हरी कृष्ण न्यौपाने-सिन्धुपाल्चोक सेवा समाज कुवेतले मेलम्ची हेलम्बु बाढी-पहिरो प्रभाबितहरुको सहयोगका लागि ७७७.४७५ के.डि.(नेरु करीब ३ लाख) नगद संकलन गरेको छ।प्रभाबितहरुका लागि तत्काल सहयोग गर्न १७ जुन,२०२१ वाट सहयोग संकलन अभियान गरेकोमा १० जुलाई,२०२१का दिन देखी अभियान बन्द गरिएको जनाइएको छ। असार १,२०७८का दिन मेलम्ची खोलामा आएको बाढीले मेलम्ची देखी…
तीतोपाटी डटकम-ढिक्री र चिच्चर तराईको एक प्रमुख थारु मौलिक परिकार मानिन्छ । पछिल्लो समय यी मौलिक खानाहरूको चर्चा निकै चुलिएको छ।स्वास्थ्यबर्द्धक र बनाउन पनि सहज भएका कारण यी खानाहरू धेरैको रोजाइमा परेका छन् । शहरका राम्रा–राम्रा रेस्टुराँहरूको मेनुमा ढिक्री र चिच्चर पाउन सकिन्छ । ढिक्री बनाउन चाहिने सामग्री : चामलको…
"झरदेखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म" वर्गीय समाजमा वर्गीय माया हुन्छ वर्गीय घृणा तथा वर्गीय छाया हुन्छ ।। १ ।। सबैको प्रिय हुन कहिल्यै सकिँदैन सबैको मुटु छुन कहिल्यै सकिँदैन ।। २ ।। बाख्रा बाघ एउटै हुनै सक्दैन जेठ माघ एउटै हुनै सक्दैन ।। ३ ।। वर्ग समन्वय शोषकको चाल हो…
आध्यात्मिकता जीवनको अमुल्य मोती हो जसले जीवनमा परम सन्तुष्टि प्रदान गर्दछ यो अपार आनन्दको सागर हो जस्मा डुब्लुकी मार्दा आत्मामा शुद्धताका साथै अद्वितीय कृतिको पनि मुहान खुल्न जान्छ । भानु जन्मे पृथ्वीमा अनि प्रत्येक नेपाली जनमानसमा आध्यात्मिकताको सागुरो बाटोलाई बिशालता तिर डोहर्याएर, अनि आध्यात्मिक रामायण नेपाली मात्रको केन्द्र बिन्दुको रूपमा…
किराँत जातिको आस्थाको धरोहर खुवालुङको ऐतिहासिक महत्वका बारेमा नदीको किनारमा थुप्रै मानिसहरू बसेर कुराकानी गरिरहेका थिए । "नदीको बीचमा अडिग रहेको यो ढुङ्गामा किराँतीहरूको मुन्धुमी आस्था र विश्वास छ । विकासका नाममा यसको नाश हुन लागेको छ ।" एउटा किराती वारिवाट भन्दै थियो,- "हामी भोकै बस्न सक्छौँ तर यो इतिहास…
सन्दर्भ ः २०८ औं भानु जयन्ती शीत जस्तै भानु आए रम्घा चुँदी खेली धाए घाँसी संग प्रीत लाए हिजो आज भोलि छाए लेखी काव्य भव्य गाए चर्चा चुली नाम छाए आदि कवि नाम पाए श्रद्धा भानु श्रष्टा आए पुष्कर अथक रेग्मी ( पाल्पा ) पानी ----- बग्छ पानी रुन्छे…
हरी कृष्ण न्यौपाने-सिन्धुपाल्चोक। सिन्धुपाल्चोक सेवा समाज–यूएई, सिन्धुपाल्चोक समाज–दक्षिण कोरिया र सिन्धुपाल्चोक सेवा समाज–कुवेतको पहल र अनुरोधमा संकलन गरिएको रकमबाट बाढी प्रभावित हेलम्बुवासीलाई राहतस्वरुप आर्थिक सहायता गरिएको छ।उक्त रकम असार-२६ गते २०७८ (जुलाई ११,२०२१)का दिन प्रभाबितहरुकै बस्तीमा पुगी हस्तान्तरण गरिएको हो। पूर्ण प्रभावित(पूर्ण रुपले घर बगाएका)हरुलाई वडा तथा गाउपालिक कार्यालयबाट प्राप्त…
तितोपाटी- सरकारले आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम र बजेटमा आगामी ५ वर्षभित्र बाध्यकारी वैदेशिक रोजगारी रोक्ने घोषणा गरेको थियो । देशभित्रै रोजगारी सिर्जनाका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा ल्याइयो । तर, यो कार्यक्रम बेरोजगार युवालाई मौसमी रोजगारीमा अल्मल्याउनेमा सीमित भएको छ । सरकारले पछिल्ला दुई आर्थिक वर्षमा बाध्यकारी…
तीतोपाटी - समय प्रगतिशील छ, समाज पनि प्रगतिशील छ । साहित्य पनि प्रगतिशील नै बनेर गएको छ । साहित्यमा पनि काव्यमा धेरै विधा, उपविधा, प्रविधाहरूको परिकल्पना भइरहेका छन् । काव्य साहित्यकै एक उपविधाको रूपमा उदक जन्मेको हो । हाल यसै उदक लेख्नेहरूको संख्या ह्वात्तै बढेर गएको छ । यसका प्रवर्तक…
मुक्तक ### प्राकृतिक सौन्दर्य कै धनी हो पाल्पा जिल्ला, १३७३वर्ग कि.मी.रहेको हाम्रो पाल्पा जिल्ला! २ नगर पालिका र ८ गा.पा.छुट्याईएको यहाँ सदर मुकाम तानसेन नै बनायो पाल्पा जिल्ला!! १ करूवा,ढाका,बेतबाँस सामानले सजावट नै भयो, चुकाउनी,बटुक र सेलरोटी मुख्य परिकार नै भयो! रञ्जिका,रम्भादेवी,नारायणी,भगवती मन्दिर छन्, त्यसैले पाल्पा नै नेपालको मुख्य तिर्थ…
![]()