Thursday 10th September 2026
Ads
Image

कुवेत स्थित स्विडिस क्लिनिङ कम्पनीमा कार्यरत चुडामणि खनाल गत अप्रिल ६ तारिकबाट सम्पर्क बिहिन भएका छ्न। लोक गायक बिबि मल्ल ठकुरीले खनाल हराएको भन्दै सामाजिक सन्जालमा एक पोस्ट राखेपछी उनको खोजी नीति शुरु भएको हो। पाल्पा जिल्ला तान्सेन नगरपालिका ९ मादी घर भएका पासपोर्ट नम्बर ०६३३१६०५ नम्बर भएका खनाल एकाएक…

Image

कसले कति जनता ढाट्न सक्छ कसले कति झुट बेच्न सक्छ उसैको पिठो विक्ने सोझा सिधाको चामल नविक्ने सिजन आयो घोषणा पत्रको । पुराना मोटरसाईकल मर्मत गर्ने नयाँ नयाँ ठाउँ सित्तैमा डुल्न पाउने सेकुवा र रक्सी धोक फुकाएर खाउ साथी हो जिन्दावाद र मुर्दाबाद भनिदिए पुग्छ नयाँ पर्व आयो घोषणा पत्रको…

Image

डा. हरिमोहन पोखरेल, कोहिमा/अमेरिकन औडियो म्यूजिकल कंपनी (SHURE )को तत्ववधानमा मुख्यमंत्री श्री नेफयू रियोले आज आफ्नै निवास स्थान कोहिमामा नागालैंडका पाॅच जना कलाकारहरू सम्मान गरेको समाचार प्राप्त भएको छ । मुख्यमन्त्रीले सम्मान गरेका कलाकारहरूमा -- अबोलो नागा --गीतकार तेसतो सिस्टर --लोक कलाकार डेविड सुनार --डमर इमलेङढा जमीर --गीतकार अबोलो नागा…

Image

डा. हरिमोहन पोखरेल, कोहिमा / नागालैंड इन सर्विस डाक्टर एसोसिएशनले आफ्नो विभिन्न माॅगहरू सरकारलाई राखे पश्चात सरकार द्वारा पूरा नगरेको कारण गतः तीन दिन देखि चली राखेको सिज वर्क स्ट्राइकलाई चाँडो भन्दा चाँडो समाप्त गरेर ठोस कदम उठाउन सरकारलाई अपील गरेको छ । नागा मदर एसोसिएसन द्वारा जारी विज्ञप्ति अनुसार…

Image

मारुनी छन्दमा केही टुक्का कविताहरू १. सिफनकाे साडीमा चिटिक्कै लाेभ लाग्ने देखने बितिक्कै । २. तिम्रै फाेटाे छातीमा टालेकाे आफ्नै भनी अँगालाे हालेकाे। ३. तिमीलाई किन्दिन्छु रिबन बिताउँला मिलेर जीवन। ४. सिउँदाेमा सिन्दूर भराैली चारघाेडे बग्गीमा चढाैली। ✍️ गाेपालकृष्ण डंगाोल इटहरी ।

Image

बन्दना घिमिरे - लघुकथाकार चेतनाथ दाहालले हाम्रो लघुकथा पाठशालामा प्रेषित गर्नुभएको लघुकथा "पीडा" पढेपछि मेरो मनमा आएका भावनाहरुलाई यहाँ प्रस्तुत गर्ने जमर्को गरेकी छु । लघुकथाकार चेतनाथ दाहालको जन्म २०२२१/०८/०२ गते (साबिक मारेक कटहरे) हाल महालक्ष्मी नगरपालिका -२,धनकुटामा माता स्व.धनमया दाहाल र पिता स्व.अग्नि प्रसाद दाहालका सुपुत्रको रुपमा भएको हो…

Image

स्रष्टा परिचय नाम- सत्या अधिकारी (घिमिरे) जन्म- २०३० साल मङ्सिर २२ गते जन्मस्थान- श्रीमन्ज्याङ ५, लम्जुङ माता- स्वर्गीय सुर्य कुमारी घिमिरे पिता- स्वर्गीय इन्द्र बिलाश घिमिरे ठेगाना - सानेपा २, ललितपुर पेशा- निबृत्त शिक्षक अनुभव- ग्रामीण प्रविधि केन्द्र( गैरसरकारी संस्था CRT ) र ललितपुरस्थित शुभतारा बिद्यालयमा झन्डै तीन दशक पुस्तकालय…

Image

भनिन्छ जीवन संघर्ष हो । सबैको जीवन कुनै न कुनै संघर्ष गरेरै गुज्रिएको हुन्छ तर फरक प्रकारको संघर्षको आभाष भेटिन्छ, नवराज मैनालीसँग । केहि दुःख पाएकै भरमा मान्छेहरु जीवनदेखि आत्तिने गरेको पनि पाइन्छ तर नवराज मैनाली यस्ता व्यत्तित्व हुन्, जसले खुसीको अनुभुति त गरे होलान् तर सुःखको अनुभुति गर्न पाएका…

Image

नारायण कोइराला - स्थानिय चुनाव नजीकिदैं गर्दा सबै पार्टीहरू आफ्ना उमेदवार घोषणा गर्ने तयारी गरिरहेका छन भने कार्यकर्ताहरुले कसले टिकट पाउँछ भन्ने कुरा उत्सुकताका साथ हेरिरेका छन्। आफ्नो गाउँ ठाउँको पत्यक्ष सरोकार हुने हुँदा स्थानीय चुनावमा गाउँ, टोल र शहरमा विशेष चासो बढ्नु स्वभाविक पनि हो र बढ्नु पनि पर्छ।…

Image

पञ्चाङ्ग ---------------------------- किन हुन्छ हत्या हिंसा किन हुन्छ यहाँ दुराचार सधैं केलाई गर्छौ राजनिति केलाई गर्छौ अत्याचार सधैं आखिर मरेर जानु छ सधैं जिउँदो त रहन्न कोही विद्वान सबैले भन्छन् नगर यसरी भ्रष्टाचार सधैं मरी लानु के छ साथी सबै सँग गरौँ सदाचार ‌सधैँ । ----------------------------- गुणनिधि घिमिरे पाँचथर मोरङ…