Wednesday 26th August 2026
विविध
Image

यहाँ दल हुन् कि दलाल उस्तै लाग्छन् । हेर्दा सरकारका, कमाल उस्तै लाग्छन् ।। कसलाई के भन्नु र खै? नेपालमा अब युवाका दारी अनि कपाल उस्तै लाग्छन् ।। बहुलाउछ नेता, माईक देख्नैहुँदैन क्यार्नु 'नगरबधु' र नेताका धमाल उस्तै लाग्छन् ।। आधा जनसंख्य, मिडिया सम्हाल्दै यहाँ सोध्ने पत्रकारका, सवाल उस्तै लाग्छन्…

Image

तीतोपाटी - चन्द्रागिरी साहित्य प्रतिष्ठानकाे ६७ औं काव्य श्रृङ्खला हाँस्य व्यङ्ग्य श्रृंखलाको रूपमा आज २०७८ भाद्र ९ गते भव्य रुपमा सम्पन्न गरिएको छ । चन्द्रागिरी साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनकाे अध्यक्षता, बरिष्ठ हाँस्य व्यङ्ग्यकार सिस्नाे पानी नेपालका सस्थापक अध्यक्ष कृष्ण मुरारी गाैतमकाे प्रमुख आतिथ्यता एवं डा. बम बहादुर थापा…

Image

खोरियाहरू तिमीले माने आँटौँला मायाको डोरी बाधौँला पिरती चोखो छ हाम्रो जूनझैँ राम्रो ।। बाआमा वूढा भैसके जवानी खाडी गैसके फर्कौ हे युवा स्वदेश बचाऊँ भेष ।। साहित्य जगत् चम्कियो नेपाली वीर लम्कियो मर्दैन कला सँस्कृती हटोस् विकृति ।। स्पन्दन विनोद भक्तपुर दधिकोट हाल पोर्चुगल खाेरिया विकास फुल्छ आँखामा विनास…

Image

घरमा श्रीमानले साक्षरता अभियानको लागि प्लेकार्ड बनाइरहेका थिए , गाउँ गाउँमा साक्षरता बढाउने कार्ययोजना , नीति ,रणनीति तयार गर्दै थिए । एक्कासि श्रीमतीले श्रीमानसंग "भित्तामा ठडाएको प्लेकार्डलाई देखाएर भनिन्" , ए चन्द्रेको बा यो केहो ?"" म जस्तै सेतै फुलेकी बुढिलाई पनि हात समातेर सिसाकलमले लेख्न सिकाएको छ है त…

Image

आर. बी. बुढाथोकी- तीतोपाटी डटकम-नेवारी मौलिक खाना तखाःव सन्या खुना एक लोकप्रिय परिकार हो । यो मौलिक नेवारी खाना धेरैले मन पराउँछन् ।यो परिकार राँगाको मासुबाट बनेको हुन्छ । छाला सहितको मासुबाट मात्र तखाःवसन्या खुना बनाइन्छ । तखाःवसन्या खुना दुवै चिसोमा खाइने परिकार हो । तखाः सादा हुन्छ भने सन्या…

Image

गजल ### जबदेखि नेपालमा एमसिसी पास हुन्छ , तबदेखि नेपालीको बगरमा बास हुन्छ । मौका हेरी कुरीराका ती साँडेको जुधाईमा , दुई ढुङ्गाको चेपभित्र चाङै चाङ लास हुन्छ । हत्याहिंसा अपहरण जल्लादको मग्न मस्ती , एक हाताँ अश्रुधारा अर्को हातमा गाँस हुन्छ । आफ्नै माटो आफ्न‌ै पौरख अलग भ‌ै छुट्टीएर…

Image

तितोपाटी- कुवेतले कोभिड-१९ विरूद्धको खोप सुरु गरेको झण्डै ८ महीनामा ७० प्रतिशत भन्दा धेरैले कोरोना विरूद्धको खोप लगाएका छन । ७० प्रतिशत भन्दा बढ़ीले कोरोना विरूद्धको खोप लगाएको स्वास्थ्य मन्त्री डा.बसेल अल सबाहले मंगलबार सामाजिक संजालमा ट्विट गर्दै बताएको (एमओएलाई) लाई उद्धृत गर्दै कुवेत टाइम्सले लेखेको छ । मन्त्री डा.बसेल…

Image

तितोपाटी- कुवेतमा अब इजाजतपत्र बिना सवारी साधन चलाउन नपाइने आन्तरिक मन्त्रालयले जनाएको छ। मन्त्रालयले भन्यो कि लाइसेन्स बिना सवारी चलाउने पकडिएका कुनै पनि विदेशीलाई देश निकाला गरिनेछ। र कुनै पनी इजाज़तपत्रबिना सवारी साधन चलाउने कुनै पनि आप्रवासीहरुलाई प्रशासनिक निर्वासनको आदेश लागू गर्न कुनै ढिलाइ नगरीने जनाएको छ। त्यस्तै गत हप्ता…

Image

षड्ऋतुहरु ###### माता पिता देव गर्नु हुन्नभेद कति दुख गरे हाम्रै भर परे बृद्धाश्रम कता भन्दै लान्छन् त्यता १ गाईजात्रा सुरु व्यङ्ग्यवाण गरुँ नेता गए कता गर्दै व्यङ्ग्य यता शडकमा ल्याऊ अगाडि झुकाऊ २ टलक्क टल्कियो झलक्क झल्कियो घाममा पग्लियो जाडोमा अग्लियो बाफ बनी उड्यो घरिघरि गुड्यो ३ बुढेशकालमा तिम्रो…

Image

(१) संस्कृति हाम्रो बचाऔं राम्रो (२) जुनेली मान हुन्छ है शान (३) स्वच्छता भाव जुनेली साथ (४) उज्यालो मन मान्छेको धन (५) प्रतिभा छम्के जुनेली चम्के -शान्ता शाक्य पाल्पा (१) जलेको रीत जुनेली शीत (२) हसिंलो मुख भुलेर दु:ख (३) जुनेली आयो पर्व नि ल्यायो (४) नारीको कर्म पराई धर्म…