Saturday 20th June 2026
Ads
Image

तितोपाटी - जुलाइ ४ मा जिब्राल्टरमा ब्रिटेनको रोयल मरिन्स(नौसेना)ले ‘ग्रेस वन’ नाम गरेको इरानी ‘सुपर ट्यांकर’ कब्जामा लिएपछि ब्रिटेन र इरानबीचको सम्बन्ध तनावपूर्ण बनेको छ । ब्रिटेनको नौसेनाले ट्याकंरमा रहेको तेल सिरिया लगिँदै गरेको आशंका कब्जामा लिएको हो । सिरियासँग व्यापार गर्न युरोपेली प्रतिबन्ध रहँदै आएको अवस्थामा उसलाई ढुवानी गर्न लागेको तेल…

Image

माधव सयपत्री - वि.सं. २०५८ को असारका सुरुका दिन छन्। दरबार हत्याकाण्डको भयानक दृश्य नेपालीका आँखामा ताजै छ। कतिपय मानिसका आँखा ओभाएका छैनन्। भलै राजसंस्था फरक–फरक कोणबाट आलोचना भए पनि राजा वीरेन्द्र जनताको मन–मनमा बस्न सफल भएका रहेछन्। समाजको परिदृश्यले यस्तै बताइरहेको छ। ‘देशको अबको बाटो कता होला ?’ सबैमा…

Image

तितोपाटी-नेपालको अर्गानिक हरियो तरकारी कतारमा निर्यात गर्न शुरू गरिएको छ। नेपालको गुणस्तरीय एवं अर्गानिक हरियो तरकारीलाई ब्लाक डायमण्ड अर्गानिक प्रालिले कतार पठाउन थालेको हो। नेपालमा उत्पादन भएको हरियो तरकारीले बजार नपाएर किसानहरू पीडित भैरहेको बेला यो समाचार अाउनु अत्यन्त खुशीको कुरा हो । यसको पुष्टि प्रदेश १ को उदयपुर जिल्लास्थित…

Image

बविता पोखरेल, काठमाण्डाैं - हत्या एक जघन्य अपराध हो । मुलुकमा जघन्य अपराधका घटना ह्वात्तै बढेका छन् । सञ्चारमाध्यममा दैनिक, हत्याका समाचारहरूले प्राथमिकता पाइरहेका छन् । पछिल्लो समयमा समाजमा अपराधिक घटनाहरु घटिरहेका छन् । त्यस्ता घटना बढ्दै जानु सुरक्षाकर्मीका लागि पनि चुनौतिको विषय बनेको छ । यस्ता घटनालाई नेपाली समाजको…

Image

तितोपाटी - विकासको नाममा सम्पन्न भैसकेका पुर्वयोजनाहरूमा हानी नोक्सानी र मुठी रोपेर मुरी उब्जाउने सर्वसाधारणको रोपेको खेतमा डोजर चलाउनु कति सम्मको जायज हो ? यो त विकासको नाममा विनाश भएन र ! बझाङमा अहिले यस्तै भएको छ । असारे विकासले देखाएको परिणाम हो यो । भरखरै सर्वसाधारणले रोपेर भयाएको खेतमाथि…

Image

तितोपाटी - तमु समाज कुवेतले अायोजना गरेको छैटाैं रक्तदान कार्यक्रम ११२ जनाले रक्तदान गरी सम्पन्न भएको छ ।  “रगतदान जीबनदान” भन्ने पवित्र उद्देश्य र मानबिय भावनाका साथ तमू समाज, कुवेतद्वारा हिजो ५ जुलाई २०१९ मा आयोजना गरेको वृहत रक्तदान कार्यक्रम कुवेतको सेन्ट्रल ब्लड बैंक जाब्रियामा सम्पन्न भएको र उक्त पवित्र…

Image

तितोपाटी - वैदेशिक रोजगारिको क्रममा कुवेतमा कार्यरत रहि प्रवासी इलामेली सेवा समाज कुवेतको नेतृत्व गरिरहेका सांगीतिक श्रष्टा गायक रोशन हाङखिम राइले  "इलाम बजारमा" नामको पुर्वेली लोकगीतको म्यूजिक भिडियो युटुब मार्फत बजारमा ल्याएका छन् । गायकको अाफ्नै शब्द र संगीत रहेको  उक्त म्यूजिक भिडियोको म्युजिक एरेन्जर सुमन राइ रहेका छन् ।…

Image

तितोपाटी - नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्कुटरमा बसेर यात्रा गर्न आह्वान गरेकी छन् । प्रधानमन्त्री ओलीले काठमाडौंमा अब मास्क लगाएर हिँड्न नपर्ने अभिव्यक्ति दिएकाले कांग्रेस सांसद शाहीले यस्तो आग्रह गरेकी हुन् ।बिहीबार संसदको विकास तथा प्रविधि समितिको बैठकमा शाहीले भनिन्, ‘आउनुस् मेरो स्कुटीको पछाडि बस्नुस् । बनस्थलीसम्म…

Image

सरिता अर्याल - एलेक्स मेरो अमेरिकन साथी । मेरो बसाई न्युयोर्कको क्वीन्समा थियो भने उसको फल्सीङ्ग । आफ्नो देशमा फर्किसकेपछि धेरै अमेरिकन साथीहरु विस्तारैबिस्तारै सम्पर्कबाट बाहिर हुदै थिए । एलेक्ससित कुरा नभएको पनि धेरै दिन भइसकेको थियो । आज धेरै दिन पछाडि उससित मेरो भेट गराइदियो मेरोे ल्यापटपले । भिडियोमा…

Image

तितोपाटी -नाइजेरियाको दक्षिणी क्षेत्रमा पेट्रोलियम पदार्थ बोकेको ट्यांकर विस्फोट हुँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार घटनामा परी अन्य एक सय एकजना घाइते भएका छन्। बेन्यु राज्यको अहुम्बे गाउँमा सोमबार दुर्घटना भएको हो। ट्यांकर पल्टिएर दुर्घटना भएको बताइएको छ। ट्यांकरबाट चुहिएको पेट्रोलियम पदार्थ चोरी गर्दै…