प्यारी सञ्च विसञ्च केछ घरमा राम्रो नराम्रो छ के ? झट्टै नैं इतिवृत्त पाउन सकूँ चल्दै गरेको छ जे आमा बाबु कसो गरेर घरमा बाटो नियाली कन गर्दाहुन् कति सम्झना दिनदिनै आफै बुझाई मन । १ तिम्रै तस्बिर माथि लोचन दुबै सामीप्य भेटाउछन् प्यासी चातकको समान जहिल्यै त्यो प्यास मेटाउछन्…
जाडोको याममा बसेर घाममा खाएको बदाम सम्झी म हैरान फर्केलान् ती दिन सम्झन्छु खै किन ? १। प्रमिल कुरामा भुलिन्थ्यो युवामा गोघूलि साँझमा दाैतरी माझमा हातको सिरानी सम्झदा कहानी ।२। भावना उर्लिन्थ्यो कविता नि फुर्थ्यो रमिन्थ्यो नाचिन्थ्यो सुसेली गाइन्थ्यो पात बजाएर वनै थर्काएर ।३। -दामोदर ढकाल दीपक भोजपुर ।
सुधा बास्कोटा ढकाल - चन्द्रागिरि साहित्य प्रतिष्ठानकाे ६८ औं काव्य श्रृङ्खला (तिज विशेष) आज २०७८ भाद्र १७ गते बुधबारको दिन भव्य रुपमा सम्पन्न भएको छ । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनकाे अध्यक्षतामा,बरिष्ठ साहित्यकार प्राज्ञ मन्जु काँचुली तिवारी ज्यूकाे प्रमुख आतिथ्यता एबं डा बम बहादुर थापा 'जिताली', कलानिधि दाहाल,…
शीत हरू: .. शीत सङ्ग पर्दै दङ्ग तीज आछ दिदी बैनी भेट हुन मन लाछ जन्म घर सङ्गै दर आमा माया दायाँ बायाँ किन धेरै झरि पर्छ जान्छु भन्छु घात गर्छ चन्द्रकला खनाल ( देबी ) ता न पा १४ अर्गली शीत: हाम्रो पाल्पा हाम्रो पाल्पा राम्रो पाल्पा टुडि खेल…
शान्ता शाक्य, धापाखेल ललितपुर । बाटामा त्यस्तै १०-१२ वर्षको केटालाई कठालो समातेर एकजना मान्छेले रिसाउॅदै र फतफताउॅदै लगिरहेको हुन्छ । म उनीहरूको पछिपछि लागेर हेरिरहेको हुन्छु । “ अंकल छोडिदिनुस् न “ केटो रूॅदै भनिरहेको हुन्छ । “तॅ चोर बजियालाई थानामा लगेर छोड्ने हो , यहाॅ छोड्ने हो र !”उक्त मान्छे…
किसन साह ,सर्लाही, भदो १६ गते ,बुधबार - सर्लाहीको मलंगवामा २२ किलो गाजा सहित एक जना पक्राउ परेका छन् । मलंगवा नगरपालिका वडा न-९ स्थित पोखरी बोर्डर एरियामा गस्ती गरिरहेका सशस्त्र प्रहरीको गस्ती टोलीले बिहानको समयमा सोही ठाउँ बस्ने २४ वर्षीय स्थानीय युवक ललित कुमार महतोलाई २२ किलो गाँजाको २…
एक बिहान ---------- जब शहर नियाल्छु भनि झ्यालका पर्दाहरु सार्दै थिएं हताश निकै नरमाईलो लाग्यो रातका जुनका सितहरु या बाछिटाका बुँदहरु सिसा झ्यालमा रोइरहेको पाएँ आफ्नै बलिन्द्र अश्रुधारा जस्तै लागे लागे साना छोटा नदिहरु जस्तै कतै यी बुँदहरु शहरका धुल त पखाल्दै छैनन्? कतै आँफै बाटो बिर्सँदाका भुलहरु पखाल्दै त…
कोपिला ### १ कता कता छुनु भन्नुस् न जता हेर्यो उतै चोट छ देशमा कराउनु कि रुनु भन्नुस् न। २ नदी तर्दा तर्दै खसाईदिन्छन् हेप्ने पनि कति हो सिमा छैन छिमेकीको सारा दुनियाँ नै हसाईदिन्छन्। ३ अनौठो यहाँ के भयो कुन्नि हिजोसम्म मनोरम,आजकल फिका छ वन न्याउली चरी कता गयो…
आटो पिठो हुन्छ मिठो गराै कर्म हुन्छ धर्म कालो कोट देखें खोट धेरै बाठो भयो लाटो काम थोरै कुरा धेरै कुरा काटी नाना भाँती भाड भैलो खुल्ला दैलो धेरै धन कालो मन गरे काम हुन्छ दाम रिस राग गराै खाग दायाँ बायाँ तिम्रो माया तिम्रो लिला भयो ढिला गोविन्द खनाल…
तितोपाटी- कुवेतमा रहेको अति भरपर्दो अल- मुजैनी एक्सचेन्जले शाखा सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो ११६ औं शाखा कुवेतको शुबानमा सञ्चालनमा ल्याएको छ । उक्त शाखा कुवेतको अतीनै ब्यस्त सहर शुबान एरियाको ब्लक-५ स्ट्रीट १०५ ब्याचलर सिटि भित्र बैंक रोड देखि १०० मिटर आसपासको दुरी संगै मिस्टर चपाति रेस्टुरेन्ट भवन अवस्थित…
![]()