Monday 12th October 2026
Ads
Image

(१) आयो है आयो पूर्णिमा छायो। (२) नेपाली पर्व छन् सबै गर्व। (३) देवको साक्षी धागोको लाक्षी। (४) घुडामा राखी खोलिन्छ लाक्षी। (५) गनेर मनै संलिन्छ जनै। (६) लपेटी बरा तिनटा सरा। (७) राम्ररी हेर्दै आैलामा बेर्दै। (८) तयार पार्छ बाटन सार्छ। (९) कतुवा ल्याई बार्दली गई। (१०) बाटेको खुबै…

Image

डा. अम्बरिश पोख्रेल - हालको ताइवान विवाद र युक्रेन काण्डमा डोनाल्ड ट्रम्प वा उनको पार्टीे धेरै परिपक्क देखिए । विदेश मामला (विदेश नीति) को सवालमा डोनाल्ड ट्रम्प वा उनको पार्टी वा सरकार हालको जोन वाईडेन वा उनको पार्टीे वा सरकार भन्दा बढी परिपक्क र जिम्मेबार रहेछ । हालको ताइवान विवादमा…

Image

दिलकुमार पाख्रीन/१० अगस्ट, कुवेत। पछिल्लो समय नेपाल सरकारले नागरिकहरुको विवरण सुरक्षा र नक्कली पासपोर्ट प्रयोग गरि हुने गरेका अपराधिक क्रियाकलाप कम गराउन e-passport जारि गरेको छ। e-passport हाललाइ अनिवार्य नभए पनि म्याद सकिएर नयाँ बनाउन चहाने, पासपोर्टको पेज सकिएर नयाँ बनाउने, हराएर वा अन्य विविध कारण नयाँ पासपोर्ट बनाउन चहानेहरुलाइ…

Image

डा. हरिमोहन पोखरेल कोहिमा नागालैंड भारत उसले निकै गंभीर हुदै भन्यो --'डार्लिंग --!!आजभोली प्यार एउटा शब्द मात्र नै भयो । जीवनमा आएर हेर्ने हो भने आकाश र पातालको अंतर पाइन्छ ।' उसको कुरा सुनेर उसले मुसुक्क हाँस्दै भनी --'प्यारको नाममा धोखाको बजार लाग्छ र त्यहाँ सीधा र सोझा युवाहरूको बलि…

Image

नेपालमा राजनीतिक दलहरूले देशलाइ अग्रगति दिन नसकेको भन्दै हाल देशै भर स्वतन्त्र व्यक्तिहरूले उम्मेदवारी घोषणा गर्ने क्रम बढ्दो छ । यस अघि सम्पन्न स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूले ठुला राजनीतिक दलका नाम चलेका उम्मेदवारहरूलाइ हराएर निर्वाचित भएपछि जनताको अभिमत राजनीतिक दलका नेतामा भन्दा स्वच्छ छवि भएको कर्मठ स्वतन्त्र उम्मेदवार प्रति…

Image

बसन्त थापा, तितोपाटी- कुवेतलाई कर्मथलो बनाएर बसेका आप्रवासीहरुले छ महीना भन्दा बढ़ी कुवेत बाहिर बस्न सक्ने भएका छन। हालै कुवेत सरकारले आफ्नो बसाई लम्ब्याउन र आफु रहेको देशबाट अनलाईन मार्फत आफ्नो भिसा नवीकरण गर्न सकिने बताएको छ। उक्त निर्णयले विदेशमा बस्ने कामदारका लागि नियमावली लागू गर्न बाँकी रहेको उल्लेख गरेको…

Image

अम्बरिश पोख्रेल - आफ्नै देशको अभिन्न भूमिलाई (एउटा सानो टापु ताइवान) मूख्य भुमिसंग जोड्न नसक्ने चिनियाँले बहु ध्रुवीय विश्वको नेतृत्व गर्दैछ भनेर नेपालका ठूला ठूला विद्वानहरु दैनिक लेख, रचना र भाषण गर्दै हुनुहुन्छ, अचम्म लाग्छ ! आज भोलि त्यो मुख्य भूमिको चिनियाँ सेना यो गर्मीमा ताइवान टापुको वरिपरि पौडी खेल्दै…

Image

बसन्त थापा, तितोपाटी- बेरोजगार युवा राजनीतिज्ञको हातको कठपुतली बनेर आफ्नो भविष्य दाउमा लगाउन बाध्य छन् । नेपालमा संघीय चुनाव नजिकीए संगै राजनीतिक दलहरूले निर्वाचनमा आफ्नो सीमा पार गर्न विभिन्न पदमा युवालाई उम्मेदवार बनाउने प्रक्रिया सुरु गरेका छन् । आपराधिकता बढ्दै गएको छ भने नेताहरुकै कारणले निस्पक्षय मानिसलाई बेरोजगारीले पिरोलेको छ।…

Image

बिमला पण्डित - आजको हाम्रो नेपाली समाज मा किन ? विकृति बढ्दै छ। कतै सासु ससुरा घरको परिवार मिलेर मार्ने कतै श्रीमतीले मार्ने, त कतै के कतै के अनेकौ विकृति र बिसङ्तीको नेपाली समाजमा नेपाली आमा हरुलाई रुवाउने काम बढी भईरहेको छ। पाले पुन्य मारे पाप आजबाट मेरी छोरीले हजुरको…

Image

डा. हरिमोहन पोखरेल कोहिमा नागालैंड भारत उसले निकै गंभीर हुदै भन्यो ---'आजभोली लेखनको क्षेत्रमा निकै राम्रा -राम्रा खेलाडीहरू आएछन प्रिये --!!मैले त लेख्न जानेकै पो रहेनरहेछ ।' उसको कुरा सुनेर उसले भनी --'डार्लिंग! तिम्रो सत्यको खेलाइमा सबै विकेट गिर्ने नै हुन ।' उसले फेरि मुसुक्क मुस्कुराउदै भनी --' म्यान अफ…