Saturday 27th April 2024

नारायण कोइरालाका दसैं विशेष जुनेलीहरू


दशैं विशेष जुनेलीहरू:
(१)
दशैं नि
आयो
रोनक
छायो।
(२)
दशैंको
लागि
विदा नै
मागी।
(३)
लाग्दैछु
घर
नमानी
डर।
(४)
मन्त्रको
भाकी
जमरा
राखी।
(५)
जुनेली
गुरु
दशै भो
सुरू।
(६)
दशमी
दिन
आशिष
लिन।
(७)
निधार
भरी
टीकाको
छरी।
(८)
दशैंको
शुभ
कामना
खुब।
(९)
मिलेर
हामी
मनाआैं
दामी।
(१०)
लगाआैं
टीका
नबसौं
फिका।
नारायण कोइराला
तानसेन,पाल्पा


सम्बन्धित शीर्षकहरु

कप्तान रोहित पौडेलको शतकमा नेपालले पहिलो टी२० खेलमा वेस्टइन्डिज ए लाई ४ विकेटले हराएको छ । २ सय ५ रनको…

तीतोपाटी - जन-जागृति युवा समाज कुवेतको साताैं अधिवेशन तथा चाैधाैं वार्षिक उत्सव सम्पन्न भएको छ । कुवेतको फरवानिया स्थित द्वाही…

तीतोपाटी -पत्रकार नबराज पन्थी कुवेतमा सम्मानित भएका छन् । कुवेत स्थित जन-जागृति युवा समाज कुवेतले पत्रकारीता क्षेत्रमा पुर्याएको योगदानको कदर…

प्रतिकृयाहरू
...