Saturday 20th June 2026
Ads
Image

तितोपाटी -राहुल गान्धीले भारतको मुख्य विपक्षी दल कांग्रेस पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका छन्। हप्तौंको अड्कलबाजीपछि उनको यस्तो निर्णय आएको हो। आफ्नो राजीनामा पत्रमा उनले हालैको लोकसभा चुनावमा भएको पार्टीको हारको जिम्मेवारी लिएका छन्। उनले आफ्नो राजीनामा पत्र सामाजिक सञ्जाल ट्वीटरमा समेत राखेका छन्। उनले उक्त पत्रमा अरूको जवाफदेहिता खोज्नुअघि आफू जवाफदेही हुन…

Image

तितोपाटी - बहुचर्चित ३३ किलो सुन काण्ड मुद्दाको सुनुवाइमा गम्भीर त्रुटी देखिएपछि न्याय परिषदले न्यायधिशलाइ नै बर्खास्त गरेको छ । प्रधानन्यायाधीश एवं न्याय परिषद्का अध्यक्ष चोलेन्द्र समशेर जबराको अध्यक्षतमा बसेको बैठकले विराटनगर उच्चअदालतका न्यायाधीश उमेशकुमार सिंहलाई सेवाबाट बर्खास्त गर्ने  निर्णय गरेको हो। न्याय परिषद्ले साढे ३३ किलो सुनकाण्ड मुद्दा प्रक्रियामा त्रुटि…

Image

तितोपाटी - अधिकांश वैदेशिक रोजगारीमा जाने युवाहरू वेरोजगारी र अार्थिक समस्या समाधानार्थ विदेश पस्ने गरेको हामी सबैमा विदित नै छ । यसको मतलब ९० प्रतिशत नेपाली युवाको वैदेशिक रोजगार मोह नभएर बाध्यता भएको सहजै अनुमान लगाउन सकिन्छ । यसरी विदेशमा दुःख गर्न जाने नेपालीहरूको विदेशको श्रमिक जिवन सबैको भने जस्तो…

Image

तितोपाटी - अछामको साफेबगर नगरपालिका वडा न २ को झकालेमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् भने ४ जनाको स्थिति गम्भीर रहेको प्रहरीले जनाएको छ । महेन्द्रनगरबाट बाजुराका लागि छुटेको पवनदुत यातायातको ना ७ ख २५६४ नम्बरको बस बुधबार बिहान सडकबाट करिब २० मिटर तल खसेको हो। दुर्घटनामा…

Image

तितोपाटी - कुवेतमा रहेका घरेलु कामदारसँग सरोकार राख्ने सरोकारवालाहरूले नेपाली दूतावास कुवेतमा अाज मंगलबार कुवेतमा कार्यरत घरेलु कामदारहरूले नेपाल छुट्टी गएर फिर्ता अाउन पाउनको लागि नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग पुनः श्रम स्वीकृतिको माग राख्दै नेपाली राजदूतावास कुवेत मार्फत एक ज्ञापन-पत्र बुझाएका छन् । घरेलु कामदारहरूको सरोकारवाला…

Image

तितोपाटी - संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आईफा अवार्ड रोक्न सरकारलाई निर्देशन दिएको छ । समितिको मंगलबार बसेको बैठकले तत्काल सबै प्रक्रिया रोक्न निर्देशन दिएको हो । सरकारले आईफा अवार्ड नेपालमा गर्न दिने सहमति भएपछि सरोकारवाला र सरकारपक्षका विच जुहारी चलिरहेका बेला संसदीय समितिले सरकारले सरकारलाइ अवार्ड रोक्न निर्देशन दिएको हो…

Image

तितोपाटी - श्रीलङ्कमा डेङ्गुका कारण पछिल्लो छ महिनामा कम्तीमा ३५ जनाको मृत्यु भएको छ। सरूवा रोग नियन्त्रण इकाईले सोमबार दिएको जानकारी अनुसार यस अवधिमा अरु २३ हजार जना डेङ्गुबाट प्रभावित भएका छन्। जन महिनाको अन्त्यसम्ममा कुल प्रभावितको संख्या २३ हजार ८४२ रहेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्। सबैभन्दा धेरै कोलम्बो जिल्लाका प्रभावित…

Image

जय नारायण माझी थारू - वि.सं. २००७ सालमा तत्कालिन राणाशासनको अन्त्य गरि प्रजातन्त्रको स्थापना पश्चात नेपालमा दुई किसिमको राजनितिक धार भएको राजनिति दल पहिलो -प्रजातन्त्र , समाजवाद सहितको नवउदारवाद ,दक्षिणपन्थी पुंजिवाद अंगालेको नेपाली कांग्रेस पार्टी र दोस्रो कम्युनिजम बिचार बोकेको पर्टी नेपाल कम्युनिस्ट पार्टी उदय भएको इतिहासकारले बताउछ । दुईवटै राजनीतिक…

Image

तितोपाटी - मुसलधारे वर्षाका कारण भारतको मुम्बईमा २१ जनाको ज्यान गएको छ भने ७० जना भन्दा बढि घाइते भएका छन्।भारतको मुम्बईमा वर्षाको कारण पर्खाल भत्किए पछि  उनीहरूले ज्यान गुमाएका हुन् । अविरल वर्षाका कारण महानगरको रेल, सडक र हवाई यातायात सेवाहरू अस्तव्यस्त हुन पुगेका छन्। ज्यान गुमाउनेको परिवारलाई सरकारले ५…

Image

तितोपाटी - लोकसेवा आयोगले स्थानीय तहका लागि गरेको विज्ञापन रोक्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ। न्यायाधीश हरिकृष्ण कार्की र आनन्दमोहन भट्टराईको इजलासले आयोगले खुलाएको विज्ञापनमा चार लाख बढीले आवेदन दिइसकेकोले ‘प्रतिस्पर्धा गर्न पाउने हक कुण्ठित हुने’ भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। सर्वाेच्चले मुद्दालाई अग्राधिकार दिँदै १५ दिनपछि फैसलाको…