Monday 25th May 2026
विविध
Image

आर.बी.।बुढाथोकी- तीतोपाटीडटकम-पछिल्लो समय नेपली बजारमा मासुको अचार निकै लोकप्रिय हुँदै गएको छ । भेज अचार त भारतीय बजार हुँदै नेपाल भित्रिएको धेरै पुरानो इतिहास छ । मासुको अचार धेरै नेपालीको रोजाइमा पर्न थालेको छ । भारतको गोवामा पोर्चुगिजहरूले बंगुर तथा माछाको अचार भित्र्याएजस्तै नेपालमा भने टिबेटिन तथा मंगोलियन तथा नेवार समाजबाट मासुको अचार…

Image

गजल ### बुझ्नु कसरी बाहिरी नजरको इसारा कसैको । पाउँछु कि भनि हिडेको थिए ‌सहारा कसैको । सोझो तरिकाले बुझ्न खोजे नम्वरी रहेछौँ भुलेर पनि भुलाउन सकिएन झटारा कसैको । खोज्दै थिए बस्न कसैको अन्तर मन भित्र बन्यौँ चन्द्र रुपी दर्पण तारा कसैको । आफैंमा प्रगाढ हुनुपर्छ सदा निश्चल माया…

Image

मनोकामना सु-स्वास्थ्य समृद्दिकाे शुभकामना । लोक सुसेली गुञ्जियो डाँडा पाखा ल्याइन् कोसेली । असारे भाका झ्याउरे घन्काउँदै लगाए पाखा । खेत खन्दछ हली अनि बाउसे रोपौं भन्दछ । पानी परेर मेलम्ची गाउँ झार्यो बाढी पसेर । लेक बसेर आउँदैछन्र रोपाहार बेसी झरेर । मानो छरेर फलाउनु पर्दछ घ्याम्पा भरेर ।…

Image

सुर्य आए उर्जा दिए कर्म गर्ने मर्म बुझ्ने शुभ दिन नभ मन । हिरनमयी आचार्य शर्मा गुवाहाटी गुवाहाटी ,असम,भारत ३/७/२१

Image

मुक्तकः ===== (१) नगर्नु अवहेलना कसैलाई पनि, सम्मान गर्नु सबैलाई आफ्नै ठानी, भेदभाव, छुवाछुत अन्त्य हुनुपर्छ, सबै मिलेर काम गर्ने बसालौँ बानी । (२) बगेको खोला फर्केर कहिले आउँदैन, उद्देश्य सही भए बाधाले पछ्याउँदैन, हाँसोहरू रोदनमा परिणत भएपछि, आफन्तले पनि दुःखमा साथ लाउँदैन । (३) तितोपाती झैँ तितो नबनोस् जिन्दगी,…

Image

“झरदेखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म“ १. भोली आउला दुःख भनेर आज नबस तारा गनेर । २. दुःख त आउँछ जान्छ संघर्ष गर्नेले सुख पाउँछ । ३. कुण्ठाले फुँडो बनाउँछ चिन्ताले बुढो बनाउँछ । ४. चिन्ताले मनमा बनाउँछ सुल त्यसैले बसौं कुल कुल । ५. फाइदा छैन केही चिन्ता लिनाले सफल…

Image

गजल ### बन्द भो रे मेरो निम्ति धड्किने धड्कन के गरुँ ? भेट्यो रे नयाँ कोही, भयो ऊ‌ परिवर्तन के गरुँ ? म त हरपल उसलाई नै सम्झेर बाँचेकी थिए आज एक्कासी शरीरमा सकियो अक्सिजन के गरुँ ? पोहोर आमालाई अस्पतालमा उपचार गर्दा भएको जति सबै सकियो धन के गरुँ…

Image

तितोपाटी- कुवेतमा बिहान ११ बजे देखी बेलुका ४ बजे सम्म मोटरसाइकलद्वारा गरिने होम डेलीभरी कार्यमा रोक लगाउने भएको छ। पछिल्लो समय कुवेतको तापक्रम निकै बढेको र उक्त तापक्रम आगामी महीना सम्म जारी रहने भएकोले मोटरसाइकलमा सवार चालकलाई स्वास्थ्य समस्या हुने बताउदै कुवेतका श्रमिक सभाको कार्यकारी काउन्सिलले एक विज्ञप्ति जारी गर्दै…

Image

तीतोपाटी डटकम-मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना रहेको जनाएको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल देशको दक्षिणी भूभाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकोले देशका विभिन्न भागमा वर्षा हुन सक्ने महाशाखाले पूर्वानुमान गरेको हो । महाशाखाले आज बिहान देशका अधिकांश भूभागहरुमा सामान्य…

Image

तीतोपाटी डटकम-केहीदिन यताको अविरल वर्षासँगै विभिन्न नदी तथा खोलामा आएको बाढी तथा डुबानका कारण रौतहटमा ४ जनाको मृत्यु भएको छ। जिल्लाका २२ वटा घरमा वर्षा, बाढी तथा डुबानले क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । असार १३ गते गरुडा नगरपालिका–८ मा आफ्नो घरछेउमै खेल्ने क्रममा खाल्डोमा डुबेर दुई वर्षीय…