Wednesday 20th May 2026
Ads
Image

नारायण कोइराला - पोखराथोक साहित्य संगम बगनासकाली-२,पोखराथोकको २२औ बार्षिक उत्सव तथा बाटिका बिमोचन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम संगमका अध्यक्ष हरि भट्टराईको अध्यक्षता भएको थियो भने प्रमुख अतिथीमा साहित्यकार त्रिलोचन ढकाल र बिशिस्ट अतिथी अग्रज साहित्यकार राजेन्द्र गोपाल सिंह हुनुहुन्थ्यो। बिभिन्न्न सम्मानबाट निर्मल ढुङ्गना,युवराज पौडेल,आयाम कार्की,अग्नि राज न्यौपाने लगायत छ…

Image

काठमाडौं, काठमाडाैं, टुक्का साहित्य समाज काे नियमित अभ्यासकाे सिलसिलामा तस्बिरमा आधारित टुक्का अभ्यास सम्पन्न भएकाे छ । अभ्यासमा टुक्का अभियन्ता धनुष न्याैपानेले प्रशिक्षककाे भूमिका निभाउनु भएकाे थियाे । उहाँले एउटा फलाामकाे सिक्रिले बाँधिएकाे, नाङ्गै भएकाे, रुँदै गरेकाे बालककाे तस्बिर राखेर त्यसैकाे आधारमा टुक्का सिर्जना गर्न आव्हान गर्नु भएकाे थियाे ।…

Image

पुष्कर अथक रेग्मी - कविता,अाख्यान , निबन्ध र नाटक साहित्यका चार विधाहरू हुन् । जसमध्ये कविता अर्थात काव्य विधा सर्वप्राचिन, सर्वमान्य र सर्वव्यापी विधाको रूपमा रहदै अाएको छ । कवितालाई अाकार प्रकारका दृष्टिले निकै साना देखि ज्यादै ठूला स्वरूपसम्ममा बर्गीकरण गरिएका छन् । कविताको सवैभन्दा सानो इकाईलाई लघुतम कविता भनिन्छ…

Image

बन्दना घिमिरे - लघुकथाकार रुद्र ज्ञवालीले हाम्रो लघुकथा पाठशालामा आज मिति २०७८/१०/ ६ गते प्रेषित गर्नुभएको लघुकथा "पोथ्रा" पढेपछि मेरो पाठक मनमा आएका भावनालाई जानी नजानी यहाँ प्रस्तुत गर्ने कोसिस गरेकी छु । सिध्दार्थनगर नगरपालिका-८,भैरहवा,रुपन्देही निवासी साहित्यकार रुद्र ज्ञवालीलाई मैले कथाको माध्यमबाट चिनेकी छु। मे २०२० देखि हाम्रो लघुकथा पाठशालामा…

Image

पञ्चाङ्ग चित्रपट ः भागः ०१ लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या ः ०१ प्रशिक्षक ः सुशीला पौडेल सविता के.सी. मिति ः प्रत्येक हप्ताको पाँचौं (५) दिन अर्थात् बिहीवार चित्र संकलक सोमनाथ लुइटेल “रवि पल्पाली“ आदरणीय पञ्चाङ्गका अनुरागी एवंम् पञ्चाङ्ग स्रष्टाज्युहरु हार्दिक नमस्कार । हामी साप्ताहिक पञ्चाङ्ग लेखन अभ्यासको पहिलो शृङ्खलामा छौँ । यस्…

Image

पलमा बलले गरिने कमान , सम्झेर आँसु झर्छ , पगमा कलश भरिने फगत , दिलासा दिई मर्छ। जगमा जगाइ हसाइ भएछ , बेकार भयो अर्थ नगमा गलाइ जमेको रछान , सुलभ बन्यो सर्त। नजर चलेछ गजब भएर , दृश्यमा त्रुटी भयो, कलेश बढेर आउँदा सहेर, तनाव बढि गयो। मन्दिर धाउन…

Image

स्रष्टा परिचय नाम : लव जोशी जन्म मिति:२०११ असोज ३० जन्म स्थान: तानसेन पाल्पा हाल: सिनामंगल,काठमाडौं आमा:सुन्दरी माया जोशी बुबा :राम बहादुर जोशी शिक्षा - एम. फिल ( त्री. बी) पेशा: शिक्षण र प्रशासन( भूतपूर्व) संलग्नता : शीत काव्य समाज नेपाल, नेपाल लिँक नेटवर्क प्रकाशित कृतिहरू एस .एल.सी इंग्लिश पासपोर्ट-…

Image

तितोपाटी- प्रधानमन्त्री शेरबहादुर देउवाले आज अपरान्ह ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले आफ्नो कार्यकालका कामकारबाही र कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका विषयमा अवगत गराउनेछन्। सरकार गठनको ६ महिना पुगेको अवसरमा प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्न लागेका हुन्। गत २९ असारमा प्रधानमन्त्री भएका देउवाले बालुवाटारबाट…

Image

तीतोपाटी - अष्ट्रेलियामा कोरोना विरूद्धको खोप अनिवार्य रूपमा लगाउनु पर्ने भएको छ । खोप नलगाएमा अस्ट्रेलिया सरकारले खोप नलगाउने व्यक्तिलाई तीन हजार ६०० डलर जरिवाना लगाउने भएको छ । सबै नागरिकलाई खोप लगाउने नीति अनुसार सरकारले यही १ फेब्रुबरीदेखि लागू हुने गरी नयाँ नियम ल्याउन लागेको हो । अहिलेसम्म ७२…

Image

कोरोना संक्रमण ह्वात्तै बढेपछि उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक तथा निजी सवारीसाधनमा जोरबिजोर प्रणाली लागूको निर्णय गरेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले शुक्रबार रातिदेखि लागू हुने गरी अनिश्चितकालका लागि जोरबिजोर प्रणाली लागू गरेको हो । त्यस्तै, बस चलाउनुअघि नियमित…