Monday 24th August 2026
विविध
Image

तितोपाटी- कुवेतका लागी नेपाली राजदूत दुर्गा प्रसाद भण्डारी र कुवेतका (विदेश मन्त्री मज्दी अहमद इब्राहिम अल-धफीरी बिच हिजो मंगलबारको दिन कुवेतस्थित परराष्ट्रमन्त्रालयमा भेटवार्ता सम्पन्न भएको छ। भेटका क्रममा राजदूत भण्डारी र मन्त्री अल-धफीरी बिच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको दूतावासले जानकारी दिएको छ। उक्त भेटवार्ताको…

Image

" झरदेखि झरनासम्म , हाम्रो यात्रा सागरसम्म " १. डाक्टर भन्छ औषधि खा खाएसम्म ठिक्क औषधि खान छाड्यो पहिलेभन्दा बढि दुखेर दिक्क । २. डाक्टरले औषधि लेख्यो पसलेको बढ्यो धन्दा रोग निको भएको होइन दिक्क भए अरु खाउ भन्दा । ३. खोजी रहन्छौ तिमी सधैं नयाँ नयाँ दाउ कसरी पारौँ…

Image

(टुक्का: दुई लाइनको पद्य कविता) //१// धेरै सुन्दर हुनु वर्जित छ यो सहरमा बारुदको गन्ध आउँछ फूलको रहरमा । //२// गुलावमाथि टप्केको शीत हुँ याद गर सुनमाथिको पुलिक सुन्दरताको घर । //३// पाएमा रम्छन् मीठो खाना अनि राम्रो नाना खाई, खेली बिना सुर्ता जिउँछन् बाल साना । //४// आजका कोपिला…

Image

तीतोपाटी डटकम-काठमाडौं । गृह मन्त्रालयले मुलुकका ७५ जिल्लामा लगाइएको निषेधाज्ञाको समीक्षा थालेको छ ।गृहसचिव महेश्वर न्यौपानेले निषेधाज्ञा लगाइएका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग समेत छलफल गरेका छन् । हालसम्म निषेधाज्ञा कोरोना भाइरस महामारीको ‘चेन ब्रेक’ गर्न सहयोगी साबित भएको गृहको निष्कर्ष छ । तर अब एक महीना लामो निषेधाज्ञालाई क्रमशः खुकुलो…

Image

तीतोपाटी डटकम-फिफा विश्वकप २०२२ कतार तथा एएफसी एसियन कप २०२३ चीनको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपाललाई जोर्डनले पराजित गर्‍यो।सोमबार राति कुवेत सिटीमा भएको खेलमा नेपालले ३-० को हार बेहोरेको हो। जोर्डनको जितमा फैसनले दुई गोल गरे। उनले खेलको २३ पेनाल्टीमार्फत पहिलो गोल गरेका थिए। त्यसअघि रोहित चन्दले जोर्डनका खेलाडीलाई…

Image

तीतोपाटी डटकम-काठमाडौं । मन्त्रिपरिषद् विस्तार बिरुद्ध परेको रिटमा मंगलबार सुनुवाई हुँदै छ । मन्त्रिमण्डल पुनर्गठन खारेज गर्न माग गर्दै बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता कञ्चनकृष्ण न्यौपाने र सितादेवी श्रेष्ठ सहित पाँच जनाले सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् । मन्त्रिपरिषद् विस्तार बिरुद्धको रिटमा भर्चुअल माध्यमबाट सुनुवाई गर्नेगरी सर्वोच्च अदालतले पेशी…

Image

तीतोपाटी डटकम-काठमाडौंको बौद्धस्थित नयाँबस्तीमा बोरामा शव भेटिएको छ । बोरामा पोको बनाएर फालेको अवस्थामा शव फेला परेको खबर आएपछि महानगरीय प्रहरी वृत्त बौद्धको टोली घटनास्थलमा पुगेको छ । हत्या गरेर शव फालेको हुनसक्ने महानगरीय प्रहरी परिसर काठमाडौंका (प्रवक्ता) एसपी रमेश बस्नेतले बताए । अनुसन्धानका लागि घटनास्थलमा तालिमप्राप्त कुकुर परिचालन गरिने…

Image

तीतोपाटी डटकम-विश्वकप तथा एसियन कप फुटबलको संयुक्त छनोट अन्तर्गत नेपाल सोमबार जोर्डनसँग पराजित भएको छ । कुवेत सिटीमा भएको खेलमा जोर्डनले नेपाललाई ३–० गोल अन्तरले पराजित गरेको हो । जोर्डनले नेपालमाथि मध्यान्तर अघि एक र मध्यान्तरपछि दुई गोल गरेको हो । जोर्डनका लागि बाहा फैजलले दुई गोल गरे । फैजलले…

Image

१. नेपाल देश सुन्दर भेष हेर्दैमा क्या राम्रो, पहाडी स्वच्छ हावा र पानी फेर्दैमा क्या राम्रो । मुनाल डाँफे मयुर अनि गुराँस झुलेका, मौलिक भाषा पोशाक हाम्रो बेर्दैमा क्या राम्रो । २. दुनियामा समयको खेल भयो, मान्छे नै कोरोनालाई तेल भयो । छैन अछुतो वृद्ध, बाल, बयष्क, हे प्रभु !…

Image

कोपिला १ मनमा लुकाएर पाप साँचेको हुँ मैले घमन्डले मातिएर पहाड भत्काउन खोज्दा आफ्नै हातको कुहिनो भाँचको हुँ मैले । कोपिला २ जल्दै गरेको चिता हेरेर भन मान्छे तिम्रो घमण्ड कतिन्जेल टिक्ला घरको भागवत् गीता हेरेर भन । कोपिला ३ मेरो माया सबैभन्दा पवित्र देखियो अझै शङ्का किन गछ्र्यौ र…