Monday 24th August 2026
विविध
Image

नारायण कोइराला - कमलराज रेग्मी वर्ष पुरस्कार अशोकमान सिंलाई प्रदान गरिएको छ । शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पा कत्र १६ औ बार्षिक दिवस, छैठौं निर्वाचन अधिवेशन,९३ औ कुलमणि देवकोटा जन्मजयन्ती, कमलराज रेग्मी वर्ष पुरस्कार अभनन्दन, सम्मान ,पुरस्कार तथा छात्रवृत्ति बितरण कार्यक्रम मा रू. २५ हजार नगद पुरस्कार सहित…

Image

प्रकृतिको मनमोहक दृश्यसँगै अनुकूल वातावरणलाई पछ्याउदै, बयान गरिरहन्छ मेरो कलम सिर्जनात्मक कार्यमा समर्पित हुँदै यसरी- ए प्रकृति ! आफैमा सुसज्जित अनेक लता, लहरा, खोला, खहरे सुन्दर बोट- वनस्पति, चट्टानमा फूल फुलाउने तिम्रो अद्भुत शक्ति पछ्याउँदै, उजाड मरुभूमिमा रमाउने बानी परेको छ मलाई । सम्झिन्छु, वसन्त ऋतुको आगमन, पल्लवी हरियो मुना,…

Image

शीत - काव्य देश हाम्रो कति राम्रो! पुर्व दिशा घाम झुल्क्यो! हरा भरा बाली मल्क्यो! आधा जाडो आधा घाम! छोटा दिन लामा रात! दु:ख सुख दिन काट! तीन थरी माटो हाम्रो! कतै उवा आलु खेती! जौको बाको अन्न फल्छ! कतै तोरी धान गहुँ ! कतै मकै कोदो फल्छ! थरी थरी…

Image

नारायण कोइराला - “स्वस्थ मुटु, शिक्षित जीवन, साहित्य सिर्जन, मीठो मिलन“भन्ने नाराका साथ शिक्षा, स्वास्थ्य तथा साहित्य प्रतिष्ठान पाल्पाको आयोजनामा १६ औं बार्षिक दिवस्, ९३औं कुलमणि देवकोटा जन्मजयन्ति र कमलराज रेग्मी बर्ष पुरस्कार, सम्मान तथा छात्रवृत्ति वितरण समारोह तानसेनमा सम्पन्न भएको छ। कार्यक्रममा साहित्यकार रोहित प्रसाद ज्ञवालीको कुण्ठा देशको, साथै…

Image

"पाँच तत्व पाँचै विकार , पञ्चाङ्ग नि ठिक आधार" पञ्चाङ्ग-१ मरिसकेँ भनु भने श्वास अझ‌ चलिरहेछ मेरो बाँच्नलाई ज्वाला आगोको मुटुमा बलिरहेछ मेरो धमिरा त्यो सल्किएको काठ झै भइसक्यो यो मन त गलित अनि थकित खोक्रो जिउ गलिरहेछ मेरो अरूलाई हेर्दा त भाग्यले चाहिँ छलिरहेछ मेरो। पञ्चाङ्ग- २ के भएको…

Image

पञ्चाङ्ग १ सिन्दुर पोते साक्षी छ वर सर्दा के भयो दुई शरीर एउटै बात गर्दा के भयो प्रकृतिले मान्छ संसार चलेकै छ हेर तिम्रो मेरो एउटै नजर, पर्दा के भयो सन्तुष्टिका दुई थोपा आँसु झर्दा के भयो पञ्चाङ्ग २ दुख्छ मन देखिन्छ आँखामा समाउँछ साथी खोतल्छ, हेर्छ हृदय अनि रसाउँछ…

Image

षडऋतुहरु १ सर्ब जन प्राणी बोलौँ मिठो वाणी दुई दिने चोला कसो गर्ने होला नाचेर रमाऔँ हाँसेर विताऔँ २ विहानको सित पातमा तप्केको सूर्यको किरण फूलमा टल्केको मग मगाउँदो वासना गम्केको ३ जाडोको समय चिसोको मौसम कसरी जोगिने दु:खि गरिवले छैन गाँस बास कस्को गर्नु आश ४ हेमन्तको चिसो मधुरो…

Image

केही शीत मैले पनि छोडे थिएँ। जाडो भयो लेख्न गाह्रो। आगो तापो रूवा खापो। प्यारो देख्छ सप्ना लेख्छ। बिते दिन गन्ती गर्दै। छैन काम नेट हेर्दै। गफ गर्छ मन फेर्दै। दिन बित्छ यसै गरी। बसि खान्छ अरू मरी। यस्तै बित्छ आयु उस्को। गर्नु छैन होस फुस्क्यो। भयो हावा भयो स्वाहा।…

Image

चन्द्रागिरि साहित्य प्रतिष्ठानको ८१ औं मुक्तक विशेष काव्य श्रृङ्खला यहि २०७८ मंसिर २९ गते सम्पन्न भयो । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको सभापतित्वमा,बरिष्ठ साहित्यकार कलानिधि दाहालको प्रमुख आतिथ्यमा,गोविन्द घिमिरे बेदमणी,गंगा लिगलको विशिष्ट आतिथ्यतामा अनी सुधा बास्कोटा को कुशल उद्घोषणमा ८१ औं मुक्तक विशेष श्रृङ्खला १८ जना साहित्यकारको सहभागितामा…

Image

" बूढी ! यसपटक त हाम्रो वैवाहिक जीवनको २५ औँ वर्षगाँठ हो । म चाहन्छु यो दिन हाम्रो लागि विशेष बनोस् । भन तिमीलाई के उपहार दिऊँ ?" उत्सवले सुमित्रालाई भने। " बूढा ! मलाई कुनै भौतिक उपहार दिनुपर्दैन । मेरा जति पनि लेख रचना छन् , ती सबै पढेर…