Friday 3rd May 2024

८ बुँदे सहमतिपत्र ७ बुँदा कायम गरि संसोधन


सत्ता गठबन्धनमा नेकपा एकीकृत समाजवादी थपिएपछि नयाँ सहमतिपत्रमा पुरानो सहमति संशोधन गरिएको छ । यसअघि २१ फागुनमा चार दलबीच भएको ८ बुँदे सहमतिपत्र ७ बुँदा कायम गरि संसोधन गरिएको हो ।
समाजवादीले राष्ट्रियसभा उपाध्यक्ष दाबी गरेको छ । यसअघिकोे ८ बुँदे सहमतिपत्रमा राष्ट्रियसभा अध्यक्ष नेकपा माओवादी केन्द्र र राष्ट्रियसभा उपाध्यक्ष एमालेले लिने उल्लेख थियो ।

तर एकीकृत समाजवादीले राष्ट्रियसभा उपाध्यक्ष दाबी गरेपछि नयाँ सहमतिपत्रमा पुरानो सहमति संशोधन गरिएको हो । राष्ट्रियसभा उपाध्यक्षबारे छलफल गर्न एमाले तयार भएपछि संशोधनसहित नयाँ सहमति भएको हो ।
समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनको सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

दक्षिण चीनको क्वाङतोङ प्रान्तमा भारी वर्षाका कारण राष्ट्रिय राजमार्ग एस१२ को एक हिस्सा भत्किएको छ । पछिल्लो अपडेट अनुसार दुर्घटनामा…

क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। ओटावामा…

बलिवुडका निर्देशक सञ्जय लीला भन्साली वेब सिरिज ‘हिरामण्डीः द डायमण्ड बजार’ मार्फत ओटीटीमा डेब्यु गरेका छन्। यो शृङ्खला १९४० को…

प्रतिकृयाहरू
...