बाल षडऋतु #### अ आ इ ई लेख क ख ग घ पढ़ ए बी सी डी भन एक दुई गन हेर नानी बाबु उज्यालो भयो है उठने बेला भो खाजा खान आऊ हात मुख धो उ अब स्कूल जाऊ आऊ बाबु आऊ कलम समाई का का कि की लेख…
बसन्त आउँदा नि जिन्दगीले बुझेन मसान्त लाउँदा नि जिन्दगीले बुझेन जोखना हेराई तिर्थ व्रत र मन्दिर जीवन्त धाउँदा नि जिन्दगीले बुझेन एकान्त पाउँदा नि जिन्दगीले बुझेन कुराकानी गर्ने भए भाइवरमा आउनु चिनाजानी गर्ने भए साइवरमा आउनु आफ्ना दुई आँखाबाट आफैलाईनै खसाई मनोमानी गर्ने भए टाइगरमा आउनु परेसानी गर्ने भए नाइवरमा…
एउटै नेपाल बगैचाका फूल हामी नेपाली बृहत् रूप फैलिएको मेची देखी महाकाली प्राकृतिक सौन्दर्यले भरिएको हाम्रो देश बिशाल वीर-पुर्खाको पौरखले बाचेको देश नेपाल ।।१।। बुद्ध-भुमी तपो-भुमी तराई,पहाड,हिमाल मन मुटु भित्र सजिएको मातृभुमी नेपाल सबै जातीका भाषा छ सष्कृति पनि बिशाल सुन्दर देश आफ्नै भेष जय जय जय नेपाल ।।२।। पुर्व…
१ हरितालिका तिज संस्कृति सामाजिक पारिवारिक आयाम ! तिज दर खाऔँ समाजमा विकृति नवढाऔँ ! अविवाहित तिज व्रत योग्य वरको आशामा ! ✍️ सुरेश चन्द्र घिमिरे, लमजुङ २ जीवन अस्तित्वको खोजी नभरिने कहिल्यै गोजी ! विज्ञान सत्य ज्ञान हुने कल्पनाको अपमान ! जगत विश्व ब्रह्माण्ड ज्ञानको असली स्रोत !…
तीतोपाटी - शीत काव्य समाज नेपालले राष्ट्रिय शीतकाव्य प्रतियोगिता -२०७८ आयोजना गर्ने भएको छ । हिन्दु नारीहरूको महान पर्व हरितालिका तीजको उपलक्ष्यमा सुख शान्ति मिडियाको सहकार्यमा सो प्रतियोगिता आयोजना गर्न लागेको शीत काव्य समाज नेपालका उपाध्यक्ष नारायण कोइरालाले तीतोपाटी डट कम लाइ जानकारी दिएका हुन् । शीत काव्य प्रतियोगितामा अनलाइन…
मुक्तकमा शीत ( संभवत अहिलेसम्मकै सबैभन्दा पहिलो लघुतम मुक्तकहरू ) धर्म मर्म केहो कर्म सेवा मेवा खैत टेवा तनै धनै भए मनै यात्रा मात्रा नयाँ जात्रा शस्त्र अस्त्र खुला बस्त्र चेला भेला भयो मेला देश भेष मात्रै शेष कलि बलि भयो छलि नेल जेल अहो भेल चन्दा फन्दा सभ्य पण्डा…
षड्ऋतु #### जीवन सार्थक बनाउन लागि मेहनती बनौ त्यागेर आलस्य उपयोगी सीप सिकौं र सिकाऔ हवाको झोकाले निभायो बत्ती त हाम्रो नि जीवन यही झोका सरि त्यसैले राखौं है जीवन सम्हाली भित्तामा बसेर बोल्दा नै नबोली एकनास शीत अगाडितिर नै क्वारक्वार्ती हेर्ने हो मेरो फोटो त्यो धर्मी शाक्य
खोरिया ( बुढौली ) १ भगवान देख्यौ भने मैले देखे छु भन्दछु जन्म दिने बाबा आमा देव ठान्दछु। लक्ष्मी प्रसाद मिश्र लमजुङ । समय नफाल खेर धड्कन छामेर हेर प्रेमले खोल्छ मुस्कान भरी दुकान जनार्दन अधिकारी धड्कन नैकाप काठमाडौ पहिलो गुरु माताजी सर्बदा गुरु पिताजी श्रद्धा सुमन चढाई खिर खुवाई…
(१) सबैका मन सुन्दर छन (२) मायाले आए जुनेली ल्याए (३) सबैको मित्र जुनेली चित्र (४) सबैको राम्रो साहित्य हाम्रो (५) बन्दैछ अति विकास कति -हिरनमयी आचार्य शर्मा गुवाहाटी,असम,भारत जुनेली शीतहरु (१) जुनेली राम्रो कोशेली हाम्रो (२) बनाऔ हाम्रो जीवन राम्रो (३) नगर्नु हेला नपर्नु फेला (४) असल कर्म…
आई जाई हुनु पर्छ अनि मातै आफ्नु हून्छ ।। सारो गारो भन्नु पर्छ दुख पनि सुन्नू पर्छ ।। आई बूढ़ी भन्ने हरु मान्छे हैन भन्नु गोरु ।। आयो बूड़ो खान लाई यस्ता मान्छे चिन्नू भाई ।। लोकनाथ शर्मा असम केही शीतहरू सत्य कुरा हुन्न छुरा (१) सत्य बोलौँ दाग घोलौँ…
![]()