Friday 10th May 2024
साहित्य
Image

जात, पात नसाेध हामी नेपालिकाे जात हुदैन हसिया, खुर्पा बनाउदैमा काेहि बिश्वकर्मा हुदैन । अाखिर काटे रतग सबैकाे एउटै हुन्छ मानव हाे कसैकाे सेताे कसैकाे राताे अाखिर पक्कै हुदैन । सधै सोचौं सकारात्मक मन र उच्च बिचारहरूले लुगा - कपडा सिलाउदैमा कोहि - कसै परियार हुदैन । नगर्नु कहिले भेदभाव…

Image

तितोपाटी - कुवेतमा २०५ औं भानु जयन्ति मनाईने भएको छ । विश्व नेपाली साहित्य महासंघ कुवेतको आयोजनामा आउँदो जुलाई १३ तारिख शुक्रबारका दिन कुवेतमा २०५ औं भानु जयन्ति साहित्य श्रृंखला वाचन गरेर मनाउन लागिएको बुझिएको छ । विश्वभरका साहित्यकारहरु एकजुट होऔ नेपाली साहित्यलाई समद्ध बनाऔ भन्ने मूल उदेश्यका साथ स्थापना भयको…

Image

नेपाली जनएकता समाज कुवेतको तेश्रो वार्षिक उत्सवका दिन मुक्तक बाचन गर्दै तीतोपाटी डट कम को मरुभूमि हालचालमा प्रस्तोता अमर खड्का

Image

-बालकृष्ण गजुरेल (साहित्यमा स्माइल) मानव जाती प्राणी जगतको सबैभन्दा चेतनशिल , बिबेकशिल र बिकसित प्राणी हो । समय सँगै युग बदलियो उसका चमत्कारहरु बदलिए । जतिजति बदलियो उसमा मानबता हराउँदै गयो । मान्छे भित्रको अाफ्नो बिचार, बिबेक, र अास्था सहितको मानबतालाई धर्म भनिन्छ । सम्मान छटपटाउँथ्यो सानो गल्तिले पनि जसले…

Image

बसन्त थापा-अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले हिजो २०१८ जुन १४ गते बिहिवारका दिन कुवेतको सिटी फर्वनिया स्थित पार्कमा तेश्रो अधिनेशन सम्पन्न भएको छ। कार्यक्रम संचालन अमर खड़काले गरेका थीए भने उक्त कार्यक्रम कार्यबाहक मनोज मनसुनको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा उपस्थित माधव पौड़ेल, अमर खड़का, अर्जुन बस्नेत, हिमाल अन्जान,…

Image

सानो छँदा देखेथेँ ठुलै सपना केही गर्छु भनेर बा-आमाको दुख पिडा जति सबै हर्छु भनेर ।। बढ्दै गएँ पढ्दै गएँ अनि सफल भए पछि खोजेँ रोजगार परिवारमा खुसी छर्छु भनेर ।। राम्रो भन्दा पनि हाम्रोले अवसर पाउँछ भनि भन्न सकिन उनकै पार्टीको र नाता पर्छु भनेर ।। सोचेको थिइनँ नातावाद…

Image

डि.पि. जैसी - गाउँमा स्कूल बनाउने भनेर एउटा सप्ताह लागेको थियो । सप्ताहको उद्घाटन गर्न काठमाण्डौँबाट हेलीकप्टर चढेर एकजना मन्त्री आउँदैछन् भनेर भक्तजनहरुको घुँइँचो थियो । के बाल, के बृद्धा हेलीकप्टर हेर्न भनेर पुरै गाउँ इन्द्रको चौरमा उर्लेको थियो । केही छिनमा हेलीकप्टर चढेर मन्त्रीजी आए । आयोजकहरुले फूलको माला लाएर…

Image

तितोपाटी डट कम - दर्शकहरूद्वारा अति नै रूचाइएको तितोपाटी डट कम को नियमित कार्यक्रम 'मरूभूमि हालचाल' मा यस पटक श्रष्टाहरू संजय खनाल, सिम्रन मोक्तान तामाङ, लक्ष्मण अधिकारी, गुन्जन लामा र गगन बिष्टका रचना वाचन गर्दै प्रस्तोता अमर खड्का । भिडियो छायांकन चन्द्र बिश्वकर्मा । https://youtu.be/NndbuByln6I

Image

गजल सधैँभरि तिम्लाई मनमा, सजाएर राखेँ भड्केला मन कतै भनि, कजाएर राखेँ ।। इशारा त्यो काफी थियो, नबुझे झैँ गरि मर्यादाको डरलेे यो मन, भगाएर राखेँ ।। खुल्नै गाह्रो भयो मन, सर्माए यि नयन तिम्रो मिठो यादमा अधर, लजाएर राखेँ ।। तिम्रो यादले सताउँदा,छचल्किने आँसु लुकाउँदै एकान्तमा सधैँ ,बगाएर राखेँ…

Image

दीपक वाग्ले - केही पर चोकमा जुनेली रातको सन्नाटालाई चिर्दै कोही बिलौना गरिरहेको सुनिन्थ्यो । अस्पष्ट र निरन्तर झर्को लाग्दो गुनगुनाहट कानमा प¥यो । चुरोटको अन्तिम सर्कोसँगै म त्यही विकृत र भग्नावशेष आकृतितर्फ बढे । अन्दाजी २५–२६ सेरोफेरोको यौटी युवती मानसिक सन्तुलन गुमाएर सडकमा बेपर्वाह बरबराइरहेकी थिई । वरपर केही मानिसहरू…