काठमाडौं- कम्पनीले तलब नदिएर अलपत्र ३३ जना नेपाली श्रमिकहरुलाई गैंर आवासीय नेपाली संघ (एनआरएनए)राष्ट्रिय समन्वय परिषद कतारले खाधान्न सहयोग गरेको छ । कतार स्थित अल अहलिया क्लिनिङ्ग कम्पनीमा नेपाल बाटआएको दुई महिना सम्म तलब नपाएर समस्यामा परेका ३६ जना नेपालीलाई मंगलबार राती एनआरएनए एनसीसी कतारले एक हप्ता पुग्ने गरी खाद्यान्न…
काठमाडौं - नेपाली दूतावास कतारले कतारमा अवैध रुपमा रहेका आप्रवासीहरुलाई वैध हुनका लागि कतार सरकारले हाल लागु गरेको व्यवस्था सम्वन्धी सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) कतार र नेपाली दुतावासको साझेदारीमा सम्पन्न सचेतना कार्यक्रमबाटै कतारमा रहेका नेपालीहरुलाई यस अबसरको सदुपयोग गर्न अनुरोध गरिएको छ ।…
"पाँच तत्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा स्( पञ्चाङ्ग अभ्यास गर्ने थलोः पञ्चाङ्ग पाठशाला मितीः २०७८।०८।२७ ।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।। प्रशिक्षक सोमनाथ लुइटेल रवि सुशीला पौडेल सविता के.सी. भाषा शुद्धीकरण सुझाव सुशिला पौडेल सविता के.सी. चन्द्रावती अधिकारी संकलक सोमनाथ लुइटेल सविता के.सी. सहजकर्ता रामराजा के.सी. ...................... नवाैं श्रुङ्खलाको अभ्यासमा दिएको तलका…
तीतोपाटी, काठमाडौं - नेकपा (माओवादी केन्द्र) निकट प्रवास संगठन नेपाली जन प्रगतिशील मञ्च मलेशियाको आठौं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले मञ्चको अध्यक्षमा प्रेम पाण्डेलाई चयन गरेको छ । अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा रुपधन घर्तिमगर र उपाध्यक्षमा शुवास कार्की चयन भएका छन । महासचिवमा अर्जुन घर्तिमगर, सचिवमा बिर्ख बहादुर तामाङ र…
तीतोपाटी डटकम - कुवेत सरकारले कुवेतको भिसा नियम उल्लङ्घन गर्ने आप्रवासीहरुलाई पक्राउ गर्दै देश निकाला गर्न चेकजाँच अभियान( सेक्यूरिटी क्याम्पियन)लाई तिब्र बनाएको छ । कुवेतमा हुने कुनै पनि अवैधानिक क्रियाकलापहरुलाई पूर्ण रुपमा निस्तेज गरिने र अवैधानिक क्रियाकलापमा संलग्न कसैलाई पनि क्षमा नदिने कुवेतको गृह मन्त्रालयले जनाएको छ । यसै क्रममा…
किसन साह,सर्लाही - प्रहरीले सोमबार साझ सर्लाहीको गोडैता नगरपालिका–१२, मधुवनी स्थित नेपाल–भारत सीमा नजिकैबाट प्रतिवन्धित लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । भारततर्फबाट प्रदेश नं. ०३–०२–०३१ प २७८१ नम्वरको २२० सिसीको पल्सर मोटरसाइकलमा लागूऔषध नाइट्रोभेट ट्याब्लेट लिएर आउँदै गर्दा सर्लाहीकै रामनगर गाउँपालिका–५ बस्ने २९ वर्षका राजेश कुमार यादवलाई पक्राउ गरेको…
तितोपाटी- वैदेशिक रोजगारीमा जाने २ प्रतिशत कामदार मात्र निःशुल्क दरमा विदेशिने गरेको नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को एक अध्ययनले देखाएको छ । जिफन्टले गरेको ‘रिक्रुटमेन्ट एड्भाइजर’सम्बन्धी अध्ययनमा सहभागी भएका १ हजार ५ सय ९३ जना कामदारमध्ये २ प्रतिशत कामदारले मात्र आफू निःशुल्क सेवा सुविधामा वैदेशिक रोजगारीमा विभिन्न पुगेको बताएका थिए…
तितोपाटी- नेपाली काँग्रेसको सभापति पदमा शेरबहादुर देउवा निर्वाचित हुनुभएको छ । मङ्सिर २४ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा जारी १४ औँ महाधिवेशनबाट सभापति पदमा प्रधानमन्त्री समेत रहनुभएको देउवा निर्वाचित हुनुभएको हो । सभाापति पदका लागि दोस्रो चरणममा भएको मतदानमा देउवाले २७ सय ३३ मत ल्याएर विजयी हुनुभएको छ । त्यस्तै उहाँको प्रतिस्पर्धी…
तीतोपाटी,काठमाडौं - गैह्र आवासिय नेपालीहरु र संघ-संस्थाहरुले नेपालमा ५ हजार अमेरिकी डलर बराबरको विदेशी मुद्रा बचत गर्ने गरि खाता खोल्न र सञ्चालन गर्न पाउने भएका छन् । परराष्ट्र मन्त्रालयको नीति, योजना, विकास, कुटनीति तथा विदेशमा रहेका नेपालीसम्बन्धीत महाशाखाले विदशस्थित सबै नेपाली नियोग, गैह्र आवासिय नेपाली संघ सचिवालय बालुवाटारलाई पत्राचार गर्दै…
तीतोपाटी - कुवेतको गृह मन्त्रालयले पुराना वैध सवारी चालक अनुमती पत्र (ड्राइभिङ लाइसेन्स) खारेज गरी नयाँ लाइसेन्स ल्याउने परियोजना कार्यान्वयन गर्न शुरु गरेको छ । यो प्रक्रियामा करिब २ लाख ५० हजार आप्रवासीहरुको ड्राइभिङ लाइसेन्स खारेज हुने जनाइएको छ । ड्राइभिङ लाइसेन्सका लागि न्यूनतम योग्यता नपुगेकाहरु बिशेष गरी ठगी(सेटिङ)बाट लाइसेन्स…
![]()