तीतोपाटी डटकम-वर्षाका कारण आएको पहिरोमा परी दार्चुलामा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौगाड गाउँपालिका—३ चौखुट्टे बस्ने ७२ वर्षीय गेउडी ठगुन्ना, उनकी ३ महिने नातिनी मन्जरी ठगुन्ना र सोही ठाउँ बस्ने वर्ष २९ का लक्ष्मण सिंह सितोली रहेको दार्चुलाका प्रहरी नायव उपरिक्षक मनोहर प्रसाद भट्टले जानकारी दिनुभयो ।…
तीतोपाटी डटकम-२४ असार, धनगढी । बुधबार मृत फेला परेका टीकापुर नगरपालिका–१ का साढे ३ वर्षीय विवेक विष्टको हत्या आरोपमा प्रहरीले दुई किशोरीलाई पक्राउ गरेको छ। कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बालकलाई आफूसँगै जामुन खान लिएर गएकी उनकी दिदी नाता पर्ने १५ वर्षीया किशोरी ती किशोरीकी १४ वर्षकी साथीलाई पक्राउ…
तीतोपाटी डटकम-४ असार, काठमाडौं । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्रीलाई मन्त्रिपरिषद थपघट र कार्यविभाजन गर्न रोक लगाउनु संविधानविपरीत भएको बताएका छन । मन्त्रिपरिषद विस्तारसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा लिखित जवाफ पठाउँदै उनले कार्यपालिकाको प्रभावकारितामा नै असर पर्ने गरी सर्वोच्च अदालतले दिएको आदेश संविधान विपरीत भएको दावी गरेका हुन् ।मुलुकको शासन व्यवस्थाको…
तीतोपाटी डटकम-२४ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ८७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ५ हजार ३७४ पीसीआर परीक्षण गर्दा १ हजार २१८ जना र ५ हजार १३० एन्टिजेन परीक्षण गर्दा ६५७ गरी १ हजार ८७५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले…
१ तीर्थ ब्रत दान धर्म २ सँधै गर्नु नित्य कर्म ३ धर्म गरे पुण्य मिल्छ ४ पाप गरे सून्य हुन्छ ५ एक कान दुई कान ६ सबै तिर सुन सान ७ किन यस्तो सुन सान ८ शीत तिर दिनु ध्यान ९ नेता भ्रष्ट नेतृ दुष्ट १० यस्तो देख्दा जन रुष्ट…
जगत थापाका पाँच मुक्तकहरू मुक्तक ### १ किन पापी सहर सँग नाता जोडे मैले । अन्जानमै गल्ती गरी बाटो मोडे मैले। हामीलाई नछोड्नु छोरा भन्नु हुन्थ्यो परदेश आउँदा ति बाआमा छोडे मैले । २ छदैछैन दुई मत पैसा कमाउनु पर्छ । कमै भएपनि वचत पैसा कमाउनु पर्छ । परदेशमा पैसा…
सर्वोच्च अदालतले संचारकर्मी एबम गायिका रुपा सुनार, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र सरस्वती प्रधानलाई अदालतमा असार २९ गते बहसका लागि बोलाएको छ।सञ्चारकर्मी सुनारले आफूमाथि जातीय विभेद गरेकी बबरमहलकी घरबेटी सरस्वती प्रधानलाई मन्त्री श्रेष्ठले संरक्षण गरेको भन्दै पदबाट हटाइ उनी विरूद्धको जाहेरी दर्ता गर्न माग गर्दै दिएको रिटमा बहस गर्न दुवै पक्षलाई…
तीतोपाटी - नेपाली कविता साहित्यको उपविधाको रूपमा केहि हप्ता अगाडि मात्रै परिकल्पना गरिएको "पञ्चाङ्ग साहित्य" को एक कार्य समिति गठन गरिएको छ । संसार भर छरिएर रहेका नेपाली साहित्यलाइ माया गर्ने र नेपाली साहित्यको जगेर्ना गर्न लागि पर्ने स्रष्टाहरूलाइ यस समितिमा समावेश गरिएको छ । पञ्चाङ्ग साहित्य समाज २०७८/०३/०१ तदनुसार…
लेख्न मन लाग्छ धेरै बाध्य काम पर्ने मेरै याद अायो शीत धेरै जुनी हाम्रो जान्न खेरै काव्य पनि बन्ने भयो शीत हाम्रो धन्य भयो प्रिय श्रष्टा लागि रहे शीत थोपा जागि रहे हर दिन लागि रहे हेर्छु अनि दंग पर्छु एक्लै एक्लै हाँस्ने गर्छु शीत लेख्दै बाँच्ने गर्छु दिला शाह…
मलाई घर जान हतार थियो।गाईगुँई आवजले म रोकिए।तल्लो बाटोमा एकहुल मानिसहरूको जमात देखें। त्यहीँबाट आवाज आयो।"हामी अनुशासित किन हुने?" हामी युवती बचाउ अभियानमा छौ। फेरि अर्को आवाज सुने। "युवतीहरुको रक्षा हाम्रो धर्म हो ", अर्कोले थप्यो। म त्यहाँबाट अलि माथि गए।अँध्यारोले बाटो छोपी सकेको थियो। सर्यक्क सुरुक्क आवाज आयो ।…
![]()