१ पुरस्कार आफ्नालाइ दिने आदान प्रदान लिने ! विवेकी खाटको मुनि आफ्नालाई सँधै धुनी ! सफा बाहिरी आवरण भित्र सबै दुर्गन्ध ! ✍️ मधुसुदन प्रसाद घिमिरे, काठमाडौँ २ कागज खोजिरहन्छ मसी भावनामा पोखिन मगज ! कलम कागजको सहारा विरामी दिलको मल्हम ! मान्छे लहराको फल फुल्छ फल्छ झर्छ !…
१ नेतृत्व सधैँ गाईजात्रे चरम बेथिति कायम! पर्व सांस्कृतिक गर्व नबनोस् दु:ख दर्द ! सुख अनुभव आनन्द आत्मिक मनको शान्ति ! ✍️ सुधा बास्कोटा ढकाल, काठमाडौँ २ गाइजात्रा नेताको चाला नौटङ्की ठान्यो मनले ! तिज नेपालीको पर्व नाच्ने गाउने बजाउने ! पञ्चमी सप्तऋषिको पूजा आखिर अरुन्धती समेत ! ✍️ लक्ष्मी…
१)भदौरे औंशीमा बसेर कौसीमा बाबा सम्झेकी छु मुख हेर्ने दिन श्रद्धाले झुकेर आशिक लिनेछु । २)हे बाबा तिमी नै घरको हौ खम्बा बलियो आधार तिम्रो त्यो सपना हामी सन्तानले पार्नेछौ साकार ३)संझना आउँछ बयली खेलेको ती भिरपाखामा बाबाको काँधमा चढेर घुमेको खेलेर काखामा ४)कर्तव्य संझेर सदभाव राखी ममता पोखेर सम्मान…
१. भेट हुने दिन कहिल्यै नआएर चेली रुँदैछिन् । आँखाबाट चौधारा आँसु बगाएर चेली रुँदैछिन् । यता तिज आएर नि नआए झैँ शून्य छ घर उता आफ्नै माइत आउन नपाएर चेली रुँदैछिन्। २. नसोचेर दु:खका दिन हाँसेर नाच चेली । आफू'नि अरूले झैँ खुसी बाँडेर नाच चेली । अर्को साल…
खाेरिया साहित्य सिर्जना प्रतिष्ठानकाे आयाेजनामा नेपाली महान चाड तिज पर्वकाे उपलक्ष्यमा २०७८ भाद्र १८ देखि २२ गते सम्म पाँच दिवसीय तिज गीत महाेत्सव भव्यताका साथ सम्पन्न भइरहेकाेछ । हरेक दिन देश विदेशबाट २५ जना सहभागी हुने भनिएता पनि सहभागीकाे उत्साह र अनुराेधलाइ स्वीकार गरी निर्धारण गरिए भन्दा बढी सहभागिताकाे खुशी…
तीतोपाटी - पाल्पा तानसेन श्रीनगर क्षेत्रबाट कविताको लघुतम उपविधाको रूपमा लघुतम काव्य "त्रिशूल" को जन्म भएको छ । बि. सं २०७८ भाद्र २२ कुशे औंशीका दिन प्रस्तावित गरिएको त्रिशूलका परिकल्पनाकार पुष्कर अथक रेग्मी हुन् । अथकले यस अघि लघुतम काव्य शीतको परिकल्पना गरी व्यापीकरणमा लागेका छन् । साहित्यको कविता विधा…
ईडीभी परेका व्यक्तिले अमेरिका जान नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको फेला परेको छ । महानगरीय अपराध महाशाखाका अनुसार ईडीभीमा नाम निकालेका तर भिसा प्रक्रियाका लागि आवश्यक शैक्षिक योग्यता प्राप्त नगरेका उनीहरुले कक्षा १२ को नक्कली शैक्षिक प्रमाणपत्र बनाएको पाइएको हो । अमेरिकी दूतावाससँगको समन्वयमा यसरी नक्कली कागजात बनाउने कार्यमा संलग्न…
(१) जुनेली सृष्टि हुदैछ वृद्धि (२) जुनेली शीत लेखौ न मीत (३) सुनौलो जात्रा जुनेली यात्रा (४) नयाँ हो सृष्टि सुनौलो दृष्टि (५) जुनेली सार्नु काव्यको तार्नु (६) मिलेर हामी अगाडि जानी (७) जुनेली तारा माया भो सारा पुष्करराज रेग्मी तानसेन,पाल्पा (१) प्रदेश टाढा माया छ गाढा (२) जुनेली हाम्रो…
रुढ प्रीति बाधा नीति। प्रौढ रोग ठुलो शोक। शंख फुके रोग लुके। श्रद्धा भक्ति प्रेम शक्ति । अहं पूर्ण मान चूर्ण। मधु मास रम्य रास। दीर्घ भोक यम लोक। सुखी मन दिगो धन। मिलन बोहोरा
शीत मुक्तक : हृष्ट पुष्ट भयौ विष्ट १ अायाे खायो गीत गायाे २ धायाे पायो मीत अायाे ३ बिल्ला मिल्ला अाऊ जिल्ला ४ उठ्याे लुट्याे सबै भुट्याे ५ साझा माछा खाने अाशा ६ मित्र भित्र तिम्रो चित्र ७ मल जल मिठाे फल ८ सल बल गर्दै तल ९ रात वात…
![]()