डा. हरिमोहन पोखरेल, कोहिमा / नागालैंड राज्यको स्कूल शिक्षा विभागले राज्यका सबै स्कूलहरूलाइ विद्यार्थीहरूले लगाउने यूनिफार्म (स्कूल ड्रेस )संबंधमा भएको गडबडी माथि कडा दिशा निर्देश गरेको समाचार प्राप्त भएको छ । प्राप्त समाचार अनुसार राज्यका विभिन्न स्कूलहरूले प्राथमिक स्तरका विद्यार्थीहरूको ड्रेसलाई बेचेको र त्यसमाथि धेरै रकम नलगाउनु पर्ने कुरा गरेको…
श्रष्टा परिचय/ साहित्यिक विवरण मूल नाम- मित्र प्रसाद गौतम साहित्यिक नाम – मित्र‘उराठी' गौतम जन्म मिति – २०३० जेष्ठ २४ गते जन्म स्थान - अमरपुर गा.वि.स. - ८ ( इस्मा गा.पा. -६),गुल्मी पिताको नाम - मोति प्रसाद गौतम आमाको नाम - रुन्नता गौतम स्थायी ठेगाना हालको – तिलोत्तमा न.पा. -२…
होली विशेष शीतहरु आऊ खेलौँ रङ्ग घोली खुशी बोकी आयो होली पाप नाश गरौँ हामी कथा बुझे हुन्छ दामी भक्त छोरा मार्ने चाह आफ्नै चेली पार्यो दाह कहाँ टिक्छ गरि पाप सत्य गरे फलि फाप भयो त्यहाँ धर्म जित लेखेँ जेजे जानेँ शीत शभ्य बनौँ भव्य गरौँ सोची सम्झी रङ्ग…
षडऋतु फागुनको बेला भएर है भेला खेलौन हो होली रङ्ग सबै घोली कस्तो राम्रो बेला रङ्गको हो मेला। पहाडी हमिाली सबै मलि िमान्ने तराई त झन रङ्गएिको मन खेल्छन बचित्रि देखन्छि स चत्रि । सब्य भई खेलौ मलि िजुल िखेलौ सस्कृती जोगाउ रङ्गनि दुनयिाँ रङ्ग को साथमा रङ्गनि मनमा ।…
"पाँच तत्त्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार" विधा ः- पञ्चाङ्ग अभ्यास गर्ने थलो ः- पञ्चाङ्ग पाठशाला मितिः- २०७८/ १२ /०१ ...................................... प्रशिक्षकः- सोमनाथ लुइटेल “रवि पाल्पाली“ नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव ः- सविता के.सी. चन्द्रावती अधिकारी सङ्कलक ः- सोमनाथ लुइटेल “रवि पाल्पाली“ सहजकर्ता ः- (महासचिव) रामराजा के.…
डा. हरिमोहन पोखरेल,कोहिमा /आगामी दिनहरूमा नागालैंड राज्यको सबै वडाहरूमा अनिवार्य रूपले निःशुल्क स्वास्थ्य शिविर लगाइनु पर्ने सुझाव सरकारलाई दिएका छन । राज्यका स्वास्थ्य विभागको तीन महिने बैठकमा बोल्दै सीएमओ नागालैंडले भने कि कोविदको महामारी पछाडि हामीले गाॅउ र पंचायत भित्रको साधारण मानिसहरूको स्वास्थ्य माथि ध्यान दिएका छैनौ ।त्यसैको फलस्वरुप नै…
शिकार खेल्न नसकेर भोकमरीले विरालो जस्तै बनेको छ बाघ, गाइ गोरु गोठ खाली गरेर, बड्दैछ बङ्गुर पालन, नाम कमाएका धराने काला बंगुरहरु, अचेल सिंह दरबार भित्रै पाईन्छन्, सतहत्तरै जिल्लामा विकास भएकोछ, गाउँ गाउँमा सिँहदरवार ? विकासका योजना अबरुद्ध गरेर, कोपरी रहेछन् आफ्नै प्रजातीहरु, पर्यटक जाने रिसोर्टहरुमा, बङ्गुरहरु नै भरिभराउ छन्,…
मानवीय साझा सवाल समस्यामा गढ्नलाई । गाह्रो मान्छौँ ईतिहास नीति शास्त्र पढ्नलाई । राष्ट्रियता देश भक्ति सार्वभौम स्वतन्त्रता , जोगाउन हटी होईन यहाँ डटी लड्नलाई । तेन्जिङका सन्तान हामी अनुयायी भईकन , आफ्नै आँगन मझेरीको सगरमाथा चढ्नलाई । सक्षम र नीडर बनी सिर्जना तिर्सनाले , पौरखको हिरामोती यो माटोमा जड्नलाई…
डा. हरिमोहन पोखरेल, कोहिमा, नागलैंड / केंद्र सरकारद्वारा जारी गरेको दिशा निर्देश अनुसार नागालैंड राज्यको स्वास्थ्य एवं परिवार कल्याण विभाग द्वारा जारी विज्ञप्ति अनुसार आगामी बुधबारबाट बाहृ वर्षदेखि चौद वर्षसम्मको नानीहरूलाई खोप लगाइने कुरा जनाएको छ । विभागले अगाडि जनायो कि प्रत्येक नानीहरूले कोरोना विरुद्धको यो खोप अनिवार्य रुपमा लगाएको…
तितोपाटी- नेपाल र संयुक्त अरब इमिरेट्सको संयुक्त समिति बैठक आज यूएईको राजधानी आबुधावीमा हुँदैछ। नेपाल-युएई संयुक्त समितिको बैठक उद्घाटन सत्रमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री डा. अव्दुलरहमान अव्दुलमानन अल अवारले सम्बोधन गर्ने सचिवालयले जनाएको छ। उद्घाटन सत्रपछि सुरु हुने प्राविधिक समूहको बैठकमा नेपाली…
![]()