Friday 26th April 2024

युवाहरूलाई राष्ट्रिय एकतामा जोड दिन आव्हान


डा. हरिमोहन पोखरेल – कोहिमा /मणिपुर राज्यका मुख्यमन्त्री एन बिरेनले युवाहरूलाई राष्ट्रिय स्तरमा एकता कायम राख्नको लागि दिलो ज्यान लगाएर सकारात्मक काम गर्न आवाह्न गरेका छन ।
पॉपुलर युथ क्लब इम्फाल स्वर्णिम जयंती समारोहमा बोल्दै उनले भने ।

मुख्यमन्त्रीले अगाडि थपे कि देशको युवाहरू नै हाम्रो देशको भावी जनता हुन ।जसले समाजको उत्थानमा सक्रिय भूमिका निभाएको हुन्छ । यसै अवसरमा मुख्यमंत्रीले जीम लगायत विभिन्न साम्रगीहरूले सज्जित पार्कको लोकार्पण पनि गरे ।

यसै अवसरमा राज्यका सिविल र पुलिसका अधिकारीहरू पनि बाक्लो उपस्थिति रहेको थियो ।
स्मरण रहोस् मणिपुरमा भाजपा सरकारले केही न केही नौलो काम गरेकै छ ।जुन इतिहास हो ।

कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै अत्यावश्यक सुविधाको उचित व्यवस्थापन गर्न सम्बद्ध पक्षलाई आग्रह गरेको छ।…

सरकारले सहकारी संकट र बचतकर्ताहरूले ब्यहोर्नुपरेका समस्या समाधानका लागि छुट्टै कानुनी प्रबन्ध गर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले तत्काल…

तिमी सँगको मेरो माया दिलमा बस्छ होला मनमा भएको शब्दहरू बोल्नलाई आयौ होला तिमी सँग परिचय भएपछि कुराकानि भयो कुरा…

प्रतिकृयाहरू
...