Thursday 25th June 2026
Ads
Image

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष २ मिति:- २०८०/०१/२० ..................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" ====================== अनुप्रास…

Image

कठैबर बेसहारा बाँच्नु पर्ने जीवन आँसु रोदनकासाथ बाँच्नुपर्ने जीवन कहाँ को छन् र ? खोलुँ वेदनाका पोका चाँडै नै खुलोस् टाढा जानुपर्ने ढोका घर, जन्मभूमि अनि विश्व सारा हुनुपर्ने रहेछ जगतभरीको हारा आशा हुँदोरहेछ अशक्तताको बेला तर निराश ! होईदोरहेछ सबैको हेलाँ कठैबरा बेसहारा ........ जुन जुन सहाराको ठुलो आशा…

Image

सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाज नेपाल च्याप्टरको अध्यक्षमा हरेराम घिमिरे चयन भएका छन् । शनिवार भक्तपुरमा सम्पन्न प्रथम ऐतिहासिक भेलाबाट घिमिरेको अध्यक्षतामा १५ सदस्य कार्यसमिति चयन गरिएको हो । उपाध्यक्षमा सरोज लामिछाने, महिला उपाध्यक्ष उमा श्रेष्ठ, महासचिव कुमार लामिछाने, सचिव जनकराम पराजुली, कोषाध्यक्ष मिरा पौडेल, सहकोषाध्यक्ष उत्सव खड्का चयन भए । सदस्यहरूमा…

Image

बसन्त थापा तीतोपाटी/प्रवास- उज्यालो भविष्यको सपना बोकेर नेपालबाट ठूलो संख्यामा युवाहरु मजदुरीका लागि खाडी मुलुकमा आउने क्रम बढ्दो छ। लाखौको संख्यामा रहेका कामदारहरु मध्य कैयन युवाहरु भने लगभग अमानवीय अवस्थामा बाँच्न बाध्य छन। पछील्लो समयमा त झन बिदेशीनेको संख्यामा निकै वृद्धि देखिएको छ। धेरै युवाहरु दलालहरुको चपेटामा परेर सपना मात्र…

Image

चन्द्रागिरि साहित्य प्रतिष्ठानको १५३ औं स्वतन्त्र कव्य श्रृङ्खला यहि मिति २०८० बैशाख २७ गते सम्पन्न भयाे । खाेरिया प्रवर्तक,चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनकाे सभापतित्वमा एबं शिखर कवि शैलेन्द्र साकारको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा साकारले मन्तव्य दिनु हॅुदै चन्द्रागिरि साहित्यले साहित्य सेवामा ठुलो योगदान पुर्याएको छ भन्नु हुदै खोरिया…

Image

तीतोपाटी- कुवेतको अध्यायगमन विभागले गैरकानुनीरुपमा बस्दै आएका वा अवैध कार्यमा संलग्न आप्रवासी कामदारहरुलाई हालसम्म ठुलो संख्यामा पक्राउ गरेको छ। विभागले सरकारको मातहत रहेका विभिन्न निकायको सहयोगमा कुवेतको विभिन्न शहरमा प्रहरी परिचालन गरी गत एकवर्ष देखि नै उक्त धरपकड अभियान सुरु गरेको हो। देशभर गैरकानुनी आप्रवासी कामदार पक्राउ गरेपनि उक्त पक्राउ…

Image

पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८०/०१/०१४ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रवती अधिकारी चित्र सङ्कलन ----------------------- सामाजिक सञ्जाल, गुगल समायोजक ----------------- सविता के.सी. आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार । हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको एकसठ्ठीअौँ शृङ्खलामा छौँ । यस…

Image

पेरुमा जमिनभन्दा १ सय मिटर तल रहेको सुन खानीमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी एपीका अनुसार उत्खनन गर्ने कम्पनी यानाक्विहुआले एक वक्तव्य जारी गर्दै शुक्रबार राति र शनिबार बिहानको बीचमा भएको यो दुर्घटनाबाट १७५ जना श्रमिकलाई सुरक्षित उद्धार गरेको जानकारी दिएको छ । वक्तव्यमा…

Image

भारतको केरला राज्यस्थित पर्यटकहरू बोकेको डुंगा पल्टिँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ । कतिपय यात्रुहरू हराइरहेका छन् । आइतबार राति मालापुरम जिल्लामा भएको उक्त दुर्घटनामा मृतकको संख्या अझै बढ्नसक्ने स्थानीय अधिकारीहरूले बताएका छन् । अहिले घटनास्थलबाट डुंगा निकालिएको छ । साथै उद्धार जारी छ । क्षमताभन्दा बढी यात्रु बोकेका…

Image

कुवेत - कुवेतमा तीन किराती संस्थाहरूले संयुक्तरुपमा किरातीहरुको साकेला उभौली, यक्वा तङनाम र सालीवा श्याँदर पीदार कार्यक्रम भव्यरुपमा मनाएका छन् । कुवेतको मङ्गाफ स्थित मेमोरिस हलमा ५ मे शुक्रबारको दिन "भाषा, संस्कार, सस्कृतीको संरक्षण, किरातीहरुको साझा अभियान" भन्ने मुल नाराका साथ किरात राई यायोक्खा कुवेत, किरात याक्थुङ चुम्लुङ कुवेत र…