाकेको फर्सी ! ५. पहाडमा हिमपात, कृषिमा आश्रित जनता मर्कामा ! ६. नायकको मुस्कान, सर्वसाधारणको आँखामा…
१ मुक्तक बाचुञ्जेल एक अर्कामा घमण्ड र सान देखाए मान्छेहरूले । घुसखोरी गद्दारलाई समूहमा सम्मान गराए मान्छेहरुले । एउटा सच्चा नागरिक थलियो खाना र दबाइसम्म पाएन, जब मर्यो देखावटी आँशु झार्दै गुणगान गाए मान्छेहरूले । २ मुक्तक विश्वभर कोरोनाले मानिसको बेहाल बन्दैछ । जुट्ने,लुट्ने र फुट्नेको पनि सन्जाल बन्दैछ ।…
संवाददाता, न्यु ह्याम्प्सायर, अमेरिका - एनआरएन अमेरिकाको आसन्न निर्वाचनका क्रममा अध्यक्षका उम्मेदवार बुद्धिसागर सुवेदी नेतृत्व टिमले न्युह्याम्प्सायरमा ठूलो हौसला पाएको छ । सानो राज्य र थोरै मतदाता भएको ठाउँ भएको भन्दै अरु उम्मेदवार नपुगको यो राज्यलाई सुवेदीले प्राथमिकता दिएर जमघट गरी त्यहाँका नेपाली समुदायलाई भेटेका छन् । एनआरएन एनसिसी बोर्ड…
तीतोपाटी - राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीपरिषदको सिफारिशमा प्रतिनिधि सभा विघटन गरी मध्यवधि निर्वाचन घोषणा गरेको विरोधमा कुवेतमा रहेका ५ राजनीतिक पार्टीका भातृ संगठनहरूले संयुक्त प्रेस विज्ञप्ति प्रकाशित गरेका छन् । पाँच वटै भातृ संगठनका प्रमुखहरूले हस्ताक्षर गरि प्रकाशित गरिएकाे प्रेस विज्ञप्तिमा प्रधानमन्त्री केपि शर्मा ओलीले षड्यान्त्रपुर्वक राष्ट्रपतिलाइ प्रयोग गरि पदको…
![]()