Wednesday 1st May 2024
साहित्य
Image

बन्दै नबन्ने रहेछ"कबिता" युब राज बस्याल-कुवेत बनाउन मात्रै जानेर नहुने रहेछ भत्काउने कला पनि जान्नु पर्ने कसैको अस्तित्व नसकिए सम्म केहि नयाँ यहाँ बन्दै नबन्ने रहेछ सिलाउन मात्रै जानेर पुग्दैन रहेछ बेलाबखत उधार्न पनि जान्नु पर्ने सिंगो कपडा टुक्राटुक्रा नभए सम्म कसैको पहिरन सम्म नबन्ने रहेछ अहिंसा भनेर मात्रैले नपुग्ने…

Image

किन,किन मलाई परदेशीको कथा लेख्न मन लाग्छ आफ्नो गाउँ जन्म भूमिलाई नियालेर हेर्न मन लाग्छ   सायद आफु पनि परदेशी भएर नै होला किन,, किन,, मलाई सबै परदेशीको कथा, ब्यथा उस्ता, उस्तै लाग्छ   मरभूमिको ठाउँ जता हेर्यो धुलो धुवाँ उजाड, उजाड आफ्नो देश नेपालको धुलो माटोमा खेल्न मन लाग्छ…

Image

तितोपाटी - कोसेली समुहको मरूभूमि हालचाल प्रमुख एवं साहित्यिक कार्यक्रम प्रस्तोता गजलकार अमर खड्का स्याङ्जा साहित्य संगमको पेज मार्फत प्रत्यक्ष गजल वाचन गर्नुहुँदै । https://youtu.be/rGJr2KNuQzk

Image

नेपाली जनएकता समाज कुवेतको तेश्रो वार्षिक उत्सवका दिन मुक्तक बाचन गर्दै तीतोपाटी डट कम को मरुभूमि हालचालमा प्रस्तोता मनोज मनसुन काफ्ले

Image

जात, पात नसाेध हामी नेपालिकाे जात हुदैन हसिया, खुर्पा बनाउदैमा काेहि बिश्वकर्मा हुदैन । अाखिर काटे रतग सबैकाे एउटै हुन्छ मानव हाे कसैकाे सेताे कसैकाे राताे अाखिर पक्कै हुदैन । सधै सोचौं सकारात्मक मन र उच्च बिचारहरूले लुगा - कपडा सिलाउदैमा कोहि - कसै परियार हुदैन । नगर्नु कहिले भेदभाव…

Image

तितोपाटी - कुवेतमा २०५ औं भानु जयन्ति मनाईने भएको छ । विश्व नेपाली साहित्य महासंघ कुवेतको आयोजनामा आउँदो जुलाई १३ तारिख शुक्रबारका दिन कुवेतमा २०५ औं भानु जयन्ति साहित्य श्रृंखला वाचन गरेर मनाउन लागिएको बुझिएको छ । विश्वभरका साहित्यकारहरु एकजुट होऔ नेपाली साहित्यलाई समद्ध बनाऔ भन्ने मूल उदेश्यका साथ स्थापना भयको…

Image

नेपाली जनएकता समाज कुवेतको तेश्रो वार्षिक उत्सवका दिन मुक्तक बाचन गर्दै तीतोपाटी डट कम को मरुभूमि हालचालमा प्रस्तोता अमर खड्का

Image

-बालकृष्ण गजुरेल (साहित्यमा स्माइल) मानव जाती प्राणी जगतको सबैभन्दा चेतनशिल , बिबेकशिल र बिकसित प्राणी हो । समय सँगै युग बदलियो उसका चमत्कारहरु बदलिए । जतिजति बदलियो उसमा मानबता हराउँदै गयो । मान्छे भित्रको अाफ्नो बिचार, बिबेक, र अास्था सहितको मानबतालाई धर्म भनिन्छ । सम्मान छटपटाउँथ्यो सानो गल्तिले पनि जसले…

Image

बसन्त थापा-अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले हिजो २०१८ जुन १४ गते बिहिवारका दिन कुवेतको सिटी फर्वनिया स्थित पार्कमा तेश्रो अधिनेशन सम्पन्न भएको छ। कार्यक्रम संचालन अमर खड़काले गरेका थीए भने उक्त कार्यक्रम कार्यबाहक मनोज मनसुनको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा उपस्थित माधव पौड़ेल, अमर खड़का, अर्जुन बस्नेत, हिमाल अन्जान,…

Image

सानो छँदा देखेथेँ ठुलै सपना केही गर्छु भनेर बा-आमाको दुख पिडा जति सबै हर्छु भनेर ।। बढ्दै गएँ पढ्दै गएँ अनि सफल भए पछि खोजेँ रोजगार परिवारमा खुसी छर्छु भनेर ।। राम्रो भन्दा पनि हाम्रोले अवसर पाउँछ भनि भन्न सकिन उनकै पार्टीको र नाता पर्छु भनेर ।। सोचेको थिइनँ नातावाद…