Friday 4th September 2026

बाराको अमलेखगन्जमा बस दुर्घटना हुँदा १५ जनाको मृत्यु


बाराकाे अमलेखगन्जस्थित ३ नम्बर पुल नजिक बस दुर्घटना हुँदा १५ जनाकाे मृत्यु भएकाे छ ।

नारायणगढबाट पथलैयातर्फ जाँदै गरेकाे ०६-००१ ख ०११० नम्बरकाे बस बिहान साढे १० बजेतिर दुर्घटनामा परेको हो । मृत्यु हुनेमा ९ पुरूष र ६ महिला रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा २० जना भन्दा बढी गम्भीर घाइते छन् । बसमा ५१ जना सवार रहेको प्रहरीले जनाएको छ । घटनामा ठूलो क्षति भएको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

भोटेकोशी बाढीपछि माथिल्लो त्रिशुली ३ ए जलविद्युत् आयोजनाको सुरुङमा फसेका दुई जनाको ९ दिनपछि जीवित उद्धार गरिएको छ। उद्धार गरिएका…

इजरायलले बिहीबार दक्षिणी लेबनानको रणनीतिक Ali al-Taher Ridge क्षेत्रमा आफ्नो ‘अपरेसनल नियन्त्रण’ कायम गरेको घोषणा गरेको छ। यो घोषणा रोयटर्सले…

केही सम्बन्ध अधुरा भए, मनभरि नै रहन्छन्। टाढा भए पनि सम्झनामा, सधैँ साथ दिन्छन्॥ न फर्किन्छन् ती जीवनमा, न भुल्नै…

प्रतिकृयाहरू
...