Wednesday 9th September 2026

लघुकथा:जन्मदिन


-नारायण कोइराला
आज ठूलै भोज गर्नुपर्छ भन्दै साथीहरु मेरो नजिक आए।मेरो जन्मदिनको शुभकामना आदान प्रदान भयो।साथीहरुले मलाइ पनि पाटी प्लेसमा लगे। ठुलै केक टेबलमा राखिएको थियो।बियर हुस्की र मासुका परिकार साथमा थिए। केक सम्म त ठिकै हो।हुस्की र बियर प्रति आपत्ति जनाउन चाहन्थे।

यत्तिकैमा मेरो पछाडिबाट फूलमाला र अविरले लतपत भएका व्यक्ति सिधै केक तिर आए।केकको खोल खोलियो। सबैले ताली पिटे।म घाँटी तानेर हेरें। जन्मदिनको शुभकामना लेखिएको थियो।अचम्मित र आश्चर्य भए।
तर
दुखी भइन।नेताजीलाई जन्मदिनको शुभकामना भन्दै बाहिर निस्किए।

तानसेन, पाल्पा


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी सेनाले मंगलबार इरानका पाँचवटा तेल ट्याङ्करमाथि आक्रमण गर्दा एउटा ट्याङ्कर डुबेको…

आत्महत्या भनेको जानाजानी आफ्नै जीवन अन्त्य गर्ने कार्य हो। सामान्यतया, जब कुनै व्यक्ति अत्यधिक भावनात्मक पीडा, निराशा वा आफूले सामना…

फर्किने बाटो साँझ झरेर गाउँमाथि सुनौलो रङ्ग छर्दा, एक्लो मनले तिम्रो याद फेरि किन सम्झँदा। डाँडापारि घाम डुब्यो, छायाँ आयो…

प्रतिकृयाहरू
...