Friday 2nd October 2026
Ads
Image

साहित्यकाे काव्यिक विधामा प्रयाेगकाे रुपमा नेपाली भाषा साहित्यबाट २०७७ साल साउन २५ गतेबाट शुरु भएकाे दुई हरफकाे कविता "टुक्का कविता" छाेटाे समयमा अत्यन्तै लाेकप्रिय भएकाे छ । टुक्का कविताकाे आधिकारीक फेसबुक ग्रुप पेज "टुक्का कविता" मा पाेष्ट हुन अाएका टुक्का कविताहरू मध्येबाट केही उत्कृष्ट टुक्का कविताहरू सङ्कलन गरेर साप्ताहिक रुपमा…

Image

जापानको अन्तरिक्ष निकाय (जाक्सा)ले आफ्नो नयाँ रकेटको सफल प्रक्षेपण गरेको छ । वर्षौँको ढिलाइ र यसअघिका दुई असफल प्रयासबाट निराशा भोगेको जाक्सालाई एच–थ्रीको सफल परीक्षणले उत्साहित बनाएको छ । नयाँ पुस्ताको एच–थ्रीलाई स्पेसएक्सको फाल्कन ९ को प्रतिद्वन्द्वीका रूपमा प्रस्तुत गरिएको छ । यसले एक दिन चन्द्रमाको सतहमा सामान पुर्‍याउने काम…

Image

ललितपुरको बालकुमारीमा भएको घटनामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासहित तीनजना दोषी भएको निष्कर्षसहितको प्रतिवेदन सरकारलाई बुझाएको छ । छानबिन आयोगले शुक्रबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुझाएको प्रतिवेदनमा मन्त्री ज्वाला प्रदर्शन भैरहेको ठाउँमा पुग्दा मानवीय क्षतिको घटना भएको उल्लेख छ । आयोगले हुलहुज्जत भइहेको गलत ठाउँमा सुरक्षा व्यवस्थाको…

Image

तीतोपाटी - रुसका प्रतिपक्ष नेता एलेक्सी नाभाल्नीको जेलमा निधन भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर विरोधी ४७ वर्षीय नाभाल्नी सन् २०२१ दखि जेलमा थिए । रुसमा पछिल्लो दशक सबैभन्दा प्रखर प्रतिपक्षी नेताको छवि बनाएका नभाल्नीको जेलमा निधन भएको कारागार प्रशासनले जनाएको हो । उनलाई केही समयदेखि ठाउँसारी गरेर…

Image

भावनामा डुबेको माया मिठो हुन्छ मनमा आशाको किरणले बास गरेको हुन्छ एक मनमोहक मोह मुटुमा हुन्छ अनन्त मायाले हृदयलाई पगाल्ने छ   प्रेमको धागोले यति राम्रो गरेर बुनेको छ दुई आत्माको मिलनको समयमा भाग्य बलियो हुनेछ प्रेमको कोमल स्पर्श  यो जन्मको उपहार भएछ मायाको गहिराइले वास्तविक माया चिनिनेछ   प्रेमको…

Image

लुलु हाइपरमार्केट, यस क्षेत्रको अग्रणी खुद्रा विक्रेता, प्रतिस्पर्धी मूल्यहरूमा गुणस्तरीय उत्पादनहरू किन्नको लागि घरको नाम बनिसकेको छ। यो ब्रान्ड वर्षभरि आफ्ना ग्राहकहरूलाई आश्चर्यजनक छुट र आकर्षक पुरस्कारहरू प्रदान गर्ने उत्कृष्ट प्रमोसनहरूका लागि पनि परिचित छ। हाइपरमार्केट पनि अगाडि रहेको छ जब यो सामुदायिक चाडपर्वहरू मनाउन र राष्ट्रिय घटनाहरू मनाउन उत्सवहरू…

Image

आजकल मानिसहरु आफ्नो अस्तव्यस्त जीवन शैलीका कारण धेरै समस्यामा पर्ने गरेका छन् । उचित समयमा खानपान नगर्दा उमेर ढल्कदैँ जाँदा विभिन्न खालको रोगहरु देखा पर्न थाल्छन् । अनियमित खानपानका कारण तौल पनि बढ्छ जसले धेरै रोगहरू निम्त्याउँछ । समस्यामा परेका मानिसहरू उपवास (ब्रत) देखि जिम र डाइट प्लानसम्म धेरै कुराहरू…

Image

ललिता निवास जग्गा घोटाला प्रकरणमा विशेष अदालतले सरकारी जग्गा व्यक्तिको नाममा बनाउने कार्यमा संलग्न १२ जना प्रतिवादीलाई ९ करोड रुपैयाँको दामासाहीले हुने जनही ७५ लाख रुपैयाँ जरिवाना र २ वर्ष कैद हुने फैसला गरेको छ । उक्त जग्गा ६५ जनाकाे नाममा पास भएकाे र सबैकाे नाम सहित अदालतले सार्वजनिक गरेकाे…

Image

नारायण कोइराला - चन्द्रागिरि साहित्य प्रतिष्ठानको १७४ औं श्रृंखला मुक्तक विशेष काव्य गोष्ठीको रुपमा यहि मिति २०८०।११/२ गते सम्पन्न भयो । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष,खोरिया प्रवर्तक जनार्दन अधिकारी धड्कनको अध्यक्षता एबं बिरिष्ठ साहित्यकार डा.रत्नमणी नेपाल ज्यूको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मन्तव्य दिनु हॅुदै नेपालले आज धेरै पछि गुणस्तरिय जमघटमा करुणा,प्रेमले…

Image

ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा तत्कालीन मालपोत अधिकृतहरू कलाजर देउजा, सुरेन्द्रमान कपालीसहित १२ जनालाई विशेष अदालतले दोषी ठहर गरेको छ । विशेष अदालतका न्यायाधीशहरू खुशीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासले बिहीबार यस्तो फैसला सुनाएको हो । उनीहरूलाई जनही ७५ लाख जरिवाना र २ वर्ष कैद सजाय…