Wednesday 26th August 2026
विविध
Image

आधा दर्जन शितहरु १) आँखा भाका रम्दै गाका २)जल्यो बल्यो हेर्दै ढल्यो ३)पर्यो चोट लायो खोट । ४)कस्तो राम्रो भयो आज ५)लाली छर्दै भर्दै शीत ६)लायो प्रीत धेरै सित । सीता बिष्ट कार्की( सीबिका) काठमाण्डौ १ राम्रो भाषा भेष थियो २ त्यहाँ राम्रो नेता थिए ३ उनी नेता प्रिय थिए…

Image

🌹शीत🌹 🌸शिर्षक : माैसम🌸 वर्षा बाढी जन क्षति १ हिलो चिप्लो बाटो उँधाे २ घाम छैन झरी धेरै ३ जल चर थल पल ४ मूल फुट्याे बाढी बढ्यो ५ बग्याे श्रम बन्यो भ्रम ६ शिव कुमार ढकाल , ऋजु मकवानपुर ।

Image

तिमी स्वच्छ भए वायु बढ्छ सँधै हाम्राे आयु घाम:- तिमी बिना गाह्राे जिना सूर्य देव तेज भव रूख:- हरा भरा गाडी जरा माटो सँधै तिम्रो भर नदी:- बग्ने सँधै तल तिर उच्च हिम तिम्रो शिर आगो:- सेक ताप तिम्रो राप न्यानो हुन्छ आगो ताप पानी:- ठण्डा ठण्डा चिसो जल अति…

Image

पाँच शीत : ++++++ १. पूर्व लाली मेची काली ! २. सुक्यो मूल झर्यो फूल ! ३. शान्त नदी शीला आस्था ! ४. एक रोटी पाल्पा टोपी ! ५. सूक्ष्म जीव खोला चोला ! - आर्त अकुलीन, कैलाली

Image

तीतोपाटी - तीतोपाटी डट कम बाट हरेक हप्ता प्रकाशित भए जस्तै यस हप्ताको नयाँ श्रृंखलामा पनि उदक अभ्यास अन्तर्गत लेखिएका ६१ जना उदक यात्रीहरूको उदकलाइ यहाँ प्रस्तुत गरिएको छ । उदक अभ्यास : भाग १४ लेख्नुपर्ने उदक सङ्ख्या : १ प्रशिक्षक : आर्त अकुलीन मिति : २०७८-०५-०४ गते शुक्रवार सहभागी…

Image

षड्ऋतुहरु ##### चेतनाको दियो बाल्नुपर्ने थियो घर छैन मियो दिन यसै बित्यो रात सुती गयो बेहाल पो भयो आफ्नो भित्र दियो आफ्नै शक्ति थियो हिजो जे जे भयो जो जो अगि बढ्यो उही सधैँ जित्यो नत्र फेरि हार्यो नेपाल याे छाया स्वदेश याे माया प्यारो यो माटो छ मिठो यो…

Image

तितोपाटी- कुवेत स्वास्थ्य मन्त्रालयले आप्रवासी नागरिकहरुलाई कुवेत आउनु पूर्व कुवेतमा जारी गरिएको खोप प्रमाणपत्रहरुको अनलाइन दर्ता अपडेट गर्न अनुरोध गरेको छ। डाटा प्रणालीका निर्देशक अहमद अल-गरीबले कुवेत आउँदै गरेका यात्रीहरुलाई एक वक्तव्यमा भ्याक्सिन प्रमाण पत्र अपलोड गरेपछि एप्पल वा गुगल प्ले मार्फत इम्युन एप्लिकेसनमा अपलोड गरी प्रमाणपत्र प्रमाणित गर्न सक्ने…

Image

"पाँच तत्व पाँचै विकार, पाञ्चाङ्ग नै ठिक आधार " पञ्चाङ्ग अभ्यास माला १ पञ्चाङ्ग १ पुर्व-पश्चिम नेपाल नै सारा हो तिम्रो बोलेको नपुग्ने कस्तो पारा हो तिम्रो दु:खी दरिद्र सताउने कस्तो हो बानी कागजमै सिमित नारै-नारा हो तिम्रो जनताले नै लगाएको भारा हो तिम्रो । -सुशीला पौडेल...... ❤ ❤  …

Image

हरी कृष्ण न्यौपाने-साबिकको कुस्मा-११,गौरी टोल-पर्बत घर भई केही समय देखी कुवेतमा कार्यरत पुतली परियारको मृत्‍यु भएको छ।परियारको २४ अगस्ट,२०२१ मंगलबारको दिन मृत्‍यु भएको हो। नेपाली राजदूताबास कुवेतका दित्तिय सचिब श्रीकृष्ण सिलवालले तीतोपाटी डटकमसंग भने"परियारको मृत्‍यु भएको प्रारम्भिक जानकारी दूताबासमा आएको छ।राहदानी नं-१०३०९३१७ की पुतली परियारको अभिलेख हेर्दा उनले सन २०१४…

Image

१ चर्कियो छाती लात्तिले पुत पुताका गल्तीले ! २ मन भत्कियो तड्पियो आफ्नै कुबुद्धि खड्कियो ! ३ साँढे जुधाइ फुटाइ छेपाराहरूको रङ्ग मोलमोलाई ! ४ नाङ्गा बाबा भेषमा दुर्गति फिर्दैछ देशमा ! ५ म कहाँबाट को भिन्नता नालीको किरो ! ६ चरा उन्मुक्त उडान बचेरा चारा भरान ! ७ जात्रा…